१ जेष्ठ २०८३, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

प्रस्तावित बजेट

उत्कृष्ट पत्रकारलाई हरेक वर्ष ‘विकास पत्रकारिता पुरस्कार’

असार १२, २०८१, ४:०७ .बुधबार
0
0
0
SHARES
49
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, १२ असार । मेचीनगर नगरपालिकाले हरेक वर्ष उत्कृष्ट पत्रकारलाई ‘विकास पत्रकारिता पुरस्कार’ प्रदान गर्ने भएको छ ।

मेचीनगर नगरपालिकाको आगामी आर्थिक बर्ष २०८१÷८२ को नीति तथा कार्यक्रममा उक्त विषय प्राथमिकताका साथ समेटेको छ ।

सोमबार मेचीनगर नगरपालिकाकी उपमेयर मीना पोखरेल उप्रेतीले प्रस्तुत गरेको प्रस्तावित बजेटमा

सूचना तथा सञ्चार सम्बन्धी नीति अन्तरगत बुँदा नम्बर ५.४ मा हरेक वर्ष समाचार संप्रेषण गर्ने उत्कृष्ट सञ्चारकर्मिलाई ‘विकास पत्रकारिता पुरस्कार’को व्यवस्था गरिने भनिएको छ ।

प्रत्येक वर्ष दिइने उक्त पुरस्कारको राशी भने खुलाइएको छैन । आज सम्पन्न हुने दोस्रो नगरसभाको पाँचौँ नगरअधिवेशनले उक्त पुरस्कारको राशी तय गर्नेछ ।

मेचीनगर नगरपालिकाले उक्त पुरस्कार पहिलो पटक नीति तथा कार्यक्रममा समावेश गरेको छ ।

यसैगरी, सञ्चार प्रतिष्ठान मार्फत व्यवस्थित रुपमा कार्यक्रम सञ्चालन गर्न सञ्चार प्रतिष्ठान सम्बन्धी आवश्यक कानूनको निर्माण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

पछिल्लो समाचार

सर्पले डस्दा बालिकाको मृत्यु

अघिल्लो समाचार

एसईई नतिजा भोलि विहान सार्वजनिक

Related Posts

बाहुनडाँगीमा बजार अनुगमन : बिना दर्ता व्यवसाय सञ्चालन
banner

बाहुनडाँगीमा बजार अनुगमन : बिना दर्ता व्यवसाय सञ्चालन

बैशाख ३१, २०८३, २:४६ .बिहिबार
काँकरभिट्टाकाे एशियन हाइवे गेटकाे बाेर्डमा भ्वाङ्, कस्ले मर्मत गर्ने टुंगाे छैन्
banner -2

काँकरभिट्टाकाे एशियन हाइवे गेटकाे बाेर्डमा भ्वाङ्, कस्ले मर्मत गर्ने टुंगाे छैन्

बैशाख ३०, २०८३, १:३१ .बुधबार
नगरपालिकाको समस्या समाधान गर्न पाँच दलको विज्ञप्ति
banner

मेचीनगरमा एसईई :  सामुदायिक विद्यालयका २ जनाले ल्याए ४ जीपिए

बैशाख २९, २०८३, ९:१० .मङ्लबार
कक्षा १२ को परीक्षा भदौ ३० देखि
banner -1

एसईई नतिजा :  ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण

बैशाख २८, २०८३, ४:२५ .सोमवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.