४ माघ २०८२, आईतवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

एमाले मेचीनगरका नेताहरुले कस्ले, के जिम्मेवारी पाए

साउन ३०, २०८१, ७:११ .बुधबार
0
0
0
SHARES
128
VIEWS
Share on FacebookShare on Twitter

काँकरभिट्टा, ३० साउन । नेकपा एमाले केन्द्रीय कमिटी र झापा जिल्ला कमिटीको हालै बसेको बैठकले मेचीनगरका नेताहरुको जिम्मेवारी हेरफेर गरेको छ ।

नेकपा एमाले केन्द्रीय कमिटीको हालै बसेको बैठकले पार्टीका केन्द्रीय सदस्य रविन कोइरालालाई झापा क्षेत्र नम्बर १ को इन्चार्ज तोकेको छ ।

केन्द्रीय सदस्य मीना पोखरेल उप्रेतीलाई झापा क्षेत्र नम्बर १ ‘ख’ को इन्चार्ज तोकेको छ । झापा क्षेत्र नम्बर १ ‘क’ को इन्चार्ज भने तोकिसकेको छैन ।

एमाले झापा जिल्ला कमिटीको शनिबार सम्पन्न दोस्रो पूर्ण बैठकले झापा क्षेत्र नम्बर १ को संयोजकमा कृष्ण कनाल र क्षेत्रिय सचिवमा राजु पोखरेललाई तोकेको छ ।

क्षेत्र नम्बर १ को प्रदेशसभा ‘क’ को संयोजकमा रमा भण्डारी ढकाल, सहसंयोजकमा दिपक बराल र सचिवमा बर्मादेव ढुंगानालाई तोकेको छ ।

त्यस्तै प्रदेशसभा ‘ख’ को संयोजकमा संगीता थापा, सहसंयोजकमा पुरुषोतम अधिकारी र सचिवमा दुर्गा धमाललाई जिम्मेवारी दिइएको छ ।

बैठकले जनसांस्कृतिक महासंघको इञ्चार्जमा भुपाल शिवाकोटी, सहकारी विभाग प्रमुखमा रेणुका डाँगी र पर्यटन विभाग प्रमुखमा अर्जुनकुमार कार्कीलाई जिम्मेवारी प्रदान गरेको छ ।

यसैगरी जिल्ला कमिटीको बैठकले हरि ढुंगाना र तुलसा काफ्लेलाई जिल्ला कमिटी सदस्यमा मनोनित गरेको छ ।

 

पछिल्लो समाचार

कनकाईको वडा नम्बर ६ मा उपनिर्वाचन हुने

अघिल्लो समाचार

६ दलले नगरपालिका विरूद्ध आन्दोलन गर्ने

Related Posts

झापा–१ मा पाँच पार्टीका ५ जना उम्मेदवार तय
banner

झापा–१ मा पाँच पार्टीका ५ जना उम्मेदवार तय

माघ ४, २०८२, २:१९ .आइतवार
झापा–१ बाट एमालेका रामचन्द्र उप्रेती उम्मेदवार
banner -1

झापा–१ बाट एमालेका रामचन्द्र उप्रेती उम्मेदवार

माघ ४, २०८२, १:१० .आइतवार
झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना
banner -2

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना

माघ २, २०८२, ९:०२ .शुक्रबार
बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट
box -3

बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट

माघ १, २०८२, ११:२९ .बिहिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.