२१ पुष २०८२, सोमबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

मन्त्री श्रेठले भनिन्–८२५ शिक्षकले दलको सदस्यता त्यागे

असार ४, २०८१, २:०९ .मङ्लबार
0
0
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

झापा, ४ असार । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले राजनीतिक दलको सदस्यता लिएका ८२५ जना शिक्षकले सदस्यता त्यागेको बताएकी छन् ।

आज मन्त्रालयमा आफ्नो १०० दिनको उपलब्धी सार्वजनिक गर्दै मन्त्री श्रेष्ठले अहिलेसम्म ८२५ जना शिक्षकहरूले राजनीतिक दलको सदस्यता त्याग गरेको तथ्यांक प्रस्तुत गरेकी थिइन् ।

आफू मन्त्री भएको १०० दिन अवधिमा ४५ जना शिक्षकविरूद्ध उजुरी परेको, ४१ जना शिक्षकसँग स्पष्टीकरण सोधिएको र ४ जनाले सफाइ पाएको उनले बताइन् ।

उनले भनिन् –‘शिक्षामा दलीय राजनीति हुनुहुँदैन भनेर सुरु गरेको काम सन्तोषजनक नभएको उनको भनाइ छ । ‘तर यो सुरुवात हो, यो गर्नुपर्ने काममा छ । यो काम गर्नको लागि सबैले सहयोग गर्नुभयो भने चाँडै हुन्छ । यो सरकारको मात्रै हो भन्यो भने गाह्रो हुन्छ ।’

मन्त्रालयले निर्वाचन आयोगसँग दलमा आवद्ध शिक्षकहरुको तथ्याङ्क माग गरेपनि प्राप्त नभएको मन्त्री श्रेष्ठको गुनासो छ । उनले हाल संसदमा विचाराधीन रहेको विद्यालय शिक्षा विधेयक कहिले पारित हुन्छ भनेर आफूले भन्न नसक्ने बताइन् ।

उनले भनिन् –‘हामी कार्यपालिकामा छौं । विधेयक व्यवस्थापिकामा छ । मौखिक र लिखित रुपमा चाँडै ल्याउन आग्रह गरिसकेका छौं । समितिले हरेक प्रदेशमा गएर छलफल गर्ने कुरा भएको थियो । समितिले त्यो काम गरिरहेको छ भन्ने लाग्छ । तर विधेयक अहिले आउँछ भन्ने प्रश्न सोधिन्छ । त्यो चाहिँ मेरो हातमा छैन ।’

पछिल्लो समाचार

लिङ्देनले संसदमै च्याते भौतिक मन्त्रालयको बजेट पुस्तिका

अघिल्लो समाचार

वीएण्डसीलाई ‘सम्बन्धन’ दिने आयोगको निर्णय

Related Posts

मिडिया कपको संरक्षक मेचीनगर, संस्थाहरु जोडिदैँ
box -3

मिडिया कपको संरक्षक मेचीनगर, संस्थाहरु जोडिदैँ

पुस १९, २०८२, १२:५२ .शनिबार
छुर्पी संघको सभामा उद्योग बाणिज्य महासंघको चुनावको चर्चा
banner

छुर्पी संघको सभामा उद्योग बाणिज्य महासंघको चुनावको चर्चा

पुस १९, २०८२, १२:३० .शनिबार
यी हुन् मेचीनगरबाट छनोट भएका एमाले प्रतिनिधिहरु
banner -1

झापा-१ बाट एमालेका ८ जनाकाे नाम सिफारिस

पुस १९, २०८२, ९:४५ .शनिबार
अनुकुल समयमा जिम्मेवारी हस्तान्तरण गर्छु : ओली
banner -2

झापा-५ बाट ओलीकाे एकल नाम सिफारिस

पुस १९, २०८२, ९:२४ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.