२० मंसिर २०८०, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

पाटापुरमा बसपार्क बन्ने, निर्माण समिति अध्यक्षमा पुरी

कार्तिक १५, २०८०, १०:५० .बुधबार
0
0
0
SHARES
50
VIEWS
Share on FacebookShare on Twitter
अध्यक्षमा पदमबहादुर पुरी ।

तिरिङ, १५ कात्तिक । मेचीनगर–१ स्थित पाटापुरमा ढेड विगाहा जग्गामा मदन भण्डारी राजमार्ग पाटापुर बसपार्क बन्ने भएको छ ।

मंगलबार पाटापुरमा बसेको भेलाले मदन भण्डारी राजमार्ग पाटापुर बसपार्क निर्माण समिति गठन गरेको हो ।

भेलाले निर्माण समितिको अध्यक्षमा पदमबहादुर पुरी (प्रकाश) लाई सर्वसम्मत चयन गरेको छ ।

समितिको उपाध्यक्षमा खड्गमाया राई, सचिव लीलाप्रसाद न्यौपाने, सहसचिवमा महेन्द्र मल्ल र कोषाध्यक्षमा डिकेन्द्र थापालाई चयन गरेको छ ।

त्यस्तै सदस्यहरुमा सुमित्रा राना, उमावती तामाङ, श्याम लामा, हेमबहादुर हुमागाई, रमेश खतिवडा, मेघनाथ गुरागाई, अमृत पुरी, बालुराम गुरागाई, मन्जिल देवान, चन्द्रकुमार बोहारा, सोनाम लामा र बिष्णु राई छन् ।

भेलाले मेचीनगर–१ का वडाध्यक्ष रामकुमार राई, बृरस्पति खतिवडा, ओमनाथपुरी लगायत रहेको ९ सदस्यीय सल्लाहकार समिति समेत चयन गरेको छ ।

त्यस्तै मेचीनगर–१ का वडा सदस्य शान्ताप्रसाद न्यौपानेको संयोजकत्वमा जग्गा संकलनका लागि ९ जनाको समिति निर्माण गरेको छ ।

सोही अवसरमा अध्यक्षमा चयन भएका पुरीले बसपार्क निर्माणका लागि २ करोड रुपैयाँ मूल्य बराबरको १० कठ्ठा जग्गासमेत प्रदान गरेको वडाध्यक्ष राईले बताए ।

पाटापुर बस पार्कका लागि चाहिने ढेड विगाहा जग्गामध्ये अहिलेसम्म एक विगाहा ७ कठ्ठा जग्गा उपलब्ध भएको उनले बताए ।

अध्यक्षमा सर्वसम्मत चयन भएका पुरी नेपाल दशनामी समाज कोशी प्रदेशका अध्यक्ष समेत हुन् ।

सो भेला समाजसेवी ओम पुरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

पछिल्लो समाचार

महोत्सवमा ‘मन्त्र व्याण्ड’ को कन्सर्ट

अघिल्लो समाचार

४ लाख ५० हजारको कपडा बरामद

Related Posts

मेचीनगरमा विषालु वनस्पति मास्ने अभियान
banner

मेचीनगरमा विषालु वनस्पति मास्ने अभियान

मंसिर १७, २०८०, ८:२८ .आइतवार
पत्रकार पुरीसहित ८ जना सम्मानित
box -3

पत्रकार पुरीसहित ८ जना सम्मानित

मंसिर १६, २०८०, ९:३४ .शनिबार
हिन्दु सनातन धर्म सबैको साझा धर्म : उपसभामुख राना
banner -2

हिन्दु सनातन धर्म सबैको साझा धर्म : उपसभामुख राना

मंसिर १५, २०८०, ९:४७ .शुक्रबार
महापुराण सुरू हुनु अघि नै १५ लाख घाेषणा 
banner

महापुराण सुरू हुनु अघि नै १५ लाख घाेषणा 

मंसिर १४, २०८०, ७:०४ .बिहिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In