९ पुष २०८२, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

राजनीति

एमाले मेचीनगरको विभागीय जिम्मेवारी तोकियो

भदौ ५, २०८१, २:४४ .बुधबार
0
0
0
SHARES
99
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, ५ भदौ । नेकपा एमाले मेचीनगरको मंगलबार बसेको वैठकले विभागीय जिम्मेवारीहरु बाडफाँड गरेको छ ।

एमाले मेचीनगर कमिटीको पूर्ण बैठकले नगर कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई विभागीय प्रमुख र इन्चार्जको जिम्मेवारी तोकेको हो ।

विभागीय जिम्मेवारी अन्तरगत अध्यक्ष राजु कार्कीलाई स्कुल विभाग प्रमुख, स्थानीय विकास तथा समन्वय विभागका प्रमुखमा उपाध्यक्ष कञ्चन तामाङ, संगठन विभाग प्रमुखमा सचिव सागर ओली, पर्यटन वन तथा वातावर विभाग प्रमुखमा उपसचिव जानुका ओली, जनवर्गीय संगठन विभाग प्रमुखमा उपसचिव राजु धिमाल र विपद् व्यवस्थापन तथा स्वयम् सेवक विभाग प्रमुखमा नगर कमिटी सदस्य दिपेन्द्र निरौला रहेका छन् ।

त्यस्तै नगर कमिटी सदस्यहरुलाई जनवर्गीय संगठनको इन्चार्जहरु तोकिएको छ । जस्मा महिला विभागको इन्चार्जमा शर्मिला लामिछाने, युवा विभागको इन्चार्जमा रविन्सन थापा, विद्यार्थी विभागको इन्चार्जमा विनिता न्यौपाने, किसान विभागको इन्चार्जमा जीवन साप्कोटा, मुक्ति समाज विभागको इन्चार्जमा दिलबहादुर विश्वकर्मा, जीफण्ड विभागको इन्चार्जमा राजकुमार सुवेदी, आदिवासी जनजाती विभागको इन्चार्जमा रामबहादुर तामाङ, उद्योग व्यवसाय विभागको इन्चार्जमा कृष्ण पौडेल र मुस्लिम समाज विभागको इन्चार्जमा फारुक महोमदलाई वैठकले जिम्मेवारी तोकेको छ ।

वैठकमा प्रमुख अतिथि एमालेका केन्द्रीय सदस्य रविन कोइराला, केन्द्रीय सदस्य मीना पोखरेल उप्रेती, झापा अध्यक्ष प्रेम गिरी, कोशी प्रदेश कमिटी सदस्य देवकुमार राई, कोशी प्रदेशका पूर्व सांसद श्रीप्रसाद मैनाली, जिल्ला सदस्यहरु अर्जुनकुमार कार्की, रमा भण्डारी ढकाल लगायत नेताहरुले विचार व्यक्त गरेका थिए ।

बैठकले भदौ महिनाभित्रमा वडाहरुको अधिवेशन सम्पन्न गर्ने निर्णय पनि गरेको छ भने कात्तिक भित्रमा सबै जनसंगठनको अधिवेशन सक्ने निर्णय गरेको छ ।

एमाले मेचीनगरका अध्यक्ष राजु कार्कीको अध्यक्षतामा वैठक सम्पन्न भएको थियो ।

पछिल्लो समाचार

कटुवा पेस्तोलसहित आङदेम्वे पक्राउ

अघिल्लो समाचार

भ्यु टावर होइन, झापा ट्रेड सेन्टर हो : प्रधानमन्त्री ओली

Related Posts

झापा–१, प्रतिनिधि सभा : राप्रपाबाट ३ जनाको नाम सिफारिस
banner

झापा–१, प्रतिनिधि सभा : राप्रपाबाट ३ जनाको नाम सिफारिस

पुस ८, २०८२, ३:१२ .मङ्लबार
प्रधानमन्त्री कार्कीले पहिलो पटक भेटिन् देउवा, ओली र प्रचण्डलाई
banner -1

प्रधानमन्त्री कार्कीले पहिलो पटक भेटिन् देउवा, ओली र प्रचण्डलाई

पुस ८, २०८२, १:१९ .मङ्लबार
थक्षशिलाले गर्याे अन्तर्राष्ट्रिय अवार्ड  फाउन्डेसनसँग सहकार्य
banner -2

थक्षशिलाले गर्याे अन्तर्राष्ट्रिय अवार्ड  फाउन्डेसनसँग सहकार्य

पुस ८, २०८२, ९:२४ .मङ्लबार
नेपाल जेसीजको कार्यकारीणी उपाध्यक्षमा राजबंशी र उपाध्यक्षमा बानियाँ
box -3

नेपाल जेसीजको कार्यकारीणी उपाध्यक्षमा राजबंशी र उपाध्यक्षमा बानियाँ

पुस ७, २०८२, १:४७ .सोमवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.