२८ कार्तिक २०८२, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

‘वसन्त उत्सव’ (फोटो फिचर)

होराइजनका विद्यार्थीले सञ्चालन गरे स्कुलमा ‘हाट बजार’

फाल्गुन २६, २०८०, ४:२० .शनिबार
0
0
0
SHARES
53
VIEWS
Share on FacebookShare on Twitter

धुलाबारी, २६ फागुन । मेचीनगर नगरपालिकाका मेयर गोपाल चन्द्र बुढाथोकीले सामुदायिक विद्यालयहरुले निजी स्कुलहरुसँग प्रतिस्पर्धा गर्न नसक्ने बताएका छन् ।

आजदेखि धुलाबारी स्थित इष्ट होराइजन अंग्रेजी माविमा सुरु भएको दुईदिने ‘वसन्त उत्सव’मा मेयर बुढाथोकीले हरेक कुरामा सामुदायिक विद्यालयहरु कमजोर छन्, उनीहरुले निजी विद्यालयहरुसँग प्रतिस्पर्धा गर्न गाह्रो रहेको बताएका हुन् ।

‘निजी विद्यालयहरुको जस्तो प्रयाप्त बजेट सामुदायिकमा हुँदैन’, प्रमुख अतिथि समेत रहेका बुढाथोकीले–‘सामुदायिक विद्यालयले निजी विद्यालयबाट धेरै कुरा सिक्नु पर्छ । शिक्षामा धेरै पछि छौँ । सामुदायिक विद्यालयले व्यवस्थापनमा ध्यान दिन आवश्यक छ ।’

कार्यक्रमका विशिष्ट अतिथि अग्रज पत्रकार चन्द्र भण्डारीले निजी क्षेत्रबाट इष्ट होराइजनले गरेको प्रगति प्रशंसनिय रहेको बताए ।

‘वसन्त उत्सवले बाल्यकालको याद आएको छ’, भण्डारीले भने–‘हामीलाई विद्यालयमा गुरुबा–गुरुआमाहरुले सिकाएकोले यो अवस्थामा छौँ । उहाँहरुको योगदान सम्झन लायक छ । होराइजनको प्रशंसा जति गरेपनि पुग्दैन । उनले भने–‘म पुर्नजन्म लिए भने सञ्जिव सरको इष्ट होराइजनमा पढ्न पाउँ ।’

कार्यक्रममा नगरपालिकाका उपमेयर मीना पोखरेल उप्रेती, शिक्षा शाखा प्रमुख होमनाथ भण्डारी, सामाजिक विकास समितिका संयोजक ह्दय राजबंशी, वडा नम्बर ४ का वडाध्यक्ष अर्जुनकुमार कार्की, एनप्यावसन झापाका अध्यक्ष प्रेम लिम्बु लगायत शिक्षा तथा सामाजिक व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

होराइजन व्यवस्थापन समितिका अध्यक्ष माधवप्रसाद पौडेलले सरकारले स्कुलमा नै कोरियन, जापानिज लगायतका विदेशी भाषा पढाउन दिए विद्यार्थीहरुलाई पछि समस्या नहुने बताए ।

कार्यक्रममा विद्यार्थीहरुले नेपाली संस्कृति र आफ्नो भेषभुषा र पहिरनमा गीत तथा नित्यहरु प्रस्तुत गरेका थिए ।

कक्षा-१० कि छात्रा स्नेहा गिरीले विद्यार्थीले आयोजना गरेकाे ´वसन्त उत्सव`का बारेमा जानकारी गराएकी थिइन् ।

आइतबारसम्म सञ्चालन हुने ‘वसन्त उत्सव’मा विद्यार्थीहरुले अतिरिक्त क्रियाकलाप अन्तरगतका २२ वटा विभिन्न विद्याहरुबाट सिकेका कलाहरु प्रदर्शनीमा राखेका छन् ।

जसमा सिलाइ बुनाइ, लाइभ पेन्टिङ, कुलिनरी, आटर्स, फोटोग्राफी, लाइभ म्युजिक एण्ड डान्स, ड्रामा, गार्डेनिङ, इलेक्ट्रिक क्लब, पम्बीङ, दुना एण्ड टपरा, व्युटिसियन, कराते लगायतका स्टलहरु प्रदर्शनी रहेका छन् ।

सरल र सहज तरिकाले उद्यमशिल, व्यवहारिक, र शीपमुलक बनाउने तथा नयाँ पुस्ताहरुले विर्सन लागेका पुरानो हाट बजार, परम्परागत संस्कृतिसँग जोड्दै पूर्नस्थापना गर्ने उदेश्यले ‘बसन्त उत्सव’ आयोजना गरिएको प्रिन्सिपल सञ्जिव राईले बताए ।

इष्ट होराइजन अंग्रेजी माविका प्रिन्सिपल सञ्जिव राईले स्वागत गरेको कार्यक्रमको सञ्चालन शिक्षिका रेखा क्षेत्रीले गरेकी थिइन् ।

पछिल्लो समाचार

सोमबार उपाधिका लागि चर्च ब्वाइज र एपिएफ भिड्दै

अघिल्लो समाचार

सिटौला राष्ट्रियसभामा कांग्रेस संसदीय दलको नेता

Related Posts

ज्यामिरगढीमा असाेज ३ गतेदेखि ´त्रिवेणी च्यालेञ्ज कप` 
banner -1

स्थगित ´त्रिवेणी च्यालेञ्ज कप` मंसिर १० गतेदेखि

कार्तिक २७, २०८२, १२:५२ .बिहिबार
मेचीनगरमा लैङ्गिक हिंसा विरूद्वकाे क्षमता अभिवृद्धि कार्यक्रम
banner -2

मेचीनगरमा लैङ्गिक हिंसा विरूद्वकाे क्षमता अभिवृद्धि कार्यक्रम

कार्तिक २६, २०८२, ११:३१ .बुधबार
पुलिसलाई झापा महिला गोल्डकपको उपाधि
banner -1

पुलिसलाई झापा महिला गोल्डकपको उपाधि

कार्तिक २४, २०८२, २:२२ .सोमवार
जन दवावका लागि भाेलि एमाले मेचीनगरकाे माेटरसाइकल र्याली
banner -2

जन दवावका लागि भाेलि एमाले मेचीनगरकाे माेटरसाइकल र्याली

कार्तिक २४, २०८२, ११:४३ .सोमवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.