२९ मंसिर २०८२, सोमबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

१६ वर्षपछि आमा–छोराको भेट, खुशीले आँसु झारिन्

मंसिर ९, २०८०, ८:५६ .शनिबार
0
0
0
SHARES
161
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, ९ मंसिर । मलेशिया गएका काँकरभिट्टाका गोपाल घिमिरेको १६ वर्षपछि आमासँग भेट भएको छ ।

मलेशियामा ६ वर्षदेखि सम्पर्कविहिन काँकरभिट्टाका गोपाल घिमिरे १६ वर्षपछि घर आएका हुन् ।

गोपाल आज दिउँसो साढे २ वजे काठमाडौँबाट सौर्य एयरलायन्सको जहाजमा झापा मेचीनगर–६ स्थित काँकरभिट्टा घर आइपुगे ।

उनकी आमा सानी घिमिरेले छोरालाई देख्ने वितिकै अंगालो हालेर खुशीले आँसु झारिन् । छोरासँग भेट भएपछि आँसु पुछ्दै सानी घिमिरेले भनिन्–‘छोरा मलेशिया गएको १६ वर्ष भएको थियो ।

६ वर्षदेखि सम्पर्कविहिन छोरालाई खोजी गरिदिने पहिलो मेरो भगवान अर्जुन भाइ नै हो । त्यसपछि अर्जुन भाइ मार्फत विश्वप्रकाश शर्मा सर र चोलाकान्त पंगेनी सरले गरेको सहयोग कहिलै विर्सने छैन । मेरो छोरालाई घरसम्म सकुशल ल्याइदिने तपाईहरु सबैलाई धेरै धेरै धन्यवाद छ ।’

शुक्रबार मलेशियाबाट काठमाडौँ आइपुगेका गोपाल घिमिरेलाई नेपाली कांग्रेसका महामन्त्री एवम् झापा क्षेत्र नम्बर १ का सांसद विश्वप्रकाश शर्मा र नेपाली जनसम्पर्क समिति मलेशियाका अध्यक्ष चोलाकान्त पंगेनीेले पनि भेटेका थिए ।

काठमाडौँ एयरपार्टमा गोपालसँग भेट गर्दै विश्वप्रकाश शर्मा ।

सांसद शर्माले गोपाल काठमाडौँबाट सौर्य एयरलायन्सको जहाजमा झापा आउँदा निःशुल्क टिकटमा आएको बताए । सौर्य एयरलायन्सका अध्यक्ष दिपक पोखरेलले गोपालको टिकट निःशुल्क गरिदिएको उनले बताए ।

गोपाल मलेशियामा ६ वर्षदेखि वेपत्ता भएपछि उनकी आमाले विभिन्न मिडिया, संघ–संस्था र व्यक्तिको घर धाइन् । तर केहि उपाया लागेन ।

गत भदौमा मेचीनगरमा पत्रकार सम्मेलन गरेपछि छोरा भेट्ने बाटो खुल्यो । सानी घिमिरेले पत्रकार सम्मेलनमा रुदैँ रुदैँ गरेको भिडियो पत्रकार अर्जुन कार्की (म आफै) ले सामाजिक सञ्जाल र मेचीनगर अनलाइन डटकममा समाचार प्रकाशित गरेपछि गोपाल मलेशियामा भेटिएका थिए ।

आमा सानी घिमिरे, हजुरआमा प्रेमकुमारी ढकाल र गोपाल घिमिरे ।
पछिल्लो समाचार

शर्माको पहलमा गोपाल मलेशियाबाट काठमाडौँ आइपुगे

अघिल्लो समाचार

पूर्वराजाद्वारा पृथ्वी नारायणको शालिक अनावरण

Related Posts

मागुरमाडी वनमा कांग्रेसका बागी उम्मेदवार निर्वाचित
banner

मागुरमाडी वनमा कांग्रेसका बागी उम्मेदवार निर्वाचित

मंसिर २८, २०८२, ३:२२ .आइतवार
मेचीनगर लेडी जेसीजको अध्यक्षमा रिता
banner -2

मेचीनगर लेडी जेसीजको अध्यक्षमा रिता

मंसिर २८, २०८२, १:३१ .आइतवार
बिन्ती साकोसको साधारण सभा
box -2

बिन्ती साकोसको साधारण सभा

मंसिर २८, २०८२, १२:५५ .आइतवार
एमाले अजम्बरी छ : ओली
box -1

एमाले अजम्बरी छ : ओली

मंसिर २७, २०८२, ११:४४ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.