६ जेष्ठ २०८२, सोमबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

‘सरकारको १०० दिनभित्र शान्ति प्रक्रिया टुंगोमा पुग्यो’

कार्तिक ८, २०८१, ९:३३ .बिहिबार
0
0
0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

झापा, ८ कात्तिक । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पार्टी अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीत्वको वर्तमान सरकारले सत्य निरुपण तथा मेलमिलाप सम्बन्धी ऐन बनाएर सशस्त्र द्वन्द्वमा पीडितका परिवारले विगत १७ वर्षदेखि गरेको अपेक्षालाई सम्बोधन गरेको बताएका छन् ।

नेकपा एमाले झापा जिल्ला कमिटीले आज पार्टी कार्यालय बिर्तामोडमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उपमहासचिव ज्ञवालीले यस्तो कुरा बताएका हुन् ।

उनले विगत १७ वर्षदेखि थाँती रहेको शान्ति प्रक्रियाको एउटा मूलभूत कार्य वर्तमान सरकारले १०० दिनको अवधि भित्रै पूरा गरेको बताएका छन् ।

सरकारको समीक्षा गर्न १०० दिनको अवधि अत्यन्त थोरै हो तर पनि सकारात्मक काम गरेर ओली नेतृत्वको सरकारले जनताको मन जितेको उनको भनाई छ ।

वर्तमान सरकारले व्यवसायीमा भरोषा बढाइदिएको बताउँदै नेता ज्ञवालीले सोको उदाहरणका रुपमा पूँजी बजार अर्थतन्त्रमा आएको सुधार कारण रहेको दावी गरे ।

पार्टीका जिल्ला अध्यक्ष प्रेम गिरीको अध्यक्षतामा आयोजित सो कार्यकर्ता भेलामा उनले झापा जिल्लाको समसामयिक राजनीतिक अवस्थितिका बारेमा प्रकाश पारेका थिए ।

जिल्ला कमिटीका उपाध्यक्ष शिव ढुंगेलले स्वागत राख्दै उपमहासचिव समक्ष राष्ट्रिय राजनीतिमा वर्तमान अवस्था, पार्टी कार्यकर्ताको भूमिकाका सम्बन्धमा प्रकाश पारेका थिए ।

कार्यकर्ताहरुले सोधेका जिज्ञासाहरु ज्ञवालीले प्रष्ट्याएका थिए । उनले पार्टीको जिम्मेवार तहमा रहेका कार्यकर्ताहरुलाई प्रष्टसँग भनेका छन– बायोडाटामा जिम्मेवारी देखाउन मात्र कमिटीमा नबसेर जिम्मेवारी लिएको पदमा रहेर तोकिएको काम गर्न निर्देशन दिएका थिए ।

पछिल्लो समाचार

भोलि फाइनल भिड्दै आयोजक र मानेभन्जयाङ

अघिल्लो समाचार

बिर्तामोड र दमक भेट्रान्स फाइनल भिड्दै

Related Posts

वडाले बाढ्यो किसानलाई कृषि औजार
banner -1

वडाले बाढ्यो किसानलाई कृषि औजार

जेष्ठ ६, २०८२, ७:२७ .सोमवार
मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम
banner

मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम

जेष्ठ ६, २०८२, ६:३६ .सोमवार
लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर
banner -2

लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर

जेष्ठ ५, २०८२, ७:१६ .आइतवार
शर्माले सगरमाथा बेसक्याम्पमा मन्त्रीहरु बोलाएर गरे छलफल
banner -1

शर्माले सगरमाथा बेसक्याम्पमा मन्त्रीहरु बोलाएर गरे छलफल

जेष्ठ ४, २०८२, ५:३९ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.