६ जेष्ठ २०८२, सोमबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

खानेपानी चुनाव

भुईमान्छे हुँ, भुईमान्छेको पक्षमा काम गर्छु : आचार्य

जेष्ठ २३, २०८१, ९:२५ .बुधबार
0
0
0
SHARES
176
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २३ जेठ । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको यहि जेठ २६ गते हुने निर्वाचनमा नेकपा एमाले र जनता समाजवादी पार्टीको तर्फबाट प्रगतीशिल समाजवादी प्यानल खडा गरी सन्तोष आचार्यको नेतृत्वमा चुनावी मैदानमा छ । अध्यक्षका उम्मेद्वार आर्चायसँगको कुराकानी ।

तपाईले खानेपानी चुनावलाई कसरी लिनु भएको छ ?

खानेपानी सबैको साझा संस्था हो । यो संस्था संवेदनशील पनि छ । किनकी यसले मानिसको जीवनमा प्रत्यक्ष प्रभाव पार्छ । संस्थाको नेतृत्वमा गएपछि मानिसका लागि अति आवश्यक पानी वितरणको कुरा छ । यो चानचुने कुरा होइन । म निक्कै संवेदनशील भएर अघि बढेको छु ।

खानेपानीका चुनौतिहरु के छन् ?

खानेपानीको धारा भुईमान्छेलाई सम्म पुर्याउनु अहिलेको चुनौति हो । पानी अनिवार्य सर्त हो, हाम्रै समाजमा यस्तो वर्ग छ, जसले खानेपानीको समेत मूल्य चुकाउन सकिरहेको छैन । आफु पनि भुईमान्छे भएकाले उहाँहरुको कथा, व्यथा बुझेको छु । त्यो समुदाय अझै खानेपानीको पहुँचमा पुग्न सकिरहेको छैन ।

त्यसैले हुनेसँग लिने र नहुनेलाई दिने हो भने यसको समाधान सम्भव छ । यो एउटा समाजवादी मोडल पनि हो । यसलाई कसरी मिलाउने भन्ने कुरा नेतृत्वलाई चुनौति छ ।

तपाईका एजेण्डा के छन् ?

तीनवटा काम गर्ने भनेको छु । पानीको उत्पादनमा बृद्धि, त्यसको गुणस्तरमा नियन्त्रण र सेवामा विस्तार । आन्तरिक प्रशासनसँग सम्बन्धित जनमुखी सेवा र आर्थिक पारदर्शीतासहितको सुशासनलाई ध्यान दिने छौं ।
तेस्रो कुरा उपभोक्ता शिक्षाको अभाव देखिन्छ । भोट के का लागि दिने, किन दिने जस्ता कुराहरु उठ्ने गरेका छन् । मतदातालाई शिक्षित गर्ने एउटा महत्वपूर्ण अभियान हामी सामु छ भने सदस्यहरुको स्वास्थ्य र सरसफाइलाई उत्तिकै प्राथमिकतामा राखेको छौं । हामीले घोषणापत्रमा समेत धेरै कुरा समेटेका छौं ।

प्रतिष्पर्धीलाई कसरी हेर्नु भएको छ ?

एक जना मेरो दाइ, अर्को साथि हुनु हुन्छ । रोहित दाइ मेरो प्रतिष्पर्धी नभएर शालिन हुनु हुन्छ भने र सुदर्शनजी सँगै पढेको साथि हो । उहाँहरुलाई सम्मान गर्छु ।

खानेपानी संस्थाहरु प्राधिकरणमा जाने कुरा के हो ?

सरकारी सेवा नेपालमा कहीँ कतै प्रभावकारी भएको हामीले सुनेका छैनौं र त्यो सम्भव पनि छैन । नगरपालिकाले खानेपानी संस्थाहरुलाई नियन्त्रण गर्न र आफ्नो मातहतमा ल्याउन खोज्छ भने त्यसबेला उचित निर्णय लिने छौँ ।
शुक्रबार पाइप फुट्यो भने आइतबारसम्म पर्खनु पर्ने हुन सक्छ । हामी जनताको अधिकार कुण्ठित हुन दिँदैनौं । खानेपानी संस्थालाई नगरको मातहतमा ल्याउने काम गलत हुन्छ । हामी त्यसो हुन दिदैनौँ ।

अन्त्यमा ?

यतिबेला उम्मेदवारहरु सबै घरदैलोमा व्यस्त छन् । स्वस्थ प्रतिष्पर्धा गर्नुपर्छ । सस्तो लोकप्रियताका लागि कुनै पनि कुरा गर्नु उचित हुँदैन । उम्मेदवाहरु संवेदनशील बन्नु पर्छ । उपभोक्ताको जीवनसँग जोडिएको विषय भएकाले अलिक जिम्मेवार व्यक्तिहरुलाई पठाउनु पर्छ । त्यो कुरा उपभोक्ताले मनन् गर्नु भएको होला ।

(मेची आवाज साप्ताहिकबाट)

पछिल्लो समाचार

कोशी सरकार विवादको सुनुवाइ पूर्ण इजलासबाट

अघिल्लो समाचार

जे काममा हात हाल्छु, त्यो पुरा गर्छु : बुढाथोकी

Related Posts

वडाले बाढ्यो किसानलाई कृषि औजार
banner -1

वडाले बाढ्यो किसानलाई कृषि औजार

जेष्ठ ६, २०८२, ७:२७ .सोमवार
मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम
banner

मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम

जेष्ठ ६, २०८२, ६:३६ .सोमवार
लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर
banner -2

लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर

जेष्ठ ५, २०८२, ७:१६ .आइतवार
शर्माले सगरमाथा बेसक्याम्पमा मन्त्रीहरु बोलाएर गरे छलफल
banner -1

शर्माले सगरमाथा बेसक्याम्पमा मन्त्रीहरु बोलाएर गरे छलफल

जेष्ठ ४, २०८२, ५:३९ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.