४ माघ २०८२, आईतवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

काँकरभिट्टा खानेपानी चुनाव

१२ पदका लागि ३४ जना उम्मेदवार

जेष्ठ १३, २०८१, ३:२६ .आइतवार
0
0
0
SHARES
65
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, १३ जेठ । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको यही जेठ २६ गते हुने निर्वाचनमा १२ पदका लागि ३४ जना उम्मेदवारले मनोनयन दर्ता गरेका छन् ।

निर्वाचन समितिका संयोजक राजु कार्कीले आज १२ पदका लागि ३४ जना उम्मेदवारले मनोनयन दर्ता गरेको जानकारी दिए ।

उनका अनुसार अध्यक्ष पदमा सुदर्शन खड्का, सन्तोष आचार्य र रोहित बुढाथोकीले नाम दर्ता गरेका छन् । खड्काले रास्वपाको एकल प्यानलबाट, आचार्यले एमाले नेतृत्वको प्यानलबाट र बुढाथोकीले कांग्रेस नेतृत्वको प्यानलबाट उम्मेदवारी दर्ता गरेका हुन् ।

उक्त समुहबाट अध्यक्षमा सुदर्शन खड्का (माइला), उपाध्यक्षमा कृष्णबहादुर सुवेदी (किरण), सचिवमा नरेन्द्र शिवाकोटी, कोषाध्यक्ष सुधादेवि खड्कालाई उम्मेदवार बनाइएको छ ।

त्यस्तै सदस्यहरूमा दिपेश तिवारी, राजकुमार गिरी, सुनिता सहनी र लक्ष्मी कटुवाल थापा उम्मेद्वार बनेका छन् । यसैगरी लेखा समिति संयोजकमा भेषराज ओली र सदस्यमा प्रज्वल गौतमलाई चुनावमा उठाइएको छ ।

प्रगतिशील समाजवादी प्यानलबाट एमालेबाट अध्यक्षमा सन्तोष आचार्य, एमालेबाटै उपाध्यक्षमा गोविन्द गिरी र सचिवमा जसपाका दिलिपजंग सुब्बा र कोषाध्यक्षमा एमालेकी विमला तामाङ उम्मेदवार बनेका छन् ।

त्यसैगरी इकाई सदस्यहरुमा एमालेका तर्फबाट तीर्थ नेपाल, पर्शुराम निरौला, डिल्लीकुमार काफ्ले, खुल्ला महिला सदस्यतर्फ जसपाबाट मीरा कार्की र एमालेबाट इन्दिरा बुढाथोकी अधिकारीले उम्मेदवारी दिएका छन् ।

त्यस्तै लेखा समिति संयोजकमा एमालेबाट सोमराज ढकाल तथा सदस्यहरुमा एमालेबाट जोस्ना राजवंशी र जसपाबाट बालकुमार भुजेल उम्मेदवार बनेका छन् ।

यता लोकतान्त्रिक कांग्रेसका रोहित बुढाथोकी नेतृत्वमा ओवादी केन्द्रबाट उपाध्यक्षमा राजकुमार दाहाल (राजु), कांग्रेसबाट सचिवमा विशाल तामाङ, एसबाट कोषाध्यक्षमा विमला देवकोटा उम्मेदवारहरुको नाम सार्वजनिक गरिएको छ ।

त्यस्तै सदस्यहरुमा कांग्रेसबाट सीतादेवी कार्की थापा, केशरजंग भट्टराई, माओवादीबाट पवित्रा तिवारी, राप्रपाबाट इन्द्रबहादुर प्रधान, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट पूर्णबहादुर लिम्बु उम्मेदवार बनेका छन् ।

यसैगरी लेखा समिति संयोजकमा राप्रपाबाट किशोर शर्मा भण्डारी, सदस्यमा एसबाट विकास राउत र कांग्रेसबाट रीता घिमिरे रहेका छन् ।

यो निर्वाचनमा राजनीतिक दलहरुको तीन वटा प्यानल गठन गरेका छन् । नेकपा एमाले नेतृत्वको प्यानलमा जनता समाजबादी पार्टी छ भने नेपाली कांग्रेस नेतृत्वको प्यानलमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टी रहेको छ । रास्वपा एक्लै चुनावी मैदानमा उत्रिएको छ ।

करिव ८ हजार मतदाता रहेको यस निर्वाचनमा मेचीनगरको २, ३, ४, ५, ६, ७ र ८ नम्बर गरी ७ वटा वडाका मतदाताले मतदान गर्ने छन् ।

पछिल्लो समाचार

आजदेखि एसी, फ्रिज मर्मत सम्बन्धी एक महिने तालिम

अघिल्लो समाचार

गर्मी बढेपछि सोमबार विद्यालय बिदा

Related Posts

झापा–१ मा पाँच पार्टीका ५ जना उम्मेदवार तय
banner

झापा–१ मा पाँच पार्टीका ५ जना उम्मेदवार तय

माघ ४, २०८२, २:१९ .आइतवार
झापा–१ बाट एमालेका रामचन्द्र उप्रेती उम्मेदवार
banner -1

झापा–१ बाट एमालेका रामचन्द्र उप्रेती उम्मेदवार

माघ ४, २०८२, १:१० .आइतवार
झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना
banner -2

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना

माघ २, २०८२, ९:०२ .शुक्रबार
बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट
box -3

बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट

माघ १, २०८२, ११:२९ .बिहिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.