४ श्रावण २०८२, शनिबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

झापा गाेल्डकप : अन्तर्राष्ट्रिय झापाली समाज सहप्रायाेजक

फाल्गुन १६, २०८०, ४:५६ .बुधबार
0
0
0
SHARES
14
VIEWS
Share on FacebookShare on Twitter

बिर्तामोड , १६ फागुन । आउँदो फागुन १९ गतेदेखि हुन गइरहेकाे छैटाैँ झापा गाेल्ड कपमा अन्तर्राष्ट्रिय झापाली समाज सहप्रयाेजक रहने भएको छ ।

आज बिर्तामोड स्थित अतिथि सदनमा आयोजित कार्यक्रममा समाजका केन्द्रीय अध्यक्ष मुकुन्द ढुंगानाले झापा गाेल्ड कपका अध्यक्ष विनाेद वस्नेतलाई ७ लाखकाे चेक हस्तान्तरण गरेका हुन् ।

समाजका अध्यक्ष ढुंगानाले झापाकाे खेलकुदमा थाेरै भए पनि सहयाेग गर्न पाएकाेमा खुशी व्यक्त गरे ।

अध्यक्ष वस्नेतले समाजलाई सहप्रयाेजककाे रूपमा राख्दै अध्यक्ष ढुंगानालाई गाेल्ड कपकाे संरक्षक संस्थापक सदस्यकाे कार्ड, टिसर्ट र सल्लाहकार सदस्यमा मनाेनित गरेकाे पत्र दिएका थिए ।

कार्यक्रममा समाजका अध्यक्ष ढुंगाना, गाेल्डकपका अध्यक्ष वस्नेत लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा अन्तर्राष्ट्रिय झापाली समाजका महासचिव नवीन पाेखरेल, बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी लगायतकाे उपस्थिति रहेकाे थियाे ।

झापा गाेल्डकपका अध्यक्ष विनाेद वस्नेतकाे अध्यक्षता, स्वागत महासचिव गजेन्द्र बहादुर पाैडेलले र सञ्चालन सचिवालय सदस्य केशव भट्टराईले गरेका थिए ।

पछिल्लो समाचार

झापा गाेल्ड कपकाे खेल तालिका सार्वजनिक

अघिल्लो समाचार

हाजिरी जवाफको उपाधि अनेरास्ववियुलाई

Related Posts

पार्टीभित्र विचार नमिल्नेहरु बाटो तताउँदा हुन्छ : अध्यक्ष लिङ्देन
banner

पार्टीभित्र विचार नमिल्नेहरु बाटो तताउँदा हुन्छ : अध्यक्ष लिङ्देन

साउन ४, २०८२, ५:२९ .शनिबार
औषधि गोदाममा छापामार्दा ठुलो मात्रामा लागूऔषध भेटियो
banner -1

औषधि गोदाममा छापामार्दा ठुलो मात्रामा लागूऔषध भेटियो

साउन ३, २०८२, ५:४२ .शुक्रबार
विद्युत कर्मचारीको करेन्ट लागेर मृत्यु
banner

विद्युत कर्मचारीको करेन्ट लागेर मृत्यु

साउन ३, २०८२, ५:११ .शुक्रबार
मेचीनगरमा विकास : जताततै पिचै पिच
banner -2

मेचीनगरमा विकास : जताततै पिचै पिच

असार ३१, २०८२, ७:२४ .मङ्लबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.