२१ मंसिर २०८२, आईतवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

मुख्यमन्त्रीको टोलीलाई गुन्द्रीमा राखेर स्थानीयले खुवाए आलु

फाल्गुन ९, २०८०, ३:४४ .बुधबार
0
0
0
SHARES
246
VIEWS
Share on FacebookShare on Twitter

बाहुनडाँगी, ९ फागुन । हात्तीमैत्री पदयात्राका लागि बाहुनडाँगी आएका कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीसहितको टोलीलाई स्थानीयले गुन्द्रीमा राखेर उसिनेको आलु खुवाए ।

‘जीव, जनावर, जल, जंगल र जनतामैत्री जिम्मेवार जनप्रतिनिधि’ भन्ने मुल नाराकासाथ कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको बाहुनडाँगीबाट उदयपुरको बेलचोकसम्म ७ दिने हात्तीमैत्री पदयात्रा उद्घाटन कार्यक्रममा अतिथिहरुलाई गुन्द्रीमा राखेर स्थानीय हात्तीमैत्री किसान समूहले उसिनेको आलु र चट्नी खुवाएका हुन् ।

कार्यक्रम चलिरहेका बेला मेचीनगर–४ प्रसाद गौडाका स्थानीयले कार्टुनमा प्याक गरेर ल्याएका उसिनेको आलु कोलाको पातमा तथा नुन र खोर्सानी मिसिएको चट्नी मकैको खोष्टामा राखेर अतिथिहरुलाई सत्कार गरिएको थियो ।

वडा नम्बर ४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीले निर्वाचित भएदेखि नै वडा कार्यालयको कुर्सी हटाएर गुन्द्रीमा बसेका थिए । त्यो नियम वडाको जुनसुकै कार्यक्रममा लागु भइरहेको छ ।

मुख्यमन्त्री कार्कीसहितको टोलीलाई बाहुनडाँगीमा उत्पादन गरिएको अर्गानिक आलुको स्वाद चखाएको समूहको भनाई छ ।

 

 

पछिल्लो समाचार

झापा गोल्ड कपका सहभागी टिमहरु सार्वजनिक

अघिल्लो समाचार

सरकारप्रति जनतामा असन्तुष्टि व्यापक छ : झलनाथ खनाल

Related Posts

भलिबल प्रशिक्षक कुमार राई एक लाखसहित सम्मानित
banner -1

भलिबल प्रशिक्षक कुमार राई एक लाखसहित सम्मानित

मंसिर २०, २०८२, १२:२० .शनिबार
पत्रकार काजी, उत्कृष्ट गृहिणी र जैविक कृषक समूह पुरस्कृत
banner

पत्रकार काजी, उत्कृष्ट गृहिणी र जैविक कृषक समूह पुरस्कृत

मंसिर २०, २०८२, ११:५४ .शनिबार
बानियाँ प्रतिष्ठानको वक्तृत्वकलामा धुलाबारी माविकी जयन्ती प्रथम
अर्थ

बानियाँ प्रतिष्ठानको वक्तृत्वकलामा धुलाबारी माविकी जयन्ती प्रथम

मंसिर १९, २०८२, ३:१७ .शुक्रबार
जेनजी आन्दोलनले व्यवसायीको मनोदशा कमजोर : उपाध्यक्ष ढकाल
banner -2

जेनजी आन्दोलनले व्यवसायीको मनोदशा कमजोर : उपाध्यक्ष ढकाल

मंसिर १९, २०८२, २:३९ .शुक्रबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.