६ जेष्ठ २०८२, सोमबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

मन्त्री कार्कीद्वारा नहर र सतिघट्टा खानेपानीको निरीक्षण

कार्तिक २४, २०८१, १२:४८ .शनिबार
0
0
0
SHARES
52
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २४ कात्तिक । कोशी प्रदेश सरकारका खानेपानी, सिँचाइ तथा उर्जा मन्त्री एकराज कार्कीले आज मेचीनगर–७ को कालीपालीमा निर्माणधिन नहर र सतिघट्टा खानेपानी उपभोक्ता समितिको कार्यालय निरीक्षण गरेका छन् ।

पातञ्जल योग समिति काँकरभिट्टा साधना केन्द्रले आयोजना गरेको योग अभिमुखिकरण कार्यक्रमको उद्घाटन सकेर मन्त्री कार्की सोझै मेचीनगर–७ को कालीपालीमा निर्माणधिन नहरको अवलोकन गर्न गएका हुन् ।

७ करोड ७६ लाखमा ठेक्का लागेको ३ वर्षअघि नै सम्पन्न हुनु पर्ने एक किलोमिटर लामो सो नहरको निर्माण कार्य अझै सकिएको छैन । सतिघट्टा चिया बगानका अझै दुई ठाउँमा चेम्बर लगाउन बाँकी छ ।

ठेकेदारले आगामी पुस मसान्तमा सक्ने गरी तयारी गरेको छ । तर, स्थानीय उपभोक्ताहरुले नहरसम्म जाने र आउने सडक छेउका सार्वजनिक जग्गालाई समेटर सडक विस्तार गर्नु पर्ने माग मन्त्रीसँग राखेका थिए । समयमा नहर सम्पन्न नभएका कारण स्थानीयले खेतीयोग्य जमिनमा सिँचाइ गर्न पाएका छैनन् ।

अब करिव ५० लाख रुपैयाँको बजेट भए नहर व्यवस्थित हुने मेचीनगर–७ का वडाध्यक्ष प्रह्लादमणि ओलीको भनाई छ । मन्त्री कार्कीले सडक डिभिजन कार्यालय दमकका प्रमुख श्यामसुन्दर यादवलाई सोही ठाउँबाट फोन गरेर नहरका विषयमा जानकारी लिएका थिए ।

मन्त्री कार्कीले भिओ गरेर भएपनि र गतवर्षमा नहरको काम सम्पन्न गर्न डिई यादवलाई निर्देशन दिएका थिए ।

यसैगरी, मन्त्री कार्कीले सतिघट्टा खानेपानी उपभोक्ता समितिको कार्यालय पनि निरीक्षण गरेका छन् । बजेट अभावले खानेपानीको पाइप लाइन विस्तार गर्न नसकेको गुनासो स्थानीयले सुनाएपछि मन्त्रीले वडा, नगरपालिकाबाट सिफारिस लिएर आएपछि मन्त्रालयमा सक्ने सहयोग गर्ने बताए ।

करिव दुई किलोमिटर पाइप विस्तार गर्न सके समस्या समाधान हुने स्थानीय एवम् नेकपा एमालेका युवा नेता चन्द्र प्रसाईले मन्त्रीलाई कुरा राखे ।

मन्त्री कार्कीसँगको निरीक्षण टोलीमा मेचीनगर नगरपालिकाका मेयर गोपलालचन्द्र बुढाथोकी, उपमेयर मीना पोखरेल उप्रेती, ७ नम्बर वडाध्यक्ष ओली, एमालेका नेता रविन कोइराला, चन्द्र प्रसाई, बन्धनकुकमार मुण्डा, काँकरभिट्टा खानेपानी उपभोक्ता समितिका अध्यक्ष रोहितकुकमार बुढाथोकी, नेकपा माओवादी केन्द्रका नेता माधव अर्याल, समाजसेवी पुष्प पौडेल लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो । मेयर बुढाथोकी भने खुट्टाको समस्याले गाडीमा नै बसेका थिए ।

भिडियो पनि हेर्नु हो । डिईसँग कुरा गर्दै मन्त्री ।

पछिल्लो समाचार

काँकरभिट्टामा ‘योग अभिमुखिकरण कार्यक्रम’

अघिल्लो समाचार

मन्टेश्वरीका शिक्षकहरुलाई क्षमता अभिवृद्धि तालिम

Related Posts

वडाले बाढ्यो किसानलाई कृषि औजार
banner -1

वडाले बाढ्यो किसानलाई कृषि औजार

जेष्ठ ६, २०८२, ७:२७ .सोमवार
मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम
banner

मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम

जेष्ठ ६, २०८२, ६:३६ .सोमवार
लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर
banner -2

लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर

जेष्ठ ५, २०८२, ७:१६ .आइतवार
शर्माले सगरमाथा बेसक्याम्पमा मन्त्रीहरु बोलाएर गरे छलफल
banner -1

शर्माले सगरमाथा बेसक्याम्पमा मन्त्रीहरु बोलाएर गरे छलफल

जेष्ठ ४, २०८२, ५:३९ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.