२८ कार्तिक २०८२, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

एनएमसीको वार्षिक प्रतिवेदन

३० वर्षपछि अकरिलो अवस्था देख्यो : अध्यक्ष शिवाकोटी

कार्तिक २२, २०८०, ३:४२ .बुधबार
0
0
0
SHARES
81
VIEWS
Share on FacebookShare on Twitter

बिर्तामोड, २२ कात्तिक । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) झापाका अध्यक्ष ठाकुर शिवाकोटीले संस्था स्थापनाको ३० वर्षपछि यस्तो अकरिलो अवस्था देख्नु परेको बताएका छन् ।

आज बिर्तामोड सेवा केन्द्रमा संस्थाको वार्षिक प्रतिवेदन सार्वजनिक गरेको पत्रकार सम्मेलनमा अध्यक्ष शिवाकोटीले यस्तो कुरा बताएका हुन् ।

संस्थाका संस्थापक सदस्य समेत रहेका उनले आगामी मंसिर १६ गते हुने संस्थाको ३१ औँ वार्षिक साधारण सभाको पूर्व सन्ध्यामा मुलुकमा भएको आर्थिक संकटले सहकारी क्षेत्रमा परेको असरले संस्था स्थापनाको ३० वर्षपछि पहिलो पटक यस्तो अकरिलो अवस्था देखेको बताए ।

‘केहि खराव सहकारीका कारण अन्य सहकारीहरुलाई पनि अलिक असहज भएको अवस्था छ’, अध्यक्ष ठाकुरले भने–‘देशको आर्थिक अवस्थाले गर्दा पनि अर्थ विदहरुलाई माथापचिको विषय बनेको छ ।

संस्थापक अध्यक्ष रामचन्द्र उप्रेतीले आर्थिक मन्दीले एनएमसीलाई पनि असर गरेको बताए । उनका अनुसार सदस्यहरुले गत वर्षहरुबाट ऋणको साँवाव्याज घटाउँदै लगेका थिए । तर, अहिले फेरि मन्दीको प्रभाव बढ्दै गएको छ ।

‘सुधार हुँदै गएको उठ्न बाँकी व्याज ३ दशमलव ५ प्रतिशत छ’, उप्रेतीले भने यसलाई तल झार्न कोशिश गरिरहेका छौँ तर, मन्दीले संस्थालाई असर गर्यो । बचत तथा ऋणमा मात्र होइन, डेरी उद्योग, एग्रो फार्म, सहकारी पसल र चिया व्यवसायलाई समेत असर पारेको छ ।’

संस्थामा विभिन्न साना–ठुला २१ वटा सहकारीहरु एकीकरण भएको प्रमुख कार्यकारी अधिकृत (सिईओ) लक्ष्मीप्रसाद उप्रेतीले बताए । काँकरभिट्टामा २०५० सालमा स्थापना भएको संस्थाले दुई लाख ५३ हजारबाट कारोबार सुरु गरेको उनले बताए । उनका अनुसार हाल यसको कार्य क्षेत्र झापा, मोरंग र इलाम जिल्लामा छ । यसका १ लाख ५३ हजार ८०३ जना सदस्य र ५८ वटा सेवा केन्द्र छन् ।

अध्यक्ष शिवाकोटीले संस्थाको शेयरपुँजी १ अर्व ४० करोड ५ लाख १८ हजार ६०० रुपैयाँ रहेको बताए । संस्थागत पुँजी ८१ करोड २३ लाख २६ हजार २० रुपैयाँ, निक्षेप मौज्दात ९ अर्व ३८ करोड ३० लाख २९ हजार ६८५, कर्जा लगानी १० अर्व ६३ करोड ३८ लाख २९ हजार ३१८, बाह्य ऋण ४४ करोड ७० लाख २८ हजार ८६७ रुपैयाँ रहेको शिवाकोटीले जानकारी दिए ।

त्यस्तै संस्थाको कुल सम्पत्ति १३ अर्व २ करोड ८ लाख १६ हजार ४२१ र खुद नाफा २३ करोड २५ लाख ८७ हजार ३३९ रुपैयाँ रहेको उनले बताए ।

पछिल्लो समाचार

जापानको टोनो सिटीसँग अर्जुनधाराको ‘मितेरी साइनो’

अघिल्लो समाचार

महोत्सवमा आज दीपक बज्राचार्यको प्रस्तुति

Related Posts

ज्यामिरगढीमा असाेज ३ गतेदेखि ´त्रिवेणी च्यालेञ्ज कप` 
banner -1

स्थगित ´त्रिवेणी च्यालेञ्ज कप` मंसिर १० गतेदेखि

कार्तिक २७, २०८२, १२:५२ .बिहिबार
मेचीनगरमा लैङ्गिक हिंसा विरूद्वकाे क्षमता अभिवृद्धि कार्यक्रम
banner -2

मेचीनगरमा लैङ्गिक हिंसा विरूद्वकाे क्षमता अभिवृद्धि कार्यक्रम

कार्तिक २६, २०८२, ११:३१ .बुधबार
पुलिसलाई झापा महिला गोल्डकपको उपाधि
banner -1

पुलिसलाई झापा महिला गोल्डकपको उपाधि

कार्तिक २४, २०८२, २:२२ .सोमवार
जन दवावका लागि भाेलि एमाले मेचीनगरकाे माेटरसाइकल र्याली
banner -2

जन दवावका लागि भाेलि एमाले मेचीनगरकाे माेटरसाइकल र्याली

कार्तिक २४, २०८२, ११:४३ .सोमवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.