२१ मंसिर २०८२, आईतवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

जन्मोत्सवमा चिमरियाको समाज सेवा

कार्तिक १६, २०८०, १२:३२ .बिहिबार
0
0
0
SHARES
34
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, १६ कात्तिक । समाजसेवी एवम् माओवादीका नेता राजन चिमरियाले यसबर्ष पनि शहिद परिवारलाई गाई र दुर्घटनामा मृत्यु भएका परिवारलाई नगद सहयोग गरेर आफ्नो जन्मोत्सव मनाएका छन् ।

रितिका डेरी धाइजनका सञ्चालक, नेपाल डेरी एसोसिएशनका वरिष्ठ केन्द्रीय उपाध्यक्ष एवम् नेकपा माओवादी केन्द्र मेचीनगरका नगर अध्यक्षसमेत रहेका चिमरियाले शहिद परिवारलाई गाई र मृतकका परिवारलाई नगद सहयोग गरेर आज ५०औँ जन्मोत्सव मनाएका हुन् ।

चिमरियाले जन्मोत्सवका अवसरमा मेचीनगर–१३ का शहिद प्रेम उप्रेतीको परिवारलाई ६५ हजार रुपैयाँ बराबरको उन्नत जातको गाई र शहिद उप्रेतीका पिता गंगा उप्रेती बिरामी रहेकाले औषधिका लागि नगद ५ हजार एक सय रुपैयाँ प्रदान गरेका थिए ।

शहिद उप्रेतीको २०५८ सालमा तेह«थुमको बगाले घटनामा मृत्यु भएको थियो । चिमरियाले शहिद परिवारलाई कृषि उत्पादनमा जोड्ने उद्देश्यले जन्मोत्सवमा गाई प्रदान गरेको बताए । उनले आफ्नो उद्योगबाट उत्पादित सामाग्रीसमेत शहिद प्रेमका पिता गंगा र आमा लक्षिमादेवी उप्रेतीलाई प्रदान गरेका थिए ।

यसैगरी जन्मोत्सवकै अवसरमा चिमरियाले मेचीनगर–१० मा गत कात्तिक १० गते दुर्घटनामा परेर मृत्यु भएका नरेश राजवंशीको परिवारलाई समेत आर्थिक सहयोग गरेका छन् । मृतक नरेशकी छोरी नाइसा राजवंशीको पठन–पाठनमा सहयोग पुर्याउने उद्देश्यले बालिक संरक्षित कोषका लागि ५१ हजारको चेक र काजक्रिया खर्चवापत ५ हजार एकसय रुपैयाँ चिमरियाले सहयोग गरेका हुन् ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार मुकुलचन्द्र राजवंशी (मोहनबा), पार्टीका मेचीनगर सचिव ज्ञानेन्द्र घिमिरे, झापा जिल्ला सदस्य खगेन्द्र सिग्देल, पार्टीका मेचीनगर–१२ का अध्यक्ष पदम सुनुवार, मेचीनगर–१३ का अध्यक्ष पुरुषोत्तम सिग्देल लगायतको उपस्थिति रहेको थियो ।

पछिल्लो समाचार

सर्वोच्चको आदेशपछि पक्राउ परे ‘रिगल’

अघिल्लो समाचार

हात्तीको बंगारासहित २ जना पक्राउ

Related Posts

भलिबल प्रशिक्षक कुमार राई एक लाखसहित सम्मानित
banner -1

भलिबल प्रशिक्षक कुमार राई एक लाखसहित सम्मानित

मंसिर २०, २०८२, १२:२० .शनिबार
पत्रकार काजी, उत्कृष्ट गृहिणी र जैविक कृषक समूह पुरस्कृत
banner

पत्रकार काजी, उत्कृष्ट गृहिणी र जैविक कृषक समूह पुरस्कृत

मंसिर २०, २०८२, ११:५४ .शनिबार
बानियाँ प्रतिष्ठानको वक्तृत्वकलामा धुलाबारी माविकी जयन्ती प्रथम
अर्थ

बानियाँ प्रतिष्ठानको वक्तृत्वकलामा धुलाबारी माविकी जयन्ती प्रथम

मंसिर १९, २०८२, ३:१७ .शुक्रबार
जेनजी आन्दोलनले व्यवसायीको मनोदशा कमजोर : उपाध्यक्ष ढकाल
banner -2

जेनजी आन्दोलनले व्यवसायीको मनोदशा कमजोर : उपाध्यक्ष ढकाल

मंसिर १९, २०८२, २:३९ .शुक्रबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.