२१ कार्तिक २०८२, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

मेचीनगरकी सपना कुवेतमा एजेन्टकाे बन्धकमा

चैत्र २४, २०८०, १०:३७ .शनिबार
0
0
0
SHARES
68
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २४ चैत । नाैँ महिनाकाे काखकाे बच्चा छाडेर आठ महिनाअघि कुवेत गएकी मेचीनगरकी एक महिला उतै एजेन्टकाे बन्धकमा परेकी छिन् ।

मेचीनगर नगरपालिका वडा नम्बर ८ स्थित मेचे गाउँकी २८ वर्षीया सपना ठटाल गत भदाैमा घरायसी कामका लागि कुवेत गएकी थिइन् ।

काठमाडौंकाे अल्फा क्लाप मेनपावरका सञ्चालक नारायण थापाले विना लगानीमा मासिक ४० हजार दिने सहमतिमा आठ महिनाअघि कुवेत स्थित अल्जाहरा शहरकाे एउटा घरमा काम लगाइ दिएकाे परिवारकाे दावी छ ।

सपनाका परिवारले आज दिउँसो प्रेस क्लब मेचीनगरका सदस्य किशाेर उपरकाेटीकाे सहजीकरणमा पत्रकार सम्मेलनकाे आयोजना गरेको थियाे ।

पीडित सपनाका पति श्यामबहादुर दर्जीले सञ्चालक थापाले श्रीमती चाहिए ९ लाख लिएर आउन धम्की दिएकाे आरोप लगाए ।

सञ्चालक थापाले गत पुस २९ गते फाेन गरेर उक्त पैसा मागेकाे परिवारकाे भनाई छ । श्यामकी भाउजु पुष्पा दर्जीले सपनालाई एजेन्ट थापा मार्फत काममा विदेश पठाएको बताइएको छ । पुष्पाले बन्धकबाट बचाएर घर फर्काउन कोशिश गरिरहेको मात्र भन्ने गरेको श्यामको भनाई छ ।

´विदेश गएकाे २ महिनापछि ४० हजार पठाइदिएकी थिइन्`, उनका पति दर्जीले भने- ´त्यसपछि सम्पर्कमा थिइनन् । १० दिनअघि मात्र पत्नी सपनाकाे कुवेतबाट फाेन आयो । फाेनमा उनले आफूलाई बन्धक बनाएर राखेकाे । खान नदिने, कुटपिट गर्ने गरेकाे आरोप लगाइन ।`

पत्रकार सम्मेलनमा सपनाकी आमा  कृष्णमाया परियारले छाेरी सपनालाई मिडिया मार्फत जसरी पनि घर ल्याइदिन भावुक हुँदै सबैलाई सहयोग गरिदिन अपिल गरेकी छन् ।

सपनाका २ जना छाेराहरू छन् । ठुलाे छाेरा १० वर्षकाे सन्रदेश शिवा सानाे छाेरा ९ महिनाकाे सविर शिवा छन् । साना छाेराहरूकाे भविश्य खाेज्दै सपना बाेकेर पैसा कमाउन विदेश हानिएकी सपनाकाे सपना अधुरै बनेकाे छ ।

पत्रकार सम्मेलनमा परिवारका तर्फबाट आमा कृष्णमाया, पति श्यामबहादुर, बहिनी सम्झना ठटाल लगायतकाे उपस्थिति रहेकाे थियाे ।

भिडियो पनि हेर्नुहोला ।

 

पछिल्लो समाचार

‘विसे नगर्ची राष्ट्रिय व्यक्तित्व सम्मान’ पाँच जनालाई प्रदान

अघिल्लो समाचार

इलाम–२ मा २० जनाको उम्मेदवारी दर्ता

Related Posts

झापा महिला गोल्डकप : त्रिभुवन आर्मी सेमिफाइनलमा
banner

झापा महिला गोल्डकप : त्रिभुवन आर्मी सेमिफाइनलमा

कार्तिक २०, २०८२, १२:३१ .बिहिबार
झापा महिला गोल्डकप : एपिएफ सेमिफाइनलमा
अर्थ

झापा महिला गोल्डकप : एपिएफ सेमिफाइनलमा

कार्तिक १८, २०८२, १:४१ .मङ्लबार
निवर्तमान मन्त्री दाहालद्वारा नगरपालिकासहित ध्वस्त भवनहरूकाे निरीक्षण
banner -2

निवर्तमान मन्त्री दाहालद्वारा नगरपालिकासहित ध्वस्त भवनहरूकाे निरीक्षण

कार्तिक १८, २०८२, १:०३ .मङ्लबार
झापा महिला गोल्डकप : पुलिस सेमिफाइनलमा
banner -2

झापा महिला गोल्डकप : पुलिस सेमिफाइनलमा

कार्तिक १७, २०८२, ३:०८ .सोमवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.