७ माघ २०८२, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

पूर्वेली र लखनपुर भेट्रान्स सेमिफाइनलमा

कार्तिक ७, २०८१, ३:५० .बुधबार
0
0
0
SHARES
58
VIEWS
Share on FacebookShare on Twitter

इलाम, ७ कात्तिक । पूर्वेली भेट्रान्स बिर्तामोड र दमक लखनपुर भेट्रान्स इलामको सूर्योदय नगरपालिका–५ समाल्बुङमा जारी दोस्रो गोरख भेट्रान्सको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सामसुङ मेमोरियल मैदानमा जारी प्रतियोगिता उद्धघाटन खेलमा पूर्वेली बिर्तामोडले गत संस्करणको उपविजेता एमसीसी भेट्रान्स फिक्कललाई ४–२ गोल अन्तरले हराएको हो ।

खेलको सूरुवाती अग्रता फिक्कलले लिएको थियो । सुजन राईले पहिलो हाफको १९ औँ मिनेटमा गोल गरे । दोस्रो हाफको सुरुवाती मिनेटमा सन्तोष राईले खेल बराबरी गरे ।

चौथो मिनेटमा प्रविन विश्वकर्माले फिक्कललाई अग्रता दिलाए । १० औँ मिनेटमा कर्ण लिम्बुले फ्रिकिक मार्फत खेल बराबरीमा ल्याए । बराबरी भएको एक मिनेट नवित्दै सन्तोष राईले व्यक्तिगत दोस्रो गोल गर्दै बिर्तामोडलाई अग्रता दिलाए ।

दोस्रो हाफको १६ औँ मिनेटमा राजकुमार विकले गोल गरेपछि ४–२ गोल अन्तरको जितका साथ बिर्तामोडले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । खेलको म्यान अफ दि म्याच बिर्तामोडका सन्तोष राई घोषित भए ।

दोस्रो खेलमा दमक लखनपुरले पाहुना टोली दार्जिलिङको जिजे भेट्रान्सलाई ३–२ गोल अन्तरले हराएको हो । लखनपुर दमकको तर्फबाट सुवास आङथुपोले २ र विकास राईले १ गोल गरे । दार्जिलिङका गौतम थापा र अर्जन राईले गोल गरे । खेलको म्यान अफ दि म्याच सुवास आङथुपो घोषित भए ।

प्रतियोगिताको तेस्रो क्वाटरफाइनल खेलमा बरमियोक नाम्पिङ सिक्किम र आयोजक गोरख भेट्रान्स तथा चौथो क्वाटरफाइनल खेलमा युएफसी भेट्रान्स बुङकुलुङ भारत र फेमेगुरु भेट्रान्स सन्दकपुरबिच प्रतिस्पर्धा हुनेछ ।

अध्यक्षता गोरख भेट्रान्स कपका संरक्षक राजु बम्जनको अध्यक्षतामा भएको कार्यक्रममा इलाम क्षेत्र नं २ का सांसद एवम स्र्पोटिङ इलाम एफसी डी मेचीका अध्यक्ष सुहाङ नेम्वाङको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा सूर्योदय नगरपालिका–२ का वडाध्यक्ष एवम सामाजिक विकास समिति संयोजक डिक बम्जन, वडा नं ५ का वडाध्यक्ष उर्गेन बम्जन, रोङ गाउँपालिका–६ का वडाध्यक्ष सत्यम चौरासेको विशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि नेम्वाङले विकास र समृद्धिका लागि खेलकुद महत्वपूर्ण रहेको बताए । उनले खेलकुद विकासमा आफ्नो तर्फबाट सहयोगको प्रतिवद्धता समेत जनाए । नेम्वाङले समाल्बुङ क्षेत्रमा पर्यटन र खेलकुदको सम्भाव्य क्षेत्र भएको बताए ।

विशेष अतिथि डिक बम्जनले नगरपालिकाले खेलकुद विकासलाई प्राथमिकतामा राख्दै अन्तर मावि फुटबल सञ्चालन गरिरहेको बताए । उनले खेलकुद स्वास्थ्यका लागि समेत महत्वपूर्ण रहने बताए ।

कार्यक्रममा गोरख युनाइटेड क्लबका सचिव निरोज बम्जनले गरेका थिए । प्रतियोगिता गोरख टोल विकास संस्थाको आयोजना र गोरख युनाइटेड क्लबको सहआयोजनामा भएको हो ।

पछिल्लो समाचार

भोलि आयोजक ईटाभट्टा र ह्याप्पी क्लब फाइनल भिड्दै

अघिल्लो समाचार

भोलि फाइनल भिड्दै आयोजक र मानेभन्जयाङ

Related Posts

झापामा १७ जना स्वतन्त्रसहित ९० जनाको उम्मेदवारी दर्ता
banner -1

झापामा १७ जना स्वतन्त्रसहित ९० जनाको उम्मेदवारी दर्ता

माघ ६, २०८२, ३:२८ .मङ्लबार
झापा–१ मा दुई स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी दर्ता
banner

झापा–१ मा दुई स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी दर्ता

माघ ६, २०८२, १:२० .मङ्लबार
बीएन्डसीले तत्काल ऋणको व्याज र किस्ता तिर्नु नपर्ने
box -1

राजावादी नेता प्रसाई पोखराबाट पक्राउ

माघ ५, २०८२, १२:०५ .सोमवार
ओली उम्मेदवारी दिन आफ्नो निर्वाचन क्षेत्रमा
banner

ओली उम्मेदवारी दिन आफ्नो निर्वाचन क्षेत्रमा

माघ ५, २०८२, ११:४९ .सोमवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.