६ बैशाख २०८३, आईतवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

मेचीनगरले जारी गर्यो ‘शिक्षा नियमावली–२०८१’

कार्तिक १, २०८१, १:४३ .बिहिबार
0
0
0
SHARES
20
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, १ कात्तिक । मेचीनगर नगरपालिकाले शिक्षा नियमावली २०८१ जारी गरेको छ ।

मेचीनगर नगरपालिका मेयर गोपालचन्द्र बुढाथोकीले शिक्षा क्षेत्रलाई कानुनसम्मत र थप व्यवस्थित बनाउन शिक्षा नियमावली २०८१ जारी गरेको जानकारी दिए ।

मेचीनगर शिक्षा ऐनको दफा ३७ ले दिएको अधिकार प्रयोग गरी स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ (२) बमोजिम मेचीनगर नगरपालिकाको आधारभूत तथा माध्यमिक शिक्षा सम्बन्धी दफा तथा उपदफाहरु कार्यान्वयनका लागि ‘मेचीनगर नगरपालिकाले शिक्षा नियमावली २०८१’ जारी गरिएको उनले बताए ।

मेचीनगर नगरपालिकाको शिक्षा नियमावली २०८१ नगर कार्यपालिकाबाट २०८१ जेठ १५ गते स्वीकृत भई मेयर बुढाथोकीबाट यही असोज १६ गते प्रमाणिकरण भएको नगरपालिकाका शिक्षा अधिकारी एवम् उपसचिव होमनाथ भण्डारीले बताए ।

शिक्षा क्षेत्रमा धेरै कामहरू भइरहेको भएता पनि अब शिक्षा नियमावली जारी भएसँगै अझ बढी शिक्षा सम्बन्धी कार्यसम्पादन गर्न सहज हुने उनको भनाई छ ।

‘मेचीनगर नगरपालिका शिक्षा नियमावली २०८१’ ७० पृष्ठको रहेको छ । यसको सारंश यस्तो रहेको छ ।

परिच्छेद–१ प्रारम्भिक (१ देखि ३ सम्म), परिच्छेद–२ विद्यालय खोल्ने अनुमति वा स्वीक्ति सम्बन्धी व्यवस्था (४ देखि १९ सम्म), परिच्छेद–३ नगर शिक्षा समितिको गठन, काम, कर्तव्य र अधिकार तथा बैठक सम्बन्धी कार्यविधि (२०देखि २१ सम्म, परिच्छेद–४ नगर कार्यपालिका, प्रमुख प्रशासकीय अधिकृत, नगर शिक्षा अधिकारी तथा निरीक्षकको काम, कर्तव्य र अधिकार (२२देखि २५ सम्म, परिच्छेद–५ विद्यालय व्यवस्थापन समितिको गठन, काम, कर्तव्य, अधिकार र बैठक सम्बन्धी कार्यविधि (२६देखि ३२ सम्म छ ।

परिच्छेद–६ पाठ्यक्रम तथा परीक्षा सञ्चालन र समन्वय (३३ देखि ३७ सम्म), परिच्छेद–७ प्रारम्भिक बाल शिक्षा सम्बन्धी व्यवस्था (३८ देखि ४० सम्म), परिच्छेद–८ विद्यार्थी संख्या, भर्ना र कक्षा चढाउने व्यवस्था (४१ देखि ४९ सम्म), परिच्छेद–९ प्रधानाध्यापक र शिक्षकको नियुक्ति तथा काम कर्तव्य र अधिकार (५० देखि ५७ सम्म), परिच्छेद–१० छात्रवृत्ति तथा निःशुल्क शिक्षा सम्बन्धी व्यवस्था (५८ देखि ६० सम्म)

परिच्छेद–११ बिदा तथा काज सम्बन्धी व्यवस्था (६१ देखि ६६ सम्म), परिच्छेद–१२ विद्यालयको चिन्ह, नामाकरण तथा अन्य व्यवस्था । ६७ देखि ७१ सम्म), परिच्छेद–१३ विद्यालयको सम्पत्ति संरक्षण सम्बन्धी व्यवस्था (७२ देखि ७७ सम्म), परिच्छेद–१४ विद्यालयलाई दिइने अनुदान तथा अन्य व्यवस्था (७८ देखि ८० सम्म), परिच्छेद–१५ विद्यालयको बजेट, आय व्ययको लेखा तथा अन्य व्यवस्था (८१ देखि ९२ सम्म), परिच्छेद–१६ विविध ९३ देखि १०३ सम्म) र अनुसूचीहरु १ देखि १४ सम्म छ ।

उपमेयर मीना पोखरेल (उप्रेती) ले स्थानीय सरकार सञ्चालन ऐनले दिएको क्षेत्र अधिकारभित्र रहेर मेचीनगर नगरपालिकाले नगरको शिक्षा क्षेत्रलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउन शिक्षा क्षेत्रमा विभिन्न कार्यक्रमहरू गर्दै आइरहेको बताइन् ।

पछिल्लो समाचार

सवारी दुर्घटना : दशैँमा ७ जनासहित असोजमा ११ को मुत्यु

अघिल्लो समाचार

कोशीको साझा कार्यक्रम : क्यासिनोको नीतिलाई कार्यान्वयन गर्ने

Related Posts

बुधबारेकाे आदर्श युवा क्लब च्याम्पियन
box -2

बुधबारेकाे आदर्श युवा क्लब च्याम्पियन

बैशाख ५, २०८३, १:५८ .शनिबार
‘महाअभियान’ उद्घाटन गर्न पूर्वराजा ज्ञानेन्द्र शाह आउने
box -1

इन्धनकाे मूल्य नघटाए आन्दोलन गर्ने दुर्गा प्रसाईंकाे चेतावनी

बैशाख ५, २०८३, ८:४८ .शनिबार
मरेको ब्रोइलर कुखुराको मासु खाँदा दाजु–भाइको मृत्यु
banner -2

मरेको ब्रोइलर कुखुराको मासु खाँदा दाजु–भाइको मृत्यु

बैशाख ५, २०८३, ८:१३ .शनिबार
मिश्रित कृषि खेतीबाट मनग्ये आम्दानी गर्दै बाहुनडाँगीका रवि
banner

मिश्रित कृषि खेतीबाट मनग्ये आम्दानी गर्दै बाहुनडाँगीका रवि

बैशाख ५, २०८३, ७:५० .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.