झापा, २७ बैशाख । सरकारले आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रम आगामी जेठ १ गते सार्वजनिक गर्ने भएको छ ।
विहीबार बसेको मन्त्रिपरिषद्को बैठकले जेठ १ गते दिउँसो ३ बजे नीति तथा कार्यक्रम ल्याउने निर्णय गरेको हो ।
सरकारले ल्याउने नीति तथा कार्यक्रम संसद्को बैठकमा राष्ट्रपतिले प्रस्तुत गर्ने व्यवस्था छ ।




Discussion about this post