२९ पुष २०८२, मंगलवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

मेचीनगरको चार ठाउँमा ‘डोर सञ्चालन’

पुस ३, २०८०, १:४९ .मङ्लबार
0
0
0
SHARES
95
VIEWS
Share on FacebookShare on Twitter

काँकरभिट्टा, ३ पुस । गुणस्तर तथा नापतौल कार्यालय भद्रपुरले मेची उद्योग बाणिज्य संघको सहजिकरणमा मेचीनगरको चार ठाउँमा ‘डोर सञ्चालन’ गरिरहेको छ ।

बाणिज्य संघको सहजिकरणमा गुणस्तर तथा नापतौल कार्यालय भद्रपुरले व्यवसायीहरुको नापतौल सम्बन्धीका औजार तथा उपकरणहरुको परिक्षण, नविकरण तथा नयाँ दर्ता लगायतका सेवाहरु दिने उद्देश्यले मेचीनगरको काँकरभिट्टा, ईटाभट्टा, धुलाबारी र चारआलीमा ‘डोर सञ्चालन’ गरिरहेको छ ।

मंगलबार काँकरभिट्टा सुपारी लाइन स्थित नेवारी खाजा घरको परिसरमा व्यवसायीहरुको सुविधाका लागि उक्त कार्यालयले ‘डोर सञ्चालन’ गरेको थियो ।

गुणस्तर तथा नापतौल कार्यालय भद्रपुरका सहनिरीक्षक एवम् ‘डोर सञ्चालन’ का टोली प्रमुख अमितकुमार कर्णले काँकरभिट्टाका २८ जना व्यवसायीको ढक, तराजुहरुको चेकजाँच, नयाँ दर्ता र नविकरण गरिएको बताए ।

उनले भोलि बुधवार ईटाभट्टाको अधिकारी हार्डवेयर उत्तर, विहीबार धुलाबारी स्थित मेची उद्योग बाणिज्य संघको सभाहल र शुक्रबार चारआली पूर्व बस स्टेण्ड छेउ मंगलदिप सप्लायर्स परिसरमा ‘डोर सञ्चालन’ गरिने बताए ।

काँकरभिट्टाका ‘डोर सञ्चालन’ कार्यक्रममा मेची उद्योग बाणिज्य संघका कार्यसमिति सदस्यद्वय दिपेन्द्रराज पाण्डे र दिनेश पोखरेल सहभागी रहेका थिए ।

पछिल्लो समाचार

वस्तुको प्याकेजिङ, लेवलिङ स्पष्ट हुनु पर्छ : मन्त्रालय

अघिल्लो समाचार

पारिजातकी मासुम लावती गायनमा जिल्ला प्रथम

Related Posts

दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन
banner

दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन

पुस २८, २०८२, १:४७ .सोमवार
कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन
banner -1

कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन

पुस २७, २०८२, २:०५ .आइतवार
‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी
banner -1

‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी

पुस २७, २०८२, १:३२ .आइतवार
मेची मासु उत्पादक सहकारीको अध्यक्षमा भण्डारी
box -1

मेची मासु उत्पादक सहकारीको अध्यक्षमा भण्डारी

पुस २६, २०८२, १२:२५ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.