१७ बैशाख २०८३, बिहीबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

हाजिरी जवाफ प्रतियोगितामा लक्ष्मी मावि प्रथम

माघ २८, २०८०, ३:३० .आइतवार
0
0
0
SHARES
22
VIEWS
Share on FacebookShare on Twitter

अर्जुनधारा, २८ माघ । शिक्षा युवा तथा खेलकुद शाखा अर्जुनधाराको आयोजनामा नगर स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

आधारभूत तह कक्षा ६ र ८ का सामुदायिक एवम् संस्थागत १९ वटा विद्यालयहरुको सहभागिता रहेको थियो ।

महारानी गञ्ज माविमा सञ्चालित प्रतियोगिताको पहिलो राउण्डमा छानिएका तीन वटा सामुदायिक विद्यालयहरु शनिश्चरे मावि, लक्ष्मी मावि, गणेश आधारभूत विद्यालय र संस्थागत विद्यालयतर्फ न्यु होप बोडिङ्ग स्कुल रहेका थिए ।

दोस्रो राउण्डमा श्रब्य, श्रब्य दृश्य, द्रुत राउण्ड र सामान्य १०÷१० प्रश्नहरु प्रतियोगितामा सोधिएको थियो । जसमा लक्ष्मी मावि अर्जुनधारा–६ प्रथम, सामुदायिक तर्फबाट गणेश आधारभूत विद्यालय दोस्रो र संस्थागत तर्फबाट न्यू होप अंग्रेजÞी बोडिङ्ग स्कुल तेस्रो भयो भने सामुदायिक तर्फबाट शनिश्चरे मावि सान्त्वना भएको थियोे ।

जसमा विद्यार्थीहरु वृदिस फुयाल, विभुति ढुंगेल र करण निरौला रहेका थिए । विजेता प्रथम, दोस्रो, तेस्रो र सान्त्वना विद्यालयहरुलाई प्रमाण पत्रसहित १२ हजार, ९ हजार, ६ हजार र सान्त्वना स्वरुप ३ हजार प्रदान गरिएको थियो ।

कार्यक्रममा अर्जुनधारा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमालको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा अर्जुनधारा नगरपालिका–११ का वडाध्यक्ष खगेन्द्र इङ्गनाम, महारानीगञ्ज माविको विद्यालय व्यवस्थापन

समितिका अध्यक्ष बोलप्रसाद कोइराला, प्रधानाध्यापक निर्मला पोखरेल, टंक न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।

हाजिरी जवाफ प्रतियोगिताको सञ्चालन शनिश्चरे माविका पूर्व प्रधानाध्यापक चेतमणी खनालले गरेका थिए ।

शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख उपसचिव तोयानाथ रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत मनबहादुर लिम्बुले र सहजीकरण शिक्षा शाखाकी प्राविधिक सहायक समिरा दाहालले गरेकी थिइन् ।

 

पछिल्लो समाचार

ब्याडमिन्टनको सेमिफाइनल समीकरण पूरा

अघिल्लो समाचार

माओवादी नेता गगन पुरी दोषी ठहर

Related Posts

विदेशबाट फर्किएका युवाहरुका विषयमा छलफल
banner -2

विदेशबाट फर्किएका युवाहरुका विषयमा छलफल

बैशाख १६, २०८३, ३:११ .बुधबार
बाणिज्य संघको ‘आर्थिक पत्रकारिता पुरस्कार’ मुखियालाई दिने निर्णय
banner

बाणिज्य संघको ‘आर्थिक पत्रकारिता पुरस्कार’ मुखियालाई दिने निर्णय

बैशाख १६, २०८३, १२:३२ .बुधबार
झापाका पालिकाहरुलाई पत्रकार महासंघको ज्ञापनपत्र
box -2

झापाका पालिकाहरुलाई पत्रकार महासंघको ज्ञापनपत्र

बैशाख १५, २०८३, १:१७ .मङ्लबार
त्रिदेव क्याम्पसको अध्यक्षमा सन्तोष न्यौपाने सर्वसम्मत
box -3

त्रिदेव क्याम्पसको अध्यक्षमा सन्तोष न्यौपाने सर्वसम्मत

बैशाख १५, २०८३, १२:५५ .मङ्लबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.