१९ मंसिर २०८२, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

मितेरीले ल्यायो ‘डनलप भएको सोफा सीट’ बस

फाल्गुन १५, २०८०, १:४२ .मङ्लबार
0
0
0
SHARES
516
VIEWS
Share on FacebookShare on Twitter

चारआली, १५ फागुन । पूर्वी हिमाल यातायात प्रालि झापाले नेपालमा नै पहिलो पटक डनलप सोफा सीट भएको थप दुई वटा सुविधायुक्त मितेरी बस सञ्चालनमा ल्याएको छ ।

आज प्रालिले चारआली स्थित पर्यटकिय स्थल निचा झोडा सामुदायिक सिमसारमा वनभोजसहितको कार्यक्रममा कोशी प्रदेशका पूर्व सांसद एवम् यातायात क्षेत्रका अभियन्ता श्रीप्रसाद मैनालीले उक्त बसहरुको विधिवत रुपमा रिवन काटेर उद्घाटन गरेका थिए ।

कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला, महासंघका विभागिय बस संयोजक सुनिल कुँवर, पूर्वी मेची बस व्यवसायी प्रालिका अध्यक्ष राजेन्द्र रिजाल लगायत काठमाडौँ, हेटौडा, मोरङ र झापाका यातायात व्यवसायी, कर्मचारी, मजदुरहरुको उपस्थिति रहेको थियो ।

यात्रुहरुको सुविधाका लागि उक्त बसहरु इलामबाट बिर्तामोड हुँदै सिन्धुलीको बाटोबाट काठमाडौँ पुग्ने पूर्वी हिमाल यातायात प्रालिका अध्यक्ष हेमराज दाहालले जानकारी दिए ।

यात्रुको सेवालाई ध्यानमा राखेर नेपालमा नै पहिलो पटक मितेरीले डनलप सोफा सीट भएको २ वटा बस सञ्चालनमा ल्याएको उनले बताए । उनका अनुसार यात्रुलाई आराम र सहजताका लागि बसमा २९ वटा डनलप भएको सोफा सीट, एसी, वाईफाई लगायतका अत्याधुनिक सुविधा रहेको छ ।

पूर्वी हिमाल र पूर्वाञ्चल जिप यातायात प्रालि चारआलीको संयुक्त सञ्चालनमा थप नयाँ १२ वटा बसमध्ये तत्काल २ वटा बस सञ्चालनमा ल्याइएको सञ्चालक बालकुमार विष्टले बताए ।

मेचीनगर–१३ को पर्यटकिय सिमसार स्थलमा मंगलबारदेखि विधिवत रुपमा पुजा गरेर बसहरु सञ्चालनमा ल्याएको सञ्चालक समेत रहेका अध्यक्ष दाहालले बताए ।

२०६२ सालमा स्थापित मितेरी यातायात एण्ड अटो प्रालिलाई पूर्वी हिमाल यातायात प्रालिमा समाहित गरिएको छ । प्रालिले यात्रुको सेवालाई ध्यानमा राखेर मितेरीका करिव ३५ वटा गाडीहरु झापादेखि देशका विभिन्न जिल्लामा सञ्चालन भइरहेको दाहालले जानकारी दिए ।

पछिल्लो समाचार

मेचीनगरमा आइतबारदेखि दादुरा-रूवेला खाेप लगाइने

अघिल्लो समाचार

‘पारिजात फुटसल कप’ को उपाधि पहेँलो सदनलाई

Related Posts

बानियाँ प्रतिष्ठानको वक्तृत्वकलामा धुलाबारी माविकी जयन्ती प्रथम
box -1

बानियाँ प्रतिष्ठानको वक्तृत्वकलामा धुलाबारी माविकी जयन्ती प्रथम

मंसिर १९, २०८२, ३:१७ .शुक्रबार
जेनजी आन्दोलनले व्यवसायीको मनोदशा कमजोर : उपाध्यक्ष ढकाल
banner -2

जेनजी आन्दोलनले व्यवसायीको मनोदशा कमजोर : उपाध्यक्ष ढकाल

मंसिर १९, २०८२, २:३९ .शुक्रबार
स्वयमसेवीका दिवस : दुई जनालाई दीर्घसेवा, १५ जना सम्मानित
banner

स्वयमसेवीका दिवस : दुई जनालाई दीर्घसेवा, १५ जना सम्मानित

मंसिर १९, २०८२, ११:३० .शुक्रबार
मेचीनगरले आयोजना गरेको वक्तृत्वकलामा धुलाबारी माविका सुदीप प्रथम
banner -1

मेचीनगरले आयोजना गरेको वक्तृत्वकलामा धुलाबारी माविका सुदीप प्रथम

मंसिर १९, २०८२, १०:०५ .शुक्रबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.