१० बैशाख २०८३, बिहीबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

झुलाघाट–चिवाभन्ज्याङ संकल्प यात्रा

जनतामा उत्साह जगाउन यात्रा प्रभावकारी : नेता पोखरेल

पुस २, २०८०, १२:२६ .सोमवार
0
0
0
SHARES
19
VIEWS
Share on FacebookShare on Twitter

बिर्तामोड, २ पुस । नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राजनीतिक हिसावले जनतामा निरासा पैदा भइरहेको अवस्थामा उत्साह जगाउन यात्रा प्रभावकारी रहेको बताएका छन् ।

आज दिउँसो बिर्तामोडमा प्रेस चौतारी झापाले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता पोखरेलले जनतालाई उत्साह जगाउन समेत यात्रा प्रभावकारी रहेको जनसहभागिताले पुष्टि गरेको दावी छ ।

संकल्प यात्रा कसैको विरुद्धमा नभएको प्रष्ट पार्दै उनले झुलाघाट–चिवाभन्ज्याङ संकल्प यात्रा अपेक्षाकृत सफल भएको बताए ।

‘निर्वाचनमा मात्र दलहरु जनताको घर दैलोमा आउँछन् भन्ने जनताको गुनासो सम्बोधन यात्राले गरेको छ । पार्टीलाई जनतासँग जोड्न यो यात्रा सफल रहेको छ’, उनले भने । बैतडीको झुलाघाटबाट सुरु भएको यो यात्रा १८ दिनपछि पाँचथरको चिवाभन्ज्याङमा समापन भएको छ ।

‘मध्यपहाडी क्षेत्रका जनताको अवस्था, जनजिविकाको सवाल, बसाईसराई लगायत सम्भाब्यता अध्ययनका निम्ति पार्टीको ठुलो सफलता हो’, नेता पोखरेलले भने–‘चाँडै काठमाडौँमा समग्र अभियानको प्रतिवेदन सार्वजनिक गरिने छ ।’

‘संकल्प यात्रा, जनजागरणको यात्रा हो । बर्तमान सरकारका गलत कार्यको खबरदारी समेत भएको छ’, उनले भने ।

प्रेस चौतारी झापाका अध्यक्ष मनकुमार गदालको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा एमाले झापाका इन्चार्ज विशाल भट्टराई, झापाका अध्यक्ष दिपक कार्की लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सञ्चालन प्रेस चौतारी झापाका उपाध्यक्ष प्रदीप परियारले गरेका थिए ।

पछिल्लो समाचार

मेचीनगरमा जग्गाको निस्सा वितरण कार्य सकियो

अघिल्लो समाचार

वस्तुको प्याकेजिङ, लेवलिङ स्पष्ट हुनु पर्छ : मन्त्रालय

Related Posts

गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
banner

गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा

बैशाख ९, २०८३, ९:११ .बुधबार
एपिएफकाे सानदार जित
banner -2

एपिएफकाे सानदार जित

बैशाख ८, २०८३, २:२६ .मङ्लबार
यस्ताे बन्याे रास्वपाकाे सचिवालय
banner -1

यस्ताे बन्याे रास्वपाकाे सचिवालय

बैशाख ७, २०८३, २:०९ .सोमवार
चन्द्रगढीमा महिला गाेल्डकप : पुलिस क्वार्टर फाइनलमा
banner -2

चन्द्रगढीमा महिला गाेल्डकप : पुलिस क्वार्टर फाइनलमा

बैशाख ७, २०८३, १:०८ .सोमवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.