९ कार्तिक २०८२, आईतवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

महोत्सवमा भोलि धुर्मुस–सुन्तलीको प्रस्तुति

माघ १६, २०८०, ३:३० .मङ्लबार
0
0
0
SHARES
18
VIEWS
Share on FacebookShare on Twitter

चारआली, १६ माघ । मेचीनगर–१३ स्थित चारआलीमा सञ्चालित ‘चारआली सांस्कृतिक महोत्सव’ मा भोलि कलाकार धुर्मुस–सुन्तलीको प्रस्तुति रहने छ ।

महोत्सवमा दैनिक साँझ राष्ट्रिय कलाकारहरुको आगमनसहित सांगातीक कार्यक्रम प्रस्तुतिका कारण दशृकहरुको घुइँचो बढेको छ ।

हास्यव्यंग्य टेलिसिरियलबाट चर्चित बन्न सफल कलाकार धुर्मुस–सुन्तली महोत्सवमा आउने भएपछि मेचीनगरको माहोल तातेको छ ।

राति बाक्लो चिसोको प्रवाह नगरी स्थानीय तथा राष्ट्रिय कलाकारको संगीतमय प्रस्तुतिलाई प्रत्यक्ष अवलोकन गर्न दर्शकको घुइँचो बढ्न थालेको आयोजक टाँसी फुन छोग् छोई खोरलिङ गुम्बाका अध्यक्ष फुर्वा लामाले बताए ।

महोत्सवमा चर्चित गायक डम्बर नेपाली, कमल खत्री, गायिका ज्योति मगर, झापाली गायक श्रीकृष्ण लुइँटेल (बोके दाह्री) लगायतका कलाकारहरुले गीत तथा नित्य प्रस्तुत गरिसकेका छन् ।

 

 

पछिल्लो समाचार

मेउवा संघको प्रेस सल्लाहकारमा कार्की

अघिल्लो समाचार

मिटर ब्याज पीडितले सुरु गरे देशव्यापी आन्दोलन

Related Posts

झापा महिला गाेल्डकप : पक्कीको स्थायी प्यारापिट निर्माण
banner -2

झापा महिला गाेल्डकप : पक्कीको स्थायी प्यारापिट निर्माण

कार्तिक ८, २०८२, ३:०१ .शनिबार
ध्रुबे हात्तीको आक्रमणबाट सैनिकको मृत्यु
banner -1

मेचीनगरमा हात्तीकाे आक्रमणबाट बालक घाइते

कार्तिक ८, २०८२, २:४२ .शनिबार
निर्णय सच्याउन एमाले मेचीनगरकाे माग
banner

निर्णय सच्याउन एमाले मेचीनगरकाे माग

कार्तिक ८, २०८२, ६:३५ .शनिबार
आज भाइटीका :  साइत ११:३९ मा
banner

आज भाइटीका :  साइत ११:३९ मा

कार्तिक ६, २०८२, २:५० .बिहिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.