२ माघ २०८२, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

निःशुल्क शिविरमा ३३५ जनाको आँखा जाँच

मंसिर २८, २०८०, ३:१७ .बिहिबार
0
0
0
SHARES
23
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २८ मंसिर । ‘दृष्टि जोगाऔँ, अन्धोपन घटाऔँ’ भन्ने मुल उद्देश्यका साथ मेची उद्योग बाणिज्य संघले आयोजना गरेको एकदिवशिय आँखा शिविर तथा औषधि वितरण कार्यक्रममा ३३५ जनाले आँखा जाँच गराएका छन् ।

आज मेचीनगर नगरपालिका–३ नम्बर वडा कार्यालयमा आयोजना गरेको आँखा शिविरमा १६४ महिला र १७१ जना पुरुषले आँखा जाँच गराएको संघका कार्यकारी निर्देशक गोपाल वस्नेतले जानकारी दिए ।

आँखा जाँच गरेका ३३५ जनामध्ये ३९ जनालाई शल्यक्रिया गर्न चिकित्सकले सिफारिस गरेको उनले बताए । उनका अनुसार शल्यक्रियाका लागि सेन्टरले ६० प्रतिशत छुट गर्ने छ ।

शिविरमा २६ हजार बराबरको औषधि निःशुल्क वितरण गरिएको वस्नेतले बताए ।

शिविरमा काँकरभिट्टा आई केयर सेन्टरको प्राविधिक सहयोग रहेको थियो । शिविरमा सेन्टरका नेत्र चिकित्सक रोजल थापा, जनसम्पर्क अधिकारी यज्ञबहादुर राय, प्राविधिक रक्षा सत्याल, मनिला तामाङ, स्टोर किपर कृष्णराज लिम्बुले सेवा प्रदान गरेका थिए ।

कार्यक्रममा मेचीनगर–३ का वडाध्यक्ष हर्कबहादुर वस्नेत, मेची उद्योग बाणिज्य संघका अध्यक्ष खेमराज प्रसाई, महासचिव दिनेश शाक्य, कार्यकारी निर्देशक वस्नेत, लेखापाल चेतबहादुर विक लगायतको उपस्थिति रहेको थियो ।

 

पछिल्लो समाचार

०८२ सालमा ‘श्राप मोचन’ गर्ने योजना

अघिल्लो समाचार

महेन्द्रद्वारको सभामा विभिन्न व्यक्तित्वहरु सम्मानित

Related Posts

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना
banner

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना

माघ २, २०८२, ९:०२ .शुक्रबार
बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट
box -3

बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट

माघ १, २०८२, ११:२९ .बिहिबार
बाहुनडाँगीमा चौंथो अन्तराष्ट्रिय ‘तरुल उत्सव’
banner -2

बाहुनडाँगीमा चौंथो अन्तराष्ट्रिय ‘तरुल उत्सव’

पुस ३०, २०८२, ३:१९ .बुधबार
काँकरभिट्टा खेल मैदानको आगो निभाउँन गएका स्थानीय झुक्किए…….
box -2

काँकरभिट्टा खेल मैदानको आगो निभाउँन गएका स्थानीय झुक्किए…….

पुस ३०, २०८२, १:१९ .बुधबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.