८ जेष्ठ २०८२, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

धान दिवस : माओवादीले बाढ्यो कृषकलाई फरुवा

असार १६, २०८१, ९:४३ .शनिबार
0
0
0
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, १५ असार । कृषकलाई आवश्यक पर्ने हाते औजार वितरणमा सरकारले बेवास्ता गरेको कारण नेकपा माओवादी केन्द्र मेचीनगरले धान दिवसको अवसरमा किसानलाई (फरुवा) कोदालो वितरण गरेको छ ।

कृषकलाई प्रोत्साहन दिने उद्देश्यले नेकपा माओवादी केन्द्र मेचीनगरले राष्ट्रिय धान दिवसको अवसर पारेर १२५ जना कृषकलाई फरुवा बितरण गरेको हो ।

मेचीनगर–१४ का टंकप्रसाद–अम्बिका शिवाकोटीले तयारी गरेको धान रोपाइँ स्थलमै पुगेर प्रतिकृषक १÷१ थान फरुवा बितरण गरेका थिए ।

नगरपालिकाले बजेट बिनियोजन गर्दा कृषकलाई अतिआवश्यक पर्ने हाते औजार वितरणमा बेवास्ता गर्दै आएको समयमा केन्द्रले उक्त कार्यक्रम गरेको हो ।

कृषकले नै उब्जाएको अन्न कै भरम जीवनचर्या चलाउनुपर्ने समयमा आवश्यक औजार, मल, बीउ, विषादीमा प्रभावकारी बजेट बिनियोजन र कार्यान्वयन नहुँदा पछिल्लो समयमा युवा कृषि पेशाबाटै पलायन हुन थालेका छन् ।

सरकारले कृषकलाई बेवस्ता गर्दा कृषक पनि पलायन बढेको भन्दै स्थानीय सरकारको ध्यानाकर्षण स्वरुप फरुवा वितरण गरेको माओवादी केन्द्र मेचीनगरका अध्यक्ष राजन चिमरियाले बताए ।

चिमरियाले शनिबार करिव ४३ हजार मुल्यबराबरको १२५ जना कृषकलाई ३ चरणमा उक्त फरुवा वितरण गरेको हो । मेचीनगर–१४ का कृषकलाई वडा नम्बर १३ का खेमनाथ भण्डारीको हातबाट प्रत्येक वडाबाट वास्तविक कृषक छनोट गरी प्रतिवडा ५ देखि ७ वटा फरुवा वितरण गरेको हो ।

मेचीनगर–१४, ७ र ३ मा छुट्टाछुट्टै कार्यक्रम गरी फरुवा वितरण गरिएको छ । पहिलो चरणको फरुवा वितरण कार्यक्रममा माओवादी केन्द्र प्रदेश कमिटी सदस्य अस्मिता कार्कीको अतिथ्यता तथा राजन चिमरियाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

मेचीनगर–९, १०, ११, १२, १३, १४ र १५ वडाका अध्यक्ष, सचिव तथा पदाधिकारी र कृषकहरुको सहभागिता रहेको कार्यक्रमको पार्टीका जिल्ला सदस्य खगेन्द्र सिग्देलले सञ्चालन गरेका थिए ।

मेचीनगरका १, २, ३ र ४ नम्बर वडाका कृषकलाई बाहुनडाँगी नजिक भृकुटीमा र वडा नम्बर ५, ६, ७, ८ र १५ का कृषकलाई मेचीनगरको पार्टी कार्यालय इटाभट्टाबाट वितरण गरिएको चिमरियाले बताए ।

पछिल्लो समाचार

एमाले मेचीनगरले मनायो धान दिवस

अघिल्लो समाचार

विश्वकप जितेसँगै खेलाडीहरुद्वारा सन्न्यासको घोषणा

Related Posts

दुवै आगलागी घटनामा नगरप्रमुखद्वारा दुःख व्यक्त
banner

दुवै आगलागी घटनामा नगरप्रमुखद्वारा दुःख व्यक्त

जेष्ठ ७, २०८२, ७:२६ .मङ्लबार
वडाले बाढ्यो किसानलाई कृषि औजार
banner -1

वडाले बाढ्यो किसानलाई कृषि औजार

जेष्ठ ६, २०८२, ७:२७ .सोमवार
मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम
box -2

मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम

जेष्ठ ६, २०८२, ६:३६ .सोमवार
लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर
banner -2

लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर

जेष्ठ ५, २०८२, ७:१६ .आइतवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.