७ माघ २०८२, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

जापानको टोनो सिटीसँग अर्जुनधाराको ‘मितेरी साइनो’

कार्तिक २२, २०८०, ११:४१ .बुधबार
0
0
0
SHARES
36
VIEWS
Share on FacebookShare on Twitter

झापा, २२ कात्तिक । अर्जुनधारा नगरपालिकाले जापानको टोनो सिटीसँग आजबाट भगिनी सम्बन्ध कायम गरेको छ ।

बुधवार अर्जुनधारा नगरपालिकाले जापान स्थित टोनो शहरका उपमेयर सोकी सुजुकी लगायतको टोलीलाई भव्य स्वागत गरेको छ ।

नगरपालिकाको गेटमा महिलाहरुको टिमले नौँमति बाजासहित पाहुनाहरुलाई भव्यरुपमा सम्मान गरिएको थियो ।

आज नगरपालिकामा बसेको छलफलमा शिक्षा, स्वास्थ्य, कृषि लगायतका क्षेत्रमा सहकार्य गरेर अघि बढ्ने सहमति भएको बताइएको छ ।

छलफलमा नगरपालिकाका मेयर बलदेव गोम्देन तामाङ, उपमेयर खड्गमाया पराजुलीले, प्रमुख प्रशासकीय अधिकृत त्रिलोचन पौडेल, वडाध्यक्ष, कार्यपालिका सदस्य, कर्मचारी लगायतको सहभागिता रहेको थियो ।

त्यस्तै छलफलमा टोनो सिटीका उपमेयर सुजुकी, इन्डरस्ट्रि प्लानिङ डिभिजनका चिफ इक्जामिनर यसुहिको कुरौची, कमर्स इन्डरस्ट्रि एण्ड लेवर डिभिजनका चिफ इक्जामिनर इमिको किकुची, इन्डरस्ट्रि प्लानिङ डिभिजनकी इन्टरनेशनलिजेशन एडभाइजर टोमोनरी किकुची, इम्पावरिङ एशियाका कोनोको होसकुवा, आशिर्वाद त्रिपाठी, विनोद वस्नेत लगायतको उपस्थिति रहेको थियो ।

आज विहान काठमाडौँबाट आएको जापानी टोलीले अर्जुनधारा नगरपालिका क्षेत्रको अवलोकन भ्रमण गरेको छ । सो टोली भोलि मात्र काठमाडौँ फर्किने नगरपालिकाका प्रेस संयोजक नन्दलाल खतिवडाले जानकारी दिए ।

पछिल्लो समाचार

थापाको राजीनामा अस्वीकृत, फर्किए जिम्मेवारीमा

अघिल्लो समाचार

३० वर्षपछि अकरिलो अवस्था देख्यो : अध्यक्ष शिवाकोटी

Related Posts

झापामा १७ जना स्वतन्त्रसहित ९० जनाको उम्मेदवारी दर्ता
banner -1

झापामा १७ जना स्वतन्त्रसहित ९० जनाको उम्मेदवारी दर्ता

माघ ६, २०८२, ३:२८ .मङ्लबार
झापा–१ मा दुई स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी दर्ता
banner

झापा–१ मा दुई स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी दर्ता

माघ ६, २०८२, १:२० .मङ्लबार
बीएन्डसीले तत्काल ऋणको व्याज र किस्ता तिर्नु नपर्ने
box -1

राजावादी नेता प्रसाई पोखराबाट पक्राउ

माघ ५, २०८२, १२:०५ .सोमवार
ओली उम्मेदवारी दिन आफ्नो निर्वाचन क्षेत्रमा
banner

ओली उम्मेदवारी दिन आफ्नो निर्वाचन क्षेत्रमा

माघ ५, २०८२, ११:४९ .सोमवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.