४ माघ २०८२, आईतवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

पटका पड्काउनेलाई खोज्दै प्रहरी

कार्तिक २४, २०८०, १:३२ .शुक्रबार
0
0
0
SHARES
267
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २४ कात्तिक । पटका पड्काउदा प्रकृति, वातावरण र मानवको स्वास्थ्यमा सिधै असर पर्ने भएकोले त्यसलाई रोक्न मेची चरा तथा वन्यजन्तु संरक्षण समाज र उपभोक्ता जागरण अभियान नेपाल मेचीनगरले स्थानीय सरकार र प्रहरी प्रसाशनलाई ध्यानाकर्षणसहितको पत्र बुझाएको छ ।

आज समाज र अभियानका अगुवा, समाजसेवीहरुले मेचीनगर नगरपालिका तथा इलाका प्रहरी कार्यालय काँकरभिट्टामा जथाभावी पटका, आतिशवाजीले प्रकृति, वातावरण र मानवको स्वास्थ्यमा असर पर्ने भएको भन्दै त्यसलाई रोक्न आग्रह गरेको हो ।

समाजका अध्यक्ष देवेन्द्रकुमार खरेल र अभियानकी अध्यक्ष रचना घिमिरको नेतृत्वमा गएको टोलीले मेचीनगरका मेयर गोपालचन्द्र बुढाथोकी र इप्रका प्रमुख एवम् डीएसपी दीपक भारतीलाई सो विषयमा ध्यानाकर्षणसहितको पत्र बुझाएको थियो ।

मेचीनगर नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकीले समाजलाई आतंक पार्ने गरी पटका पड्काउनेलाई पक्राउ गरी कारवाही गर्न प्रहरीलाई आग्रह गरिएको बताएका छन् ।

प्रहरीले पनि साँझ मेचीनगरमा पटका नपड्काउन माइकिङ गरेको छ । पड्काएको थाहा पाए तुरुन्त पक्राउ गरी कारवाही गरिने जनाएको छ ।

‘पटका भित्रिन नदिन नाकामा कडाई गरिएको छ’, डीएसपी भारतीले भने–‘केहि पटकाहरु बरामद गरेका छौँ । टोल टोलमा प्रहरी खटाइएको छ । सचेत गराउने काम गरेका छौँ । पटका पड्काएको थाहा हुने वित्तिकै पक्राउ गरिन्छ । विस्फोटक पदार्थ ऐन अन्तरगत जरिवानासहित कारवाही गरिनेछ ।’

नेपालीहरुको महान चाड तिहारमा वारुदजन्य विस्फोटक सामाग्रीहरु (विभिन्न प्रकारका पटका, आतिशवाजी) पड्काउदा नकारात्मक असरले प्रकृती, वातावरण, पशुपंक्षी र मानव स्वास्थ्यमा असर पर्ने अध्यक्ष खरेलको भनाई छ ।

पटकामा प्रयोग हुने वारुद तथा अन्य रसायनका कारण क्यान्सर, अल्जाइमर, छालाका विभिन्न एलर्जी हुने, तिब्र डेसिवलको ध्वनीले कानको जाली फाट्न सक्ने, दुर्गन्ध, ध्वनी प्रदुषण, रसायनको धुँवाको नकारात्मक प्रभाव, अंगभंग हुने भएकोले कानुनले निशेष गरेका यस्ता क्रियाकलाप रोक्न ज्ञापनपत्र बुझाइएको अभियानकी अध्यक्ष घिमिरेले बताइन् ।

काँकरभिट्टा स्थित लक्ष्मी नारायण मन्दिर परिसरमा पटका आतंक बन्द गर, बातावरणको रक्षा हाम्रो सुरक्षा लगायतका नारासहित सामाजिक अगुवाहरु प्यले कार्ड बोकेर नागरिकलाई सचेत गराउने प्रयास गरेका थिए ।

 

 

 

 

पछिल्लो समाचार

पटका पड्काउनेलाई तुरुन्त पक्राउ गर्नु : मेयर बुढाथोकी

अघिल्लो समाचार

ईटाभट्टामा फर्निचर उद्योगको सोरुम स्थापना

Related Posts

झापा–१ मा पाँच पार्टीका ५ जना उम्मेदवार तय
banner

झापा–१ मा पाँच पार्टीका ५ जना उम्मेदवार तय

माघ ४, २०८२, २:१९ .आइतवार
झापा–१ बाट एमालेका रामचन्द्र उप्रेती उम्मेदवार
banner -1

झापा–१ बाट एमालेका रामचन्द्र उप्रेती उम्मेदवार

माघ ४, २०८२, १:१० .आइतवार
झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना
banner -2

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना

माघ २, २०८२, ९:०२ .शुक्रबार
बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट
box -3

बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट

माघ १, २०८२, ११:२९ .बिहिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.