२ मंसिर २०८२, मंगलवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

शिविरमा ३२५ जनाद्वारा स्वास्थ्य जाँच

जेष्ठ १२, २०८१, ३:४१ .शनिबार
0
0
0
SHARES
75
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, १२ जेठ । स्व. सञ्जोगहाङ्ग राईको स्मृतिमा एकदिने निःशुल्क स्वास्थ्य शिविर शनिबार सम्पन्न भएको छ ।

मेचीनगर-५ स्थित घैलाडुब्बा शिवालय मन्दिर परिसरमा भएको शिविरमा ३ सय २५ जनाले स्वास्थ्य जाँच गराएका थिए ।

साङपाङ राई परिवारको आयोजना तथा बिर्ता सिटी हस्पिटलको प्राविधिक सहयोग रहेको शिविरमा सुरेन्द्रनगर घैलाडुब्बा मन्दिर र टोकला युवा क्लब सहयोगी संस्थाका रूपमा रहेका थिए ।

अस्पतालले जनरल मेडिसिन, स्त्री तथा प्रसुती सेवा, स्नायु तथा नशा रोग, हार्ड जोर्नी सेवा, नाक, कान, घाँटी सेवा, दन्त रोग सेवा, बाल रोग लगायतका विषेशज्ञ सेवा प्रदान गरेकाे आयोजकले जनाएकाे छ । स्वास्थ्य परीक्षणपछि आवश्यक औषधि समेत निःशुल्क प्रदान गरिएको थियो ।

स्व. सञ्जुहाङ्गका पिता सुवास राईको अध्यक्षतामा भएको स्वास्थ्य शिविरको उद्घाटन कोशी प्रदेशकी वन, पर्यटन तथा वातावरण राज्यमन्त्री बन्दना झाँगडले गरेकी थिइन् ।

कार्यक्रममा मेचीनगर नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकी, उपमेयर मीना पोखरेल उप्रेती, नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य इन्दिरा कार्की, क्षेत्रीय संयोजक माधव अर्याल, प्रदेश क्षेत्रीय कमिटी संयोजक राजु दाहाल, मेचीनगर अध्यक्ष राजन चिमरिया, बिन्ती बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दशरथ खडिया, घैलाडुब्बा शिवालय मन्दिरका अध्यक्ष गणेशकुमार खरेल, निवर्तमान अध्यक्ष चन्द्र कोइराला, उपाध्यक्ष जीवन तामाङ, टोकला युवा क्लबका सचिव निरज राई, नेकपा एमाले मेचीनगर नगर कमिटि सदस्य सन्तोष मेचे, मेचीनगर-५ का कार्यवाहक वडाध्यक्ष मनकुमार लिम्बू, कार्यपालिका सदस्य माया प्याकुरेल, वडा सदस्य देवीमाया विश्वकर्मा, मन्दिरका पुजारी मणिराम दास लगायतको आतिथ्यता रहेको थियो ।

राईका परिवारले पाँच लाख रुपैयाँको स्व. सञ्जुहाङ्ग स्मृति अक्षयकोषको समेत घोषणा गरेको छ । अक्षयकोषबाट प्राप्त ब्याजले वर्षेनी शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर खर्च गरिने आयोजकले जनाएकाे छ ।

अन्य क्षेत्र खेलकुद, सांस्कृतिक, व्यक्तित्व विकासलाई पनि वर्षेनि समेट्ने आयोजकले जनाएको छ । स्व. सञ्जुहाङ्ग राईका मितबुवा किशोर उपरकोटीले स्वागत गरेको कार्यक्रमको सञ्चालन विवेक कालिकोटेले गरेका थिए ।

पछिल्लो समाचार

भद्रपुरका माओवादी नेतासहित २०० जना एमालेमा प्रवेश

अघिल्लो समाचार

आजदेखि एसी, फ्रिज मर्मत सम्बन्धी एक महिने तालिम

Related Posts

मानव-हात्ती द्वन्द मञ्चकाे अध्यक्षमा उप्रेती, महासचिवमा देवान
banner -1

मानव-हात्ती द्वन्द मञ्चकाे अध्यक्षमा उप्रेती, महासचिवमा देवान

कार्तिक २९, २०८२, ४:३४ .शनिबार
ट्याली सफ्टवेरको बार्षिकाेत्सवमा ‘निर्माण नेपाल प्रालि’ सम्मानित
banner -2

ट्याली सफ्टवेरको बार्षिकाेत्सवमा ‘निर्माण नेपाल प्रालि’ सम्मानित

कार्तिक २९, २०८२, १:५८ .शनिबार
एमालेले देखायाे देशभरी शक्ति
banner

एमालेले देखायाे देशभरी शक्ति

कार्तिक २९, २०८२, १२:०८ .शनिबार
ज्यामिरगढीमा असाेज ३ गतेदेखि ´त्रिवेणी च्यालेञ्ज कप` 
banner -1

स्थगित ´त्रिवेणी च्यालेञ्ज कप` मंसिर १० गतेदेखि

कार्तिक २७, २०८२, १२:५२ .बिहिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.