मेचीनगर, १० मंसिर । झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलसहित देशभरका ७१ जना सहसचिवको सरुवा भएको छ ।
यहि मंसिर ७ गते बसेकाे मन्त्रिपरिषद वैठकले उक्त सरुवाको निर्णय गरेको हो ।
प्रजिअ पोखरेललाई सुदूरपश्चिम प्रदेश सरकारको प्रदेश सचिवमा सरुवा गरेकाे हो ।
Discussion about this post