२१ मंसिर २०८२, आईतवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

‘महजोडी’लाई पूर्ण–टुंग आर्दश नागरिक सम्मान गरिने

चैत्र ५, २०८०, २:५२ .सोमवार
0
0
0
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

झापा, ५ चैत । स्मृति, सम्मान र सत्प्रेरणालाई मुख्य लक्ष्य बनाएर झापामा स्थापित जय नेपाल प्रतिभा प्रोत्साहन प्रतिष्ठानले यस वर्षदेखि राष्ट्रिय स्तरको सम्मान वितरण गर्ने भएको छ ।

बिर्तामोड स्थित ग्रिण्ड फिल्ड वल्र्ड स्कूलको अडिटोरियममा सोमवार भएको पत्रकार सम्मेलनमा पूर्ण टुंग आर्दश नागरिक सम्मान–२०८० राष्ट्रिय प्रतिभा मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (महजोडी)लाई सम्युक्त रुपमा प्रदान गरिने जानकारी दिइएको छ ।

प्रतिष्ठानका अध्यक्ष गोपालकुमार वस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष बस्नेतले आफ्ना पिता टुंगवहादुर वस्नेतको इच्छा अनुसार पूर्ण टुंग अक्षयकोष मार्फत एक लाख १२ हजार १ सय ११ रुपैयाँ नगदसहित पूर्ण टुंग आर्दश नागरिक सम्मान सर्मपण गरिने जानकारी दिए ।

आफ्नी आमा पूर्णकुमारी समेतको स्मृतिमा स्थापित अक्षयकोषबाट जय नेपाल प्रतिष्ठान मार्फत यही चैत ७ गते सो सम्मान वितरण गरिने छ । भारतीय नाट्यकर्मी सीके श्रेष्ठको प्रमुख आतिथ्यतमा आयोजित कार्यक्रमकाबीच महजोडीलाई सो सम्मान प्रदान गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

भारतको दार्जिलिङ जिल्ला कालेङ्पोङ्गका स्थायी वासिन्दा श्रेष्ठ नाट्य कलाकार, नाटककार, कवि, गीतकार, राजनेता, राजनीतिक चिन्तक र कुशल संठगक हुन् । पत्रकारिता र साहित्यका क्षेत्रका समेत स्थापित श्रेष्ठ भारत र नेपालका अनेक सम्मानबाट सम्मानित रहेको कार्यक्रममा जानकारी दिइयो ।

कार्यक्रममा पूर्ण टुंग अक्षयकोषका संस्थापक सदस्य जितेन्द्र वस्नेतले अक्षयकोषका बारेमा जानकारी दिँदै आफ्ना पिताले जीवनकालमै लोक कल्याणका निमित्त कोष स्थापना गरिदिएको बताएका थिए ।

प्रतिष्ठानका उपाध्यक्ष राजकुमार पोखरेलले सहजीकरण गरेको कार्यक्रममा सञ्चाकर्मीहरुले विभिन्न जिज्ञासा राखेका थिए । कार्यक्रमको स्वागत प्रतिष्ठानका सचिव लक्ष्मण ढकालले गरेका थिए ।

 

 

पछिल्लो समाचार

सर्वोच्चमा हतियारसहित दुर्गा प्रसाईका बडिगार्ड पक्राउ

अघिल्लो समाचार

द्वन्द्वकालका घाइते प्रहरीलाई चारचक्के स्कुटर प्रदान

Related Posts

भलिबल प्रशिक्षक कुमार राई एक लाखसहित सम्मानित
banner -1

भलिबल प्रशिक्षक कुमार राई एक लाखसहित सम्मानित

मंसिर २०, २०८२, १२:२० .शनिबार
पत्रकार काजी, उत्कृष्ट गृहिणी र जैविक कृषक समूह पुरस्कृत
banner

पत्रकार काजी, उत्कृष्ट गृहिणी र जैविक कृषक समूह पुरस्कृत

मंसिर २०, २०८२, ११:५४ .शनिबार
बानियाँ प्रतिष्ठानको वक्तृत्वकलामा धुलाबारी माविकी जयन्ती प्रथम
अर्थ

बानियाँ प्रतिष्ठानको वक्तृत्वकलामा धुलाबारी माविकी जयन्ती प्रथम

मंसिर १९, २०८२, ३:१७ .शुक्रबार
जेनजी आन्दोलनले व्यवसायीको मनोदशा कमजोर : उपाध्यक्ष ढकाल
banner -2

जेनजी आन्दोलनले व्यवसायीको मनोदशा कमजोर : उपाध्यक्ष ढकाल

मंसिर १९, २०८२, २:३९ .शुक्रबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.