२९ पुष २०८२, मंगलवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

प्यारीभिट्टा बसपार्क सञ्चालनमा

अशोज ३०, २०८०, ८:१० .मङ्लबार
0
0
0
SHARES
34
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, ३० असोज । दश बर्षअघि निर्माण भएको मेचीनगर–७ स्थित प्यारीभिट्टा बसपार्क मंगलबारदेखि सञ्चालनमा आएको छ ।

आज विहान एक कार्यक्रमको आयोजना गरेर मेचीनगर नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकीले प्यारीभिट्टा बसपार्क सञ्चालनको घोषणा गरेका हुन् ।

कार्यक्रममा मेयर बुढाथोकी, निवर्तमान मेयर विमल आचार्य, वडा नम्बर ७ का वडाध्यक्ष प्रलादमणि ओली लगायत नगरक्षेत्रका विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।

बसपार्कमा एकैपटक दुई सयवटा बसले पार्किङ गर्न सक्ने मेयरको भनाई छ । काँकरभिट्टाबाट एक किलोमिटर पश्चिमतर्फ राजमार्गकै छेउमा ०७० सालमा प्यारीभिट्टा बसपार्क निर्माण गरिएको थियो ।

मेचीनगर नगरपालिकाले आन्तरिक स्रोतबाट तीन करोड ३६ लाख २८ हजार र नगर विकास कोषको ऋणबाट सात करोड ७७ लाख ७२ हजार जुटाएर स्थानीय शिवकुमार थापा, धुव्र शिवाकोटी लगायत १२ जनाले निःशुल्क प्रदान गरेको जग्गामा बसपार्क निर्माण गरेको थियो ।

०६८ असारमा शिलान्यास कार्यक्रम गरिएको थियो । दमकको लामा मैनाचुली शिवशक्ति जेभीले बसपार्कको निर्माण कार्य ठेक्का लिएकोे थियो ।

दुई वर्षपछि निर्माण सम्पन्न सो बसपार्कको उद्घाटन ०७४ भदौमा तत्कालीन मेयर विमल आचार्य र प्रथम मेयर रविन कोइरालाले संयुक्त रुपमा गरेका थिए ।

बसर्पाकमा विद्युत, खानेपानी र व्यवस्थित शौचालयको समेत व्यवस्था गरिएको वडाध्यक्ष ओलीले जानकारी दिए ।

पछिल्लो समाचार

‘६ अर्वको पाउडर दुध बिक्री नभएर गोदाममा थन्कियो’

अघिल्लो समाचार

मेचीनगरमा अब मोवाइल शौचालय

Related Posts

दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन
banner

दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन

पुस २८, २०८२, १:४७ .सोमवार
कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन
banner -1

कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन

पुस २७, २०८२, २:०५ .आइतवार
‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी
banner -1

‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी

पुस २७, २०८२, १:३२ .आइतवार
मेची मासु उत्पादक सहकारीको अध्यक्षमा भण्डारी
box -1

मेची मासु उत्पादक सहकारीको अध्यक्षमा भण्डारी

पुस २६, २०८२, १२:२५ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.