१९ मंसिर २०८२, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

मेचीनगरमा ‘इन्जिनियरिङ एक्जिवेशन’ सुरु (फोटो फिचर)

फाल्गुन १७, २०८०, ८:३२ .बिहिबार
0
0
0
SHARES
156
VIEWS
Share on FacebookShare on Twitter

धुलाबारी, १७ फागुन । मेचीनगर पोलिटेक्निक इन्स्टिच्युट (प्राविधिक शिक्षालय) को आयोजनामा धुलाबारीमा ‘इन्जिनियरिङ एक्जिवेशन’ (प्रदर्शनी) सुरु भएको छ ।

आज मेचीनगर नगरपालिकाको सिटीभिटिद्वारा धुलाबारी क्याम्पसमा सञ्चालित मेचीनगर पोलिटेक्निक इन्स्टिच्युटले दुइ दिवसिय ‘इन्जिनियरिङ एक्जिवेशन’ सुरु गरेकोे हो ।

उक्त प्रदर्शनीको उद्घाटन मेचीनगर नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकीले गरेका थिए । मेयर बुढाथोकी र उपमेयर मीना पोखरेल उप्रेतीले इन्स्टिच्युटका विद्यार्थीहरुले तयार पारेको गाडीको रिमोट थिचेर बेलुन फुटाएका थिए ।

कार्यक्रममा प्रमुख अतिथि मेयर बुढाथोकी, उपमेयर उप्रेती, पूर्व मेयर विमल आचार्य, धुलाबारी क्याम्पस सञ्चालक समितिका अध्यक्ष भिम खवास, इन्स्टिच्युटका प्रशासन प्रमुख पुष्पराज पौडेल लगायतले मेचीनगरलाई प्राविधिक शिक्षालयको हव बनाउन सबै एकजुट हुनु पर्नेमा जोड दिएका छन् । प्रमुख अतिथि, अतिथिहरुले विद्यार्थीहरुले तयार पारेका सामाग्रीहरुको प्रत्यक्ष अवलोकन गरेका थिए ।

सिभिल इन्जिनियर, आर्किटेक्चर इन्जिनियर र आईटि इन्जिनियरमा डिप्लोमा गर्दै गरेका १२८ जना विद्यार्थीहरुले ८ वटा समूह बनाएर आफुले उत्पादन गरेका सामाग्री प्रदर्शनीमा राखेका थिए ।

विद्यार्थीहरुले एशियन हाईवे, स्मार्ट सिटी, रोवर्ट, इभिको चाजिङ सेन्टर लगायतका समाग्री बनाएर प्रदर्शनीमा राखेको इन्स्टिच्युटका प्रिन्सिपल रुद्र मैनालीले जानकारी दिए ।

यस्तो प्रदर्शनी झापामा पहिलो पटक सुरु गरिएको उनको दावी छ । विद्यार्थीहरुलाई गुणस्तरीय प्राविधिक शिक्षा दिने उदेश्यले उक्त प्रदर्शनी आयोजना गरिएको मैनालीले बताए । उक्त प्रदर्शनी भोलिसम्म सञ्चालन हुनेछ ।

धुलाबारी क्याम्पसका प्रमुख समेत रहेका पौडेलले मेचीनगरको प्रत्येक वडाबाट २ जना विद्यार्थीहरुलाई स्कलरसिप दिन नगरपालिकालाई बजेटको व्यवस्था गर्न माग समेत गरेका छन् ।

मेचीनगर पोलिटेक्निक इन्स्टिच्युटका प्रिन्सिपल रुद्र मैनालीको अध्यक्षता तथा स्वागत र सञ्चालन शिक्षक दामोदर ढुंगेलले गरेका थिए ।

भिडियो पनि हेर्नुहोला ।

पछिल्लो समाचार

राप्रपाको चैत १६ गते काठमाडौँमा शक्ति प्रदर्शन

अघिल्लो समाचार

झापा गोल्डकप : उद्घाटनमा गायक महेश र अस्मिताको प्रस्तुति

Related Posts

जेनजी आन्दोलनले व्यवसायीको मनोदशा कमजोर : उपाध्यक्ष ढकाल
banner -2

जेनजी आन्दोलनले व्यवसायीको मनोदशा कमजोर : उपाध्यक्ष ढकाल

मंसिर १९, २०८२, २:३९ .शुक्रबार
स्वयमसेवीका दिवस : दुई जनालाई दीर्घसेवा, १५ जना सम्मानित
banner

स्वयमसेवीका दिवस : दुई जनालाई दीर्घसेवा, १५ जना सम्मानित

मंसिर १९, २०८२, ११:३० .शुक्रबार
मेचीनगरले आयोजना गरेको वक्तृत्वकलामा धुलाबारी माविका सुदीप प्रथम
banner -1

मेचीनगरले आयोजना गरेको वक्तृत्वकलामा धुलाबारी माविका सुदीप प्रथम

मंसिर १९, २०८२, १०:०५ .शुक्रबार
बालविवाह, साइबर हिंसा र डिजिटल सुरक्षा सम्बन्धी प्रशिक्षण
banner -2

बालविवाह, साइबर हिंसा र डिजिटल सुरक्षा सम्बन्धी प्रशिक्षण

मंसिर १८, २०८२, ७:३८ .बिहिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.