९ माघ २०८२, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

माेसा दुर्घटनामा मेचीनगरमा २ काे मृत्यु

साउन ३०, २०८१, १:०९ .बुधबार
0
0
0
SHARES
78
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, ३० साउन । मंगलबार राति मेचीनगरमा मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।

पूर्व-पश्चिम राजमार्ग अन्तरगत मेचीनगर-१३ स्थित कालिझोडामा बिर्तामोडबाट चारआलीतर्फ आउँदै गरेको मे ६ प ८३२० नम्बरको मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिँदा दुर्घटना भएको थियाे ।

तीनै जना घाइतेलाई तत्काल उपचारका लागि बिर्तामोड स्थित बीएण्डसी अस्पताल लगिएको थियाे ।

मोटरसाइकलको ठक्करबाट पैदल यात्री पहिचान नखुलेका अन्दाजी ३६ वर्षीय पुरुषलाई घाइते अवस्थामा उपचारका लागि बीएण्डसी अस्पताल  लगिएको थियो ।

उनको उपचारको क्रममा साेहिदिन राति १० बजे मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । उनकाे टाउकाेमा चाेट लागेकाे थियोे ।

दुर्घटनामा परी मोटरसाइकलमा सवार मेचीनगर-९ का २९ वर्षीय सागर मेचे र सोही ठाउँका २५ वर्षीय मन्दिप मेचे घाइते भएकाे प्रहरीले बताएको छ ।

उनीहरूलाई पनि उपचारका लागि सोही अस्पतालमा लगिएको थियाे ।

प्रहरीका अनुसार सागर मेचेको बुधवार (आज) दिउँसो २ बजे उपचारको क्रममा मृत्यु भएको छ । उनकाे पनि टाउकोमा चाेट लागेकाे थियाे ।

घाइते मन्दिपकाे दुवै हात खुट्टामा चाेट लागेकाे छ । उनकाे बीएण्डसीमा उपचार भइरहेकाे छ । माेटरसाइकल प्रहरी चाैकी चारआलीकाे नियन्त्रणमा रहेकाे छ ।

पछिल्लो समाचार

६ दलले नगरपालिका विरूद्ध आन्दोलन गर्ने

अघिल्लो समाचार

हात्ती छेक्न बिर्तामोडमा विद्युतीय तारवार

Related Posts

नन्दा करिडोरमा ‘रैथाने स्वाद तथा सांस्कृतिक महोत्सव’ हुने
banner -1

नन्दा करिडोरमा ‘रैथाने स्वाद तथा सांस्कृतिक महोत्सव’ हुने

माघ ९, २०८२, ११:४३ .शुक्रबार
कर नतिर्न खानेपानी संस्थालाई सांसद तामाङको आग्रह
banner -2

कर नतिर्न खानेपानी संस्थालाई सांसद तामाङको आग्रह

माघ ९, २०८२, १०:२७ .शुक्रबार
चुनाव जित्न खर्च गरेर होइन, जनताको मनमा बस्नुपर्छ : रामचन्द्र उप्रेती
banner

चुनाव जित्न खर्च गरेर होइन, जनताको मनमा बस्नुपर्छ : रामचन्द्र उप्रेती

माघ ९, २०८२, ९:१४ .शुक्रबार
अब बीएण्डसीमा ´डर्मटाेलाेजी` सेवा पनि सुरू
box -1

अब बीएण्डसीमा ´डर्मटाेलाेजी` सेवा पनि सुरू

माघ ७, २०८२, ४:०२ .बुधबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.