४ श्रावण २०८२, शनिबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

वन दिवसमा मेचीनगरमा वृक्षारोपण र वक्तृत्वकला

साउन २३, २०८१, ७:५१ .बुधबार
0
0
0
SHARES
40
VIEWS
Share on FacebookShare on Twitter

चारआली, २३ साउन । वन दिवसको अवसरमा सामुदायिक वन मेचीनगर महासंघ नेपालले वृक्षारोपण र वक्तृत्वकला सम्पन्न गरेको छ ।

आज झापामा रहेका सामुदायिक वन उपभोक्ता महासंघले पालिकास्तरमा कार्यक्रम गरेका हुन् । सोही अवसरमा बुधबार वृक्षारोपण र विद्यालयस्तरीय आजको सन्दर्भमा सामुदायिक वन सम्बन्धी वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ ।

प्रमुख अतिथि मेचीनगर नगरपालिका मेयर गोपालचन्द्र बुढाथोकीले कार्यक्रम आयोजनास्थल मेचीनगर–१३ स्थित हातेमालो सामुदायिक वन (निचाझोडा) को परिसरमा वृक्षारोपण गरेका छन् ।

कार्यक्रममा नगरका १० वटा विद्यालय सहभागी थिए । छनौटमा उत्कृष्ट स्थान प्राप्त गर्ने ३ जना विद्यार्थीलाई पुरस्कृत गरिएको थियो ।

प्रथम हुने धुलाबारी माविकी दिब्या राय, द्वित्तीय हुने पारिजात पब्लिक स्कुलकी जयन्ती बुढाथोकी र तृतीय हुने सरस्वती बालकल्याणकी दिव्यश्वरी भट्टराईलाई जनही नगद १ हजार र ५ सय रुपैयाँले पुरस्कृत गरेको छ ।

विजेतालाई सामुदायिक वन उपभोक्ता महासंघ कोशी प्रदेश अध्यक्ष तुलसी संग्रौला, झापा अध्यक्ष बेदप्रकाश भण्डारी, नगर अध्यक्ष जानुका ओली लगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगिताको निर्णायकमा प्राध्यापक प्रेमसागर घिमिरे, डिभिजन वन कार्यालय झापाका अधिकृत डिल्लीराम खरेल र सञ्चारकर्मी राजकुमार ओली रहेका थिए ।

छनौटमा परेका ३ जना विद्यार्थीले २५ गते शुक्रबार जिल्लास्तरमा हुने प्रतियोगिताको फाइनल चरणमा सहभागी बन्नेछन् । पालिका महासंघमार्फत छनौट भएका १८ जना फाइनलमा प्रतिस्पर्धा हुनेछ ।

कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिका मेयर गोपालचन्द्र बुढाथोकीले विगतमा शून्य अवस्थामा रहेका सामुदायिक वनहरुले काँचुली फेर्दै गरेको बताए ।

उनले सामुदायिक वनहरूले जंगलको रोकथाम र पर्यावरण जोगाउँन अहम भुमिका खेलेको दावी गरे । बुढाथोकीले मेचीनगर क्षेत्रलाई हरित क्षेत्र घोषणा गर्नु पर्ने बताए ।

कार्यक्रममा मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, जिल्ला वन महासंघ झापा अध्यक्ष बेदप्रकाश भण्डारी, वडा नम्बर १३ का वडाध्यक्ष कृष्णप्रसाद सिग्देल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

सामुदायिक वन मेचीनगर महासंघ नेपालका अध्यक्ष जानुका ओलीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत उपाध्यक्ष यमाकान्त प्याकुरेल र सञ्चालन महासचिव खेमराज राई र सचिव युवराज रेग्मीले संयुक्त रुपमा गरेका थिए ।

पछिल्लो समाचार

४ जना चिनियाँ नागरिक र पाइलटकाे मृत्यु

अघिल्लो समाचार

झापामा भूकम्पको धक्का महसुस

Related Posts

राप्रपा मेचीनगर अध्यक्षमा चन्द्र निरौला सर्वसम्मत
banner

राप्रपा मेचीनगर अध्यक्षमा चन्द्र निरौला सर्वसम्मत

साउन ४, २०८२, ६:२८ .शनिबार
पार्टीभित्र विचार नमिल्नेहरु बाटो तताउँदा हुन्छ : अध्यक्ष लिङ्देन
banner -1

पार्टीभित्र विचार नमिल्नेहरु बाटो तताउँदा हुन्छ : अध्यक्ष लिङ्देन

साउन ४, २०८२, ५:२९ .शनिबार
औषधि गोदाममा छापामार्दा ठुलो मात्रामा लागूऔषध भेटियो
box -2

औषधि गोदाममा छापामार्दा ठुलो मात्रामा लागूऔषध भेटियो

साउन ३, २०८२, ५:४२ .शुक्रबार
विद्युत कर्मचारीको करेन्ट लागेर मृत्यु
box -3

विद्युत कर्मचारीको करेन्ट लागेर मृत्यु

साउन ३, २०८२, ५:११ .शुक्रबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.