२९ पुष २०८२, मंगलवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

महेन्द्रद्वारको सभामा विभिन्न व्यक्तित्वहरु सम्मानित

मंसिर ३०, २०८०, ९:५५ .शनिबार
0
0
0
SHARES
15
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, ३० मंसिर । महेन्द्रद्वार सहकारी संस्थाको ३४ औँ वार्षिक साधारण सभामा विभिन्न विधाका व्यक्तित्वहरु सम्मानित भएका छन् ।

शुक्रबार काँँकरभिट्टा स्थित संस्थाको परिसरमा सम्पन्न सभामा क्रिकेट खेलद्वारा विश्वभरि चिनाउने अन्तराष्ट्रिय खेलाडीउत्पादन गर्ने प्रशिक्षक विरु श्रेष्ठ, २०८० सालको एसईई परिक्षामा उत्कृष्ट अंक प्राप्त गर्ने सामुदायिक विद्यालय धुलाबारी माविका पुस्कल घिमिरे र कृतीका सुब्बा, मेचीनगर–१ को निजी विद्यालय युनाईटेड अंग्रेजी माविका प्रविण अधिकारी र दक्षिणा धमला विश्वकर्मा, उत्कृष्ट बचतकर्ताहरु विष्णुप्रसाद मैनाली, देवराज प्रसाई, कर्जातर्फ विकास लोहारलाई सम्मान गरिएको छ ।

सम्मानित व्यक्तित्वहरुलाई कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका सचिव लीलामणि पोखरेलले सम्मान गरेका थिए ।

कार्यक्रममा शिक्षा मन्त्री समेत भइसकेका प्रमुख अतिथि पोखरेलले विश्व साम्राज्यवादले सहकारी समाप्त पारेको बताएका छन् ।

‘उत्पादक क्षेत्र भन्दा पनि अनुपात्दक क्षेत्रमा लगानी भएको छ’, नेता पोखरेलले भने–‘अस्पटताका कारण सहकारीमा समस्या छ । संविधानले नै सामाजिक हिसावले जनतालाई आर्थिकरुपले समाजवादतर्फ लाने उद्देश्यले तीन खम्बे नीति बनाएको हो । तर, सहकारी अभियन्ता, सहकारी सञ्चालक, राजनीति दलहरुले नै यसलाई सही बाटोमा नलगेर दुरुपयोग गरे ।’

उनले सहकारीलाई बलियो बनाउन ३८ वटा कानून निर्माण र ४२ वटा कानून संशोधन गर्न आवश्यक रहेको दावी गरे ।

कार्यक्रममा कोशी प्रदेश सहकारी संघका सचिव भानु दंगाल, झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालले बचतमा १२ प्रतिशतसम्म बैंकहरुले व्याज दिन नहुने सुझाव राख्दै मानिसहरुमा उद्यममा लगानी गरेभन्दा बैंकमा राखेर व्याज खाने प्रवृत्ति बढेर गएकोमा चिन्ता व्यक्त गरेका थिए ।

राज्यले बचतमा ५ प्रतिशत र ऋणको व्याजमा १० प्रतिशत भन्दाबढी दिन र लिन नहुने नियम बनाए सहकारीमा भएका समस्या हल हुने उनीहरुको भनाई थियो ।

कार्यक्रममा सहकारी समन्वय समिति मेचीनगर संयोजक वीपी भट्टराई, समाजसेवी डिल्लीराम घिमिरे लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा अध्यक्ष राजकुमार दाहालले अध्यक्षको प्रतिवेदन र लेखा प्रतिवेदन संयोजक रमेश दाहालले प्रस्तुत गरेका थिए ।

महेन्द्रद्वार सहकारी संस्थाका अध्यक्ष राजकुमार दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत उपाध्यक्ष युद्वराज ओलीले र सञ्चालन सञ्चालक समिति सदस्य प्रकाश ढुंगानाले गरेका थिए ।

पछिल्लो समाचार

निःशुल्क शिविरमा ३३५ जनाको आँखा जाँच

अघिल्लो समाचार

मेचीनगरका ९ जना क्यान्सर विजेता सम्मानित

Related Posts

दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन
banner

दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन

पुस २८, २०८२, १:४७ .सोमवार
कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन
banner -1

कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन

पुस २७, २०८२, २:०५ .आइतवार
‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी
banner -1

‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी

पुस २७, २०८२, १:३२ .आइतवार
मेची मासु उत्पादक सहकारीको अध्यक्षमा भण्डारी
box -1

मेची मासु उत्पादक सहकारीको अध्यक्षमा भण्डारी

पुस २६, २०८२, १२:२५ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.