२९ मंसिर २०८२, सोमबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

मेचीनगरमा साइकल सर्कल ग्रुपको अध्यक्षमा सुब्बा

भदौ २९, २०८१, ४:५५ .शनिबार
0
0
0
SHARES
49
VIEWS
Share on FacebookShare on Twitter

काँकरभिट्टा, २९ भदौ । साइक्लिष्ट अर्जुन सुब्बाको नेतृत्वमा मेचीनगरमा साइकल सर्कल ग्रुप गठन भएको छ ।

मेचीनगरको धार्मिक पर्यटकियस्थल पातालगंगा परिसरमा शुक्रबार साइकल सर्कल ग्रुप गठन भएको हो ।

अध्यक्ष सुब्बाको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्य समिति गठन गरिएको छ । अब मेचीनगरमा साइकल राइडरहरु संगठित भएका छन् ।
समितिको उपाध्यक्ष्मा शिव वस्नेत, सचिवमा राजेश राउत र कोषाध्यक्षमा टिकाबहादुर गौली छन् ।

त्यस्तै सदस्यहरुमा प्रितम काफ्ले, बाबुराम खाती, सीता दाहाल वस्नेत, सुशीला सापकोटा, निभा तामाङ्, अभिनाश श्रेष्ठ र मनोज पौडेल छन् ।

नव गठित तदर्थ समितिलाई मेचीनगर–६ का वडाध्यक्ष एवम् साइकल सर्कल ग्रुपका संरक्षक ललितबहादुर तामाङले साइकल कुदाउने मात्र होइन पर्यटन र पर्यावरण संरक्षण, स्वास्थ्य, खेलकुद एवम् मनोरञ्जनात्मक क्रियाकलापहरुमा समेत सक्रिय रहन आग्रह गरेका थिए ।

अध्यक्ष सुब्बाले साइकल सम्बन्धी विभिन्न गतिविधि गर्ने प्रतिवद्धता व्यक्त गरे । विगतमा छरिएर रहेका साइकल राइडरहरुलाई समेटेर लैजाने ग्रुपको उदेश्य रहेको उनको भनाई छ ।

यसअघि ग्रुपका साइक्लिष्टहरुले हरेक शनिबार झापा, इलाम, भारतको विहार, दार्जिलिङ क्षेत्रसम्म राइड गर्ने गरेको छ । ग्रुपको विधान मस्यौदा समितिको संयोजकमा दिपक पोखरेल, सदस्यहरुमा हरि तिम्सिना र शिशिर चम्लागाँई रहेका छन् ।

समितिले तीन महिनाभित्र संस्था दर्ता गरेर मेचीनगरस्तरिय साइकल राइडरहरुको प्रतियोगिता गर्ने योजना रहेको सुब्बाले बताए ।

पछिल्लो समाचार

भानु सहकारीको साधारण सभा

अघिल्लो समाचार

जेसीजको मुख्य उदेश्य : विदेश जानबाट रोक्न उद्यमशिलता तालिम

Related Posts

मागुरमाडी वनमा कांग्रेसका बागी उम्मेदवार निर्वाचित
banner

मागुरमाडी वनमा कांग्रेसका बागी उम्मेदवार निर्वाचित

मंसिर २८, २०८२, ३:२२ .आइतवार
मेचीनगर लेडी जेसीजको अध्यक्षमा रिता
banner -2

मेचीनगर लेडी जेसीजको अध्यक्षमा रिता

मंसिर २८, २०८२, १:३१ .आइतवार
बिन्ती साकोसको साधारण सभा
box -2

बिन्ती साकोसको साधारण सभा

मंसिर २८, २०८२, १२:५५ .आइतवार
एमाले अजम्बरी छ : ओली
box -1

एमाले अजम्बरी छ : ओली

मंसिर २७, २०८२, ११:४४ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.