२७ फाल्गुन २०८२, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

बिर्तामोडमा ‘नेशनल एडभान्स डेन्टल केयर’ सञ्चालनमा

मंसिर २, २०८१, १:११ .आइतवार
0
0
0
SHARES
22
VIEWS
Share on FacebookShare on Twitter

झापा, २ मंसिर । दाँतका विरामीहरुको अत्याधुनिक प्रविधिबाट उपचार सेवा दिने उदेश्यले बिर्तामोडमा ‘नेशनल एडभान्स डेन्टल केयर’ सुरु भएको छ ।

बिर्तामोड आँखा हस्पिटल भवनको तेस्रो तलामा आजदेखि नेशनल एडभान्स डेन्टल केयरले दाँतका विरामीहरुको अत्याधुनिक प्रविधिबाट उपचार सेवा सुरु गरेको हो ।

उक्त डेन्टल केयरको आइतबार एक कार्यक्रमकाबीच पूर्व अर्थ सचिव, राष्ट्रिय योजना आयोगका पूर्व सदस्य एवम् पूर्व राष्ट्रपति डा.रामवरण यादवका आर्थिक सल्लाहकार सम्भु शरणप्रसाद कायस्थले विधिवत रुपमा उद्घाटन गरेका थिए ।

काठमाडौँको एडभान्स डेन्टल केयर, बिर्तामोड आँखा हस्पिटल र एडभान्स प्याथोलोजी ल्यावको सहकार्यमा नेशनल एडभान्स डेन्टल केयर स्थापना भएको छ ।

दाँतका विरामीहरुका लागि डा.आरती झा, डा.समिर अर्याल, ज्योति अर्याल लगायतको टिमले सेवा प्रदान गर्ने छन् ।

अन्तराष्ट्रिय स्तरको दन्त उपचार, अत्याधुनिक उपकरण प्रयोग, विरामीको सुविधा र सुरक्षामा ध्यान, काठमाडौँमा विगत १८ वर्षदेखिको अनुभव, प्राकृतिक दाँतको सुरक्षा र संरक्षणलाई प्राथमिकता, सेवाग्राहीलाई उचित परामर्श र आवश्यक सल्लाह गरेर मात्र उपचार, दाँतको जाँच र सफाई, बालबालिका मैत्री दन्त उपचार, पीडारहित दाँत निकालिने, फिलिङ्ग, दाँतमा तार बाँध्ने लगायतका सेवाहरु उपलब्ध हुने बिर्तामोड आँखा हस्पिटलका सञ्चालक विनोद दाहालले जानकारी दिए ।

पछिल्लो समाचार

एउटा सदस्य बाहेक चिमरियाको प्यानलै विजयी

अघिल्लो समाचार

पूर्वसभामुख ढुंगानाको निधन, सार्वजनिक बिदा

Related Posts

तीन पालिकामा ´अचार` बनाउन सिकाउँदै महिला जनचेतना केन्द्र
box -2

तीन पालिकामा ´अचार` बनाउन सिकाउँदै महिला जनचेतना केन्द्र

फाल्गुन २६, २०८२, ४:०९ .मङ्लबार
सुनसरी–१ बाट हर्क साम्पाङ निर्वाचित
box -3

सुनसरी–१ बाट हर्क साम्पाङ निर्वाचित

फाल्गुन २४, २०८२, ८:१४ .आइतवार
झापा जिल्ला रास्वपाको क्लीन स्वीप
banner

झापा जिल्ला रास्वपाको क्लीन स्वीप

फाल्गुन २४, २०८२, ५:५१ .आइतवार
झापा–१ मा रास्वपाकी निशा डाँगी निर्वाचित
banner -2

झापा–१ मा रास्वपाकी निशा डाँगी निर्वाचित

फाल्गुन २३, २०८२, ३:३८ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.