४ माघ २०८२, आईतवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

ज्ञापनपत्र बुझाउने

आजदेखि मुख्यमन्त्री कार्कीद्वारा ‘हात्तीमैत्री पदयात्रा’

फाल्गुन ८, २०८०, ४:२७ .मङ्लबार
0
0
0
SHARES
27
VIEWS
Share on FacebookShare on Twitter

बाहुनडाँगी, ८ फागुन । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की लगायतको टोलीले प्रकृति संरक्षण र प्रवद्र्धनका लागि हात्ती प्रभावित क्षेत्रमा बुधवारदेखि सातदिने हात्तीमैत्री पदयात्रा सुरु गर्ने भएका छन् ।

‘जीव, जनावर, जल, जंगल र जनतामैत्री जिम्मेवार जनप्रतिनिधि’ भन्ने मुल नाराकासाथ आजदेखि मुख्यमन्त्री कार्कीको टोलीले बाहुनडाँगीबाट उदयपुरसम्म ७ दिने पदयात्रा सुरु गरिने भएको हो ।

मंगलबार मेचीनगर–४ नम्बर वडा कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा हात्ती प्रभावित क्षेत्रका स्थानीय राजनीतिक दल र वडा कार्यालयले मुख्यमन्त्री कार्कीलाई ११ बुँदे ज्ञापनपत्र बुझाउने जानकारी गराएको छ ।

पत्रकार सम्मेलनमा नागरिक समाजका अध्यक्ष निलकण्ठ तिवारी, कांगैसका नेताहरु निरज घिमिरे, सागर कार्की, समाजसेवीहरु रमेश दाहाल, गोविन्द न्यौपाने लगायतले भारतबाट आउने हात्तीलाई नाकामा नै रोक्नु पर्ने बताए ।

भित्र छिरेका हात्तीले मान्छे मारे, अन्नबालीमा क्षति पुर्याए तत्काल राहतको व्यवस्था र सुरक्षाको प्रत्यभूति राज्यले दिलाउनु पर्ने उनीहरुको जोड छ ।

कार्यक्रममा वडाध्यक्ष अर्जुनकुमार कार्कीले आजदेखि हुने पदयात्राले मानव र हात्तीबीचको द्वोन्द समाधान हुनेमा आशावादी रहेको दावी गरे ।

कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजनामा बुधवारदेखि मेचीनगर–१ र ४ बाट उदयपुर जिल्लासम्म ७ दिने हात्ती प्रभावित क्षेत्रको पद यात्राको उद्घाटन मुख्यमन्त्री कार्कीबाट सुरु हुनेछ ।

 

पछिल्लो समाचार

मैनालीको ४५.२ प्रतिशत र न्यौपाने पक्षको ३८.८ प्रतिशत

अघिल्लो समाचार

हात्ती पीडितको कुरा सुन्न सरकार घरैमा आयो : मुख्यमन्त्री कार्की

Related Posts

झापा–१ मा पाँच पार्टीका ५ जना उम्मेदवार तय
banner

झापा–१ मा पाँच पार्टीका ५ जना उम्मेदवार तय

माघ ४, २०८२, २:१९ .आइतवार
झापा–१ बाट एमालेका रामचन्द्र उप्रेती उम्मेदवार
banner -1

झापा–१ बाट एमालेका रामचन्द्र उप्रेती उम्मेदवार

माघ ४, २०८२, १:१० .आइतवार
झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना
banner -2

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना

माघ २, २०८२, ९:०२ .शुक्रबार
बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट
box -3

बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट

माघ १, २०८२, ११:२९ .बिहिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.