६ जेष्ठ २०८२, सोमबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

राजनीति

६ दलले नगरपालिका विरूद्ध आन्दोलन गर्ने

साउन ३०, २०८१, ५:२७ .बुधबार
0
0
0
SHARES
39
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, ३० साउन । मेचीनगरका ६ राजनीतिक दलले नगरपालिका विरूद्ध आज पत्रकार सम्मेलन गरेर भदाै पहिलाे हप्तादेखि सशक्त आन्दोलन गर्ने घाेषणा गरेका छन् ।

धुलाबारी स्थित नेपाली कांग्रेसकाे क्षेत्रिय कार्यालयकाे भवनमा आयोजित ६ दलकाे पत्रकार सम्मेलनमा उक्त कुरा बताएका हुन् ।

संयुक्त प्रेस विज्ञप्तिमा नेपाली कांग्रेसका क्षेत्रिय सभापति इन्द्रबहादुर बुढाथोकी, नेकपा माओवादी केन्द्रका क्षेत्रिय अध्यक्ष माधव अर्याल, नेकपा एकीकृत समाजवादी झापा सचिव वीपी भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टीका क्षेत्रिय सभापति भिमबहादुर कुँवर, राष्ट्रिय प्रजातन्त्र पार्टी मेचीनगरका कार्यवाहक अध्यक्ष हाेमबहादुर विष्ट, जनता समाजवादी पार्टीका मेचीनगर अध्यक्ष ओमप्रकाश खापुङ लगायतकाे हस्ताक्षर रहेकाे छ ।

मेचीनगर नगरपालिकाका निवर्तमान मेयर विमल आचार्यले नगरपालिकाले वर्माबाट राेहिनियालाई खेदे जस्ताे, बंगलादेशबाट भागेर नेपाल आए जस्ताे व्यवहार नगर्न आग्रह गरेका थिए ।

कांग्रेसका काेशी प्रदेश सदस्य समेत रहेका आचार्यले नगरका नागरिकलाई स्वार्थ भन्दामाथि उठेर सेवा दिन माग गरे ।

कांग्रेस क्षेत्रीय सभापति बुढाथोकीले यहि साउन १८ गते नगरपालिकालाई ६ दलले बुझाएको २१ बुँदे ज्ञापन पत्रकाे कुनै जवाफ नआएकोमा चिन्ता व्यक्त गरेका थिए ।

उनले नगरपालिकाले ज्ञापनपत्रकाे बारेमा कुनै जानकारी नभएपछि अब भदाै महिनाकाे पहिलाे हप्तादेखि चरणबद्व आन्दोलन गर्ने बताए ।

माओवादी केन्द्रका क्षेत्रीय अध्यक्ष माधव अर्यालले नगरकाे अहिलेकाे बजेट, विभिन्न याेजनाहरू, कर्मचारीबीच विवाद, पटके सवारी कर, विकास निर्माण लगायतका कामहरूमा विभेद र समयमा सम्पन्न गर्न नसकेकाेमा दु:ख व्यक्त गरेकाे छ ।

माओवादी केन्द्रका नगर अध्यक्ष राजन चिमरियाले नगरवासीप्रति नगरपालिका निरीह भएकोले अन्तिम आन्दोलन हुन सक्ने जानकारी दिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका क्षेत्रीय सभापति भिमबहादुर कुँवर, नगर सभापति कमल गाैतमले जनताकाे हितका लागि सशक्त आन्दोलन गर्ने बताएका छन् ।

भिडियाे पनि हेर्नू हाेला ।

 

पछिल्लो समाचार

एमाले मेचीनगरका नेताहरुले कस्ले, के जिम्मेवारी पाए

अघिल्लो समाचार

माेसा दुर्घटनामा मेचीनगरमा २ काे मृत्यु

Related Posts

वडाले बाढ्यो किसानलाई कृषि औजार
banner -1

वडाले बाढ्यो किसानलाई कृषि औजार

जेष्ठ ६, २०८२, ७:२७ .सोमवार
मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम
banner

मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम

जेष्ठ ६, २०८२, ६:३६ .सोमवार
लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर
banner -2

लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर

जेष्ठ ५, २०८२, ७:१६ .आइतवार
शर्माले सगरमाथा बेसक्याम्पमा मन्त्रीहरु बोलाएर गरे छलफल
banner -1

शर्माले सगरमाथा बेसक्याम्पमा मन्त्रीहरु बोलाएर गरे छलफल

जेष्ठ ४, २०८२, ५:३९ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.