२९ पुष २०८२, मंगलवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

काँकरभिट्टा क्याम्पसका अध्यक्ष गुवाहाटीमा कार दुर्घटनामा घाइते

मंसिर २४, २०८०, २:४५ .आइतवार
0
0
0
SHARES
466
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २४ मंसिर । काँकरभिट्टा बहुमुखी क्याम्पसका सञ्चालक समिति अध्यक्ष कमल थापा भारतको आसममा कार दुर्घटनामा परेर गम्भीर घाइते भएका छन् ।

शनिबार विहानको राति १ वजे गुवाहाटीबाट मणिपुर जाँदै गर्दा हजाई भन्ने स्थानको पुलमा कार ठोकिदा क्याम्पसका अध्यक्ष थापासहित ३ जना घाइते भएका हुन् ।

काँकरभिट्टाका सामाजिक व्यक्तित्व थापाको गुवाहाटी स्थित ह्याम्स अस्पतालमा उपचार भइरहेको छ । उनको पछाडि पटि ढाडमा चोट लागेको छ । अध्यक्ष थापाकी श्रीमती सुजता वस्नेत थापाका अनुसार २ वटा करण भाँचिएको छ ।

कारमा कमल थापा, थापाका आफन्त बब्लु क्षेत्री, क्षेत्रीका आफन्त एक जना महिला र चालक रहेको बुझिएको छ ।

बब्लु क्षेत्रीको टाउकोको हड्डी भाँचिएको, महिलाको खुट्टा भाँचिएको छ भने चालक सकुशल रहेको बताइएको छ ।

पानीटंकी निवासी बब्लु क्षेत्रीको सासुआमाको १३ दिनको काममा शुक्रबार मणिपुर गएका थिए । अध्यक्ष थापाको टोली गुवाहाटीमा काकाको घरमा राति खाना खाएर मणिपुरतिर लागेका थिए ।

राति १ वजे चालकसहित सबै जना निदाएको बेला पुलमा ठोकिएको हुन सक्ने अनुमान परिवारको छ ।

पछिल्लो समाचार

लोकतन्त्रमा राजसंस्था डाक्टरले निको पारेन भनेर धाँमी खोज्नु जस्तै : शर्मा

अघिल्लो समाचार

झापा लिगको उपाधि अर्जुनधारालाई

Related Posts

दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन
banner

दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन

पुस २८, २०८२, १:४७ .सोमवार
कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन
banner -1

कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन

पुस २७, २०८२, २:०५ .आइतवार
‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी
banner -1

‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी

पुस २७, २०८२, १:३२ .आइतवार
मेची मासु उत्पादक सहकारीको अध्यक्षमा भण्डारी
box -1

मेची मासु उत्पादक सहकारीको अध्यक्षमा भण्डारी

पुस २६, २०८२, १२:२५ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.