५ श्रावण २०८२, आईतवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

झापा–१ बाट ११ जना कांग्रेस महासमिति सदस्य निर्वाचित

कार्तिक २३, २०८०, ८:३२ .बिहिबार
0
0
0
SHARES
65
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २३ कात्तिक । नेपाली कांग्रेस झापा क्षेत्र नं.१ बाट १० जना नेता महासमिति सदस्यमा निर्वाचित भएका छन् । एकजना महिला निर्विरोध निर्वाचित भएकी छिन् ।

जसमा संविधानसभा सदस्य, निवर्तमान मेयर, जिल्ला उपसभापतिसहित पूर्व जिल्ला उपसभापति लगायत छन् ।

निर्विरोध निर्वाचित हुने महासमिति सदस्यमा डम्बरकुमारी थापा रहेकी छिन् । उनी आदिवासी जनजाती महिला तर्फबाट हुन् ।

खुला पुरुषतर्फ ५ पदमा विमल आचार्य ३६५, केशवराज पाण्डे ३५२, राम कट्टेल ३५२, असोककुमार पोखरेल ३२३ र मणिकुमार उप्रेती २६१ मत प्राप्त गरी निर्वाचित भएका छन् ।

महासमिति सदस्यमा निर्वाचित आचार्य मेचीनगर नगरपालिकाका निवर्तमान मेयर र पार्टीका कोशी प्रदेश सदस्य हुन् ।

पाण्डे पार्टीका झापा उपसभापति र कट्टेल पूर्व झापा उपसभापति, पोखरेल पहिला पनि महासमिति सदस्य थिए भने उप्रेती पूर्व क्षेत्रीय समिति सभापति हुन् ।

खुला पुरुषतर्फका उम्मेदवारहरु पुष्प पौडेलले २४७, लोकराज ढकालले २४१, खड्ग धिमालले २२८ र पंकजबिक्रम नेम्बाङले १९५ मत मात्र प्राप्त गरेको निर्वाचन समिति संयोजक चन्द्रशेखर गुरगाईले बताए ।

खुला महिलातर्फ २ पदमा दुर्गादेवी खतिवडाले ३७६ र उषा गुरुङले २९२ मत ल्याएर निर्वाचित भएका छन् । शोभा श्रेष्ठले २६० मत मात्र प्राप्त गरेकी थिइन् । निर्वाचित गुरुङ संविधान सभा सदस्य हुन् ।

त्यस्तै खस आर्य खुलाको १ पदमा तेजप्रसाद चम्लागाई २७९ मत ल्याएर निर्वाचित भए । उनका प्रतिस्पर्धी रोहित बुढाथोकीले २६९ मत मात्र प्राप्त गरेका थिए । निर्वाचित चम्लागाई नेपाल शिक्षक महासंघका कोशी प्रदेश अध्यक्ष हुन् ।

खस आर्य महिलातर्फ चन्द्रकला भट्टराई २०२ मत ल्याएर निर्वाचित भइन् । उनकी प्रतिस्पर्धी शुशिला रिजालले १७० र टीका सुवेदीले १५० मत प्राप्त गरेको संयोजक गुरगाईले बताए ।

त्यसैगरी आदिवासी जनजाती खुलातर्फको १ पदमा प्रेम सम्बाहाम्फे ३७९ मत ल्याएर निर्वाचित भएका थिए ।

उनका प्रतिस्पर्धी बलाजित राईले १६८ मत मात्र प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । निर्वाचित सम्बाहाम्फ झापाका पूर्व सचिव हुन् ।

आज सम्पन्न महासमिति सदस्यको चुनावमा जम्मा ६०७ जनामध्ये ५६१ जना प्रतिनिधिले मतदान गरेका थिए ।

पछिल्लो समाचार

एन्फा अध्यक्ष बर्खास्तीको प्रस्ताव मतदानबाट अस्वीकृत

अघिल्लो समाचार

पटका पड्काउनेलाई तुरुन्त पक्राउ गर्नु : मेयर बुढाथोकी

Related Posts

पत्रकार काजीलाई ‘मार्सेली उपभोक्ता सेचतना पुरस्कार’
banner

पत्रकार काजीलाई ‘मार्सेली उपभोक्ता सेचतना पुरस्कार’

साउन ५, २०८२, १२:३३ .आइतवार
राप्रपा मेचीनगर अध्यक्षमा चन्द्र निरौला सर्वसम्मत
banner -2

राप्रपा मेचीनगर अध्यक्षमा चन्द्र निरौला सर्वसम्मत

साउन ४, २०८२, ६:२८ .शनिबार
पार्टीभित्र विचार नमिल्नेहरु बाटो तताउँदा हुन्छ : अध्यक्ष लिङ्देन
banner -1

पार्टीभित्र विचार नमिल्नेहरु बाटो तताउँदा हुन्छ : अध्यक्ष लिङ्देन

साउन ४, २०८२, ५:२९ .शनिबार
औषधि गोदाममा छापामार्दा ठुलो मात्रामा लागूऔषध भेटियो
box -2

औषधि गोदाममा छापामार्दा ठुलो मात्रामा लागूऔषध भेटियो

साउन ३, २०८२, ५:४२ .शुक्रबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.