२१ कार्तिक २०८२, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

काँकरभिट्टामा ‘योग अभिमुखिकरण कार्यक्रम’

कार्तिक २४, २०८१, ४:५६ .शनिबार
0
0
0
SHARES
130
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २४ कात्तिक । ‘शारिरिक स्वास्थ्य, मानसिक शान्ति, बौद्विक विकास र आध्यात्मिक उन्नती’ को नारासहित काँकरभिट्टामा योग अभिमुखिकरण कार्यक्रम सुरु भएको छ ।

पातञ्जल योग समिति काँकरभिट्टा साधना केन्द्रको आयोजनामा मेची सामुदायिक भवनको हलमा शनिबारदेखि मंसिर १ गतेसम्म ८ दिवसिय योग अभिमुखिकरण कार्यक्रम सुरु भएको हो ।

आज विहान योग अभिमुखिकरण कार्यक्रमको उद्घाटन कोशी प्रदेश सरकारका खानेपानी, सिँचाइ तथा उर्जा मन्त्री एकराज कार्कीले गरेका थिए ।

मन्त्रीले कार्कीले मानिसलाई स्वास्थ्य रहन जसरी योगको आवश्यकता पर्छ, त्यसरी नै मुलुकमा अराजनीतिक रुपमा रहेको अराजकतालाई सुधार्न यस्तो योग शिविरहरुबाट पाठ सिक्नु पर्ने बताए ।

कार्यक्रममा प्रमुख अतिथि मन्त्री कार्की, मेचीनगर नगरपालिकाकी उपमेयर मीना पोखरेल उप्रेती, नेपाली कांग्रेस निकट नेपाल महिला संघकी केन्द्रीय सदस्य बिना तामाङ, पातञ्जल योग समिति कोशी प्रदेश अध्यक्ष जिपी तिवारी, योग प्रशिक्षक सुवर्णलाल चित्रकार लगायतले योगका विषयमा चर्चा गरेका थिए ।

कार्यक्रममा नेकपा एमालेका नेता रविन कोइराला, मेचीनगर नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकी लगायत समाजिक संघ–संस्थाका प्रतिनिधि र प्रमुखहरुको उपस्थिति रहेको थियो ।

मानिसले खानपान र आहारविहारलाई ध्यान नदिएर सुखी दिनचर्यामा जीवनयापन गरिरहेको कारण दिनप्रति दिन विरामी बढेकाले स्वास्थ्य रहन योग आवश्यक रहेकोले शिविर सञ्चालन गरिएको केन्द्रको भनाई छ ।

योग अभिमुखिकरण कार्यक्रममा सहभागीहरुलाई योग प्रशिक्षक चित्रकारले प्रशिक्षण दिनु हुनेछ । उनले आज योग शिविरमा सहभागी १२० जनालाई प्रशिक्षण दिनु भएको थियो । ८ दिनसम्म विहान र बेलुका १ घण्टासम्म योग शिविर सञ्चालन हुने छ ।

पातञ्जल योग समिति कोशी प्रदेशको समन्वयमा सुरु योग अभिमुखिकरण कार्यक्रमममा मेचीनगर नगरपालिका–६ र ७ नम्बर वडा कार्यालयको सहयोग रहेको छ ।

पातञ्जल योग समिति काँकरभिट्टा साधना केन्द्रकी अध्यक्ष नारायणी पाण्डेको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रको स्वागत उपाध्यक्ष सिता गुरुङ र सञ्चालन केन्द्रकी प्रशिक्षक अनिता गुरागाईले गरेकी थिइन् ।

फोटो : देबेन्द्र खरेल

पछिल्लो समाचार

आख्यानकार बुढाथोकीको ‘याङरुप’ उपन्यास विमोचन

अघिल्लो समाचार

मन्त्री कार्कीद्वारा नहर र सतिघट्टा खानेपानीको निरीक्षण

Related Posts

झापा महिला गोल्डकप : त्रिभुवन आर्मी सेमिफाइनलमा
banner

झापा महिला गोल्डकप : त्रिभुवन आर्मी सेमिफाइनलमा

कार्तिक २०, २०८२, १२:३१ .बिहिबार
झापा महिला गोल्डकप : एपिएफ सेमिफाइनलमा
अर्थ

झापा महिला गोल्डकप : एपिएफ सेमिफाइनलमा

कार्तिक १८, २०८२, १:४१ .मङ्लबार
निवर्तमान मन्त्री दाहालद्वारा नगरपालिकासहित ध्वस्त भवनहरूकाे निरीक्षण
banner -2

निवर्तमान मन्त्री दाहालद्वारा नगरपालिकासहित ध्वस्त भवनहरूकाे निरीक्षण

कार्तिक १८, २०८२, १:०३ .मङ्लबार
झापा महिला गोल्डकप : पुलिस सेमिफाइनलमा
banner -2

झापा महिला गोल्डकप : पुलिस सेमिफाइनलमा

कार्तिक १७, २०८२, ३:०८ .सोमवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.