९ माघ २०८२, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

मेची चेम्बर अफ कमर्सको अध्यक्षमा रविन वस्नेत

साउन २५, २०८१, १:५४ .शुक्रबार
0
0
0
SHARES
252
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २५ साउन । मेची चेम्बर अफ कमर्स मेचीनगरको अध्यक्षमा रविन वस्नेत सर्वसम्मत निर्वाचित चयन भएका छन् ।

आज धुलाबारी स्थित छहारी होटलमा मेची चेम्बर अफ कमर्सको पाँचौँ बार्षिक साधारण सभाले युवा समाजसेवी वस्नेतलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो ।

समितिको बरिष्ठ उपाध्यक्षमा विवेक पुरी, बाणिज्य उपाध्यक्षमा कृष्णकुमार पनेरु, उद्योग उपाध्यक्षमा भिमबहादुर कुँवर, महासचिवमा प्रकाश खड्का, सचिवमा सालिग्राम दाहाल, कोषाध्यक्षमा सृजना पाण्डे र सहकोषाध्यक्षमा सुरज चौधरी सर्वसम्मत चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा उदय बराइली, लसुदा श्रेष्ठ, शान्तिराम चिमरिया, किरण श्रेष्ठ, राजिव रौनियार, रोहित शाह, बिक्रम राई, शुशान्त कार्की र शुवर्ण भट्टराई छन् ।

सर्वसम्मत नवनिर्वाचित कार्यसमितिलाई प्रमाणपत्रसहित निर्वाचन समिति संयोजक अजय घिमिरेले पद तथा गोपनियताको सपथ गराएका थिए । २ वर्षे कार्यकाल रहने समितिको २० जनाको कार्यसमितिमा १७ जना सर्वसम्मत भएका छन् भने अध्यक्ष वस्नेतले ३ जना सदस्य मनोनित गरेका छन् ।

मनोनित सदस्यहरुमा ओमनाथ भण्डारी, यामबहादुर बुढाथोकी र लीलाविष्ट तिवारी रहेका छन् । मनोनित सदस्यहरुलाई अध्यक्ष वस्नेतले पद तथा गोपनियताको सपथ गराए ।

संघले ३ जनाको निर्वाचन समिति बनाएको थियो । निर्वाचन समिति सदस्यमा वीपी भट्टराई र केशव दाहाल रहेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि मेचीनगर–१० का वडाध्यक्ष नारायण खनाल, मेची च्याम्बर अफ कमर्सका केन्द्रीय सदस्य एवम् झापा अध्यक्ष ओम विमली, प्रदेश उपाध्यक्ष सन्तोष अग्रवाल, मेची उद्योग बाणिज्य संघका महासचिव दिनेश शाक्य, नेपाल कुचो व्यवसायी संघ अध्यक्ष तेजु प्रसाई, व्यवसायी एवम् समाजसेवी पुनित वंशल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

नवनिर्वाचित अध्यक्ष वस्नेतले प्रतिवद्वता मन्तव्य व्यक्त गरेका थिए । उनले भाषणमा भन्दा पनि काममा विश्वास गर्ने व्यक्ति भएकोले अन्यायमा परेका उद्योगी–व्यवसायीको हितमा जतिखेर पनि सहयोग गर्ने दावी गरे ।

चेम्बरमा २०० जना जति आजिवन सदस्यसहित उद्योगी–व्यवसायीहरु आवद्व रहेका छन् । संघले ढेड वर्षदेखि उत्पतिको प्रमाणपत्रको सिफारिस दिने गरेको छ । व्यापारीहरुको सहजताका लागि अन्तशुल्क, पान, भ्याट, करचुक्ता, नविकरण लगायतका कामहरु निःशुल्क रुपमा सहजकिरण गरिदिने गरेको छ ।

मेची चेम्बर अफ कमर्स मेचीनगरकी अध्यक्ष रुकमिणा पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत उद्योग उपाध्यक्ष कृष्ण पनेरूले र सञ्चालन महासचिव प्रकाश खड्काले गरेका थिए ।

पछिल्लो समाचार

आज नागपञ्चमी पर्व

अघिल्लो समाचार

सगरमाथा यातायात : काउन्टरका इन्चार्जहरुलाई प्रशिक्षणसहित सम्मान

Related Posts

नन्दा करिडोरमा ‘रैथाने स्वाद तथा सांस्कृतिक महोत्सव’ हुने
banner -1

नन्दा करिडोरमा ‘रैथाने स्वाद तथा सांस्कृतिक महोत्सव’ हुने

माघ ९, २०८२, ११:४३ .शुक्रबार
कर नतिर्न खानेपानी संस्थालाई सांसद तामाङको आग्रह
banner -2

कर नतिर्न खानेपानी संस्थालाई सांसद तामाङको आग्रह

माघ ९, २०८२, १०:२७ .शुक्रबार
चुनाव जित्न खर्च गरेर होइन, जनताको मनमा बस्नुपर्छ : रामचन्द्र उप्रेती
banner

चुनाव जित्न खर्च गरेर होइन, जनताको मनमा बस्नुपर्छ : रामचन्द्र उप्रेती

माघ ९, २०८२, ९:१४ .शुक्रबार
अब बीएण्डसीमा ´डर्मटाेलाेजी` सेवा पनि सुरू
box -1

अब बीएण्डसीमा ´डर्मटाेलाेजी` सेवा पनि सुरू

माघ ७, २०८२, ४:०२ .बुधबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.