२९ पुष २०८२, मंगलवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

माओवादी केन्द्र मेचीनगर

‘रिटेर्नी नेपाल’लाई सक्रिय बनाउने निर्णय

पुस ३, २०८०, ३:३९ .मङ्लबार
0
0
0
SHARES
17
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, ३ पुस । नेकपा माओवादी केन्द्र मेचीनगरले पार्टीको आन्तरिक विषयमाथि बृहत्त अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

मंगलबार काँकरभिट्टामा मेचीनगर पार्टीले प्रदेश, क्षेत्र, नगर र वडाबाट सहभागी पार्टीका इन्चार्ज, अध्यक्ष, सचीव तथा पदाधिकारीहरु सम्मिलित अन्तरक्रियामा नगर र वडामा देखिएको समस्या, जनगुनासो र समाधानको विषयमा छ्लफल गरेको हो ।

कार्यक्रममा मेचीनगरका १५ वटै वडाका इन्चार्ज, अध्यक्षले सर्वसाधारण गरीब–बिपन्न जनताका जटिल समस्यालाई समाधान गर्नुपर्नेमा जोड दिएका थिए । जनताका समस्यालाई पार्टीले स्थानीय निकाय र सरोकारवलासँग समन्वय गरेर समाधानको पहल गर्नुपर्ने सुझाव दिएका हुन् ।

छलफलमा पार्टी सुदृढीकरण अभियान अन्तरगत वडा र टोलटोलमा देखिएका समस्यालाई छिट्टै पार्टीले समाधान खोज्नुपर्नेमा जोड दिएका थिए ।

यसैबीच विदेशबाट फर्किएका युवाहरूको संस्था रिटेर्नी नेपालले मेचीनगरमा संस्थालाई सकृय बनाउन समिति गठन गर्ने भएको छ । जसका लागि पुस महिमाभित्र बृहत बनभोज कार्यक्रमबीच समिति गठन गर्ने निर्णयसमेत गरेको छ ।

सर्वसाधारण जनताको गुनासो स्वयम्बाट सुन्न र समाधानको उपाय खोज्नका लागि नगरभित्र बृहत्त बनभोजसहित अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको माओवादी केन्द्र मेचीनगरका अध्यक्ष राजन चिमरियाले जानकारी दिए ।

बृहत बनभोज तथा अन्तरक्रियामा ५ सयबढी सर्वसाधारण आगन्तुक तथा कार्यकर्तालाई सहभागी गराइने जनाइएको छ । बृहत बनभोजका लागि नगर अध्यक्ष चिमरियाको संयोजकत्वमा वडा इन्चार्ज, अध्यक्ष सम्मिलित ४१ सदस्य ब्यवस्थापन समिति समेत तय गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश समिति सदस्य प्रकाश भण्डारी पार्टीभित्र कुनै समस्या नहरेको जनाउँदै परिणाममुखी काम गर्न मातहतका कमिटीलाई निर्देशन दिएका थिए ।

पार्टी र जनताबीचको सम्बन्ध जीवन्त राख्न पार्टी केन्द्रीय नीति तथा कार्यक्रमलाई आत्मसाथ गर्दै स्थानीय तहमा मौलिकता भुगोल र भाषिक–सांस्कृतिक विषयलाई जोडेर मेचीनगरले नबिनतम कार्यक्रम ल्याउने अध्यक्ष चिमरियाले प्रतिबद्धता व्यक्त गरेका थिए ।

केन्द्रका अध्यक्ष राजन चिमरियाको अध्यक्षतामा सम्पन्न अन्तरक्रियाको सञ्चालन सचिव ज्ञानेन्द्र घिमिरेले गरेका थिए ।

पछिल्लो समाचार

पारिजातकी मासुम लावती गायनमा जिल्ला प्रथम

अघिल्लो समाचार

झापा आइपुगे सीडीओ बन्धुप्रसाद बाँस्तोला

Related Posts

दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन
banner

दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन

पुस २८, २०८२, १:४७ .सोमवार
कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन
banner -1

कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन

पुस २७, २०८२, २:०५ .आइतवार
‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी
banner -1

‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी

पुस २७, २०८२, १:३२ .आइतवार
मेची मासु उत्पादक सहकारीको अध्यक्षमा भण्डारी
box -1

मेची मासु उत्पादक सहकारीको अध्यक्षमा भण्डारी

पुस २६, २०८२, १२:२५ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.