२४ मंसिर २०८२, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

एमाले नगर अधिवेशन

७५ पदका लागि १६० जना उम्मेदवार, केहि पदमा सर्वसम्मत

जेष्ठ ६, २०८१, ४:२७ .आइतवार
0
0
0
SHARES
115
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, ६ जेठ । नेकपा एमाले मेचीनगर कमिटीको ७५ जना कार्यसमिति पदका लागि १६० जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् भने केहि पदमा सर्वसम्मत समेत भइसकेको छ ।

एमाले मेचीनगर कमिटीको दोस्रो अधिवेशन शनिबारदेखि काँकरभिट्टा स्थित मेची सामुदायिक हलमा जारी छ । शनिबार उद्घाटन सत्र सकिएको छ भने आज निर्वाचन प्रक्रियामा गएको थियो । केहि पदमा सर्वसम्मत भएको छ भने बाँकी पदमा भोलि सर्वसम्मत नभए चुनाव हुनेछ ।

७५ जना कार्यसमिति पदका लागि १६० जना उम्मेदवारले मनोनयन दर्ता गराएको निर्वाचन समिति सदस्य तुलसीप्रसाद निरौलाले जानकारी दिए । उनका अनुसार वडा नम्बर ६ को खुल्लातर्फ ३ मध्ये २ र महिलातर्फ ३ मध्ये १ जना सर्वसम्मत भएका छन् ।

वडा नम्बर १० को खुल्लातर्फ ७ जनामध्ये २ जना र महिलातर्फ २ मध्ये १ जना, वडा नम्बर ११ मा खुल्लातर्फ ५ जनामा २ जना, महिलातर्फ ३ जनामा १ जना सर्वसम्मत भए । त्यस्तै १५ नम्बर वडामा खुल्लातर्फ ४ जनामध्ये २ र महिलातर्फ १ जना सर्वसम्मत भएका छन् ।

मजदुर कलस्टरको खुल्लातर्फ २ जना, सीमान्तकृत लोपोन्मुख खुल्लातर्फ ४ मध्ये २ जना र महिला १ जना र दलितको खुल्लातर्फ २ जना सर्वसम्मत भएको निर्वाचन समितिले जनाएको छ ।

यसैगरी नगरको लेखा समिति अध्यक्षमा १ जना, उपाध्यक्षमा १ जना, सदस्य खुल्लामा १ जना र महिला १ जना सर्वसम्मत भएका छन् भने सचिव पदमा ३ जनाको उम्मेदवारी परेको छ ।

निर्वाचन समिति सदस्य निरौलाका अनुसार नगर अध्यक्ष पदमा २ जना, उपाध्यक्षमा ६ जना, सचिवमा २ जनाको उम्मेदवारी परेको छ । अध्यक्ष पदमा राजु कार्की र जगन भट्टराई प्रतिस्पर्धी रहेका छन् ।

उपसचिव पदमा पुरुषमा ६ जनाको उम्मेदवारी परेको छ भने महिला उपसचिवमा ५ जनाको उम्मेदवारी परेको निरौलाले जानकारी दिए । श्रोतका अनुसार महिला उपसचिवमा ५ जना मध्ये ४ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । उपसचिव पदमा जानुका ओली सर्वसम्मत भएको बताइएको छ ।

निर्वाचन समितिका अनुसार ७५ जना कार्यसमितिमा निर्वाचित हुने ७० जना र ५ जनापछि मनोनित गरिने छ ।

पछिल्लो समाचार

बिर्तामोडमा ‘चलचित्र महोत्सव’ सुरु

अघिल्लो समाचार

वडाका युवाहरुलाई लागूपदार्थ सम्बन्धी प्रशिक्षक प्रशिक्षण

Related Posts

सूर्तीजन्य, मादक पदार्थ र लागूऔषध बिक्री वितरण रोक्न माग
banner

सूर्तीजन्य, मादक पदार्थ र लागूऔषध बिक्री वितरण रोक्न माग

मंसिर २३, २०८२, २:३६ .मङ्लबार
क्रियाशील सदस्यता विवरण छिट्टै सार्वजनिक हुन्छ : कांग्रेस प्रवक्ता शर्मा
banner -1

प्रतिनिधि सभाका लागि झापा–१ बाट शर्माको नाममात्र सिफारिस

मंसिर २३, २०८२, १:४८ .मङ्लबार
तीन पत्रकारलाई टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार
banner -2

तीन पत्रकारलाई टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार

मंसिर २३, २०८२, १:३१ .मङ्लबार
भलिबल प्रशिक्षक कुमार राई एक लाखसहित सम्मानित
banner -1

भलिबल प्रशिक्षक कुमार राई एक लाखसहित सम्मानित

मंसिर २०, २०८२, १२:२० .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.