३१ जेष्ठ २०८३, आईतवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

एनएमसीले दियो २३ जना कर्मचारीलाई ‘चाँदीको सिक्का’

मंसिर १५, २०८१, ११:३८ .शनिबार
0
0
0
SHARES
37
VIEWS
Share on FacebookShare on Twitter

बिर्तामोड, १५ मंसिर । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) झापाले दश वर्ष सेवा पूरा गरेका २३ जना कर्मचारीलाई दीर्घसेवा सम्मान स्वरुप ५० ग्रामको चाँदीको सिक्का प्रदान गरेको छ ।

आज बिर्तामोड स्थित बिर्ता पार्टी प्यालेसमा आयोजित एनएमसीको ३२ औँ वार्षिक साधारण सभामा २०७९÷८० र २०८०÷८१ सालको गरी सो संख्याका कर्मचारीलाई दीर्घसेवा सम्मान स्वरुप ५० ग्रामको चाँदीको सिक्का प्रदान गरिएको हो ।

कार्यालय सहायक दोस्रो २०८०÷८१ सालको दीर्घसेवा सम्मानबाट ९ जना सम्मानित हुनेहरुमा बचत तथा ऋणतर्फका बरिष्ठ अधिकृत होमनाथ मैनाली, अधिकृत रोहितकुमार गणेश, डेरी व्यवसायबाट कार्यालय सहायक दोस्रो शेखर पौडेल, कार्यालय सहायक दोस्रो कृष्णकुमारी नेपाली, सदस्य सहजकर्ताहरु शान्ति थापा, रुद्रप्रसाद ढकाल (रमेश), सितादेवि भुर्तेल र हिमा प्रधान, कार्यालय सहयोगी प्रथम टिकामाया ढकाल रहेका छन् ।

यसैगरी २०७९÷८० सालको दीर्घसेवा सम्मानबाट १४ जना सम्मानित हुनेहरुमा बचत तथा ऋणतर्फका अधिकृतत्रय कल्पना खरेल, संगिता तामाङ र सुशिला शिवाकोटी, सहायक अधिकृत गिताञ्जली पौडेल, वरिष्ठ सहायक प्रथम झलनाथ भट्टराई, सहजकर्ताहरु जानुका नेपाल सापकोटा, लोकप्रसाद चापागाई, मनकुमारी अधिकारी, राधा डाँगी, सोमी हेमरम, यशोधा गिरी र वेणुप्रसाद अधिकारी, सफाइ सहयोगी प्रथम रुवा राजबंशी र सफाइ सहयोगी दोस्रो ममता मल्लिक रहेका छन् ।

उनीहरुलाई उक्त चाँदीको सिक्का कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री राम राना मगर, एनएमसीका अध्यक्ष ठाकुरप्रसाद शिवाकोटी, एनएमसीका संस्थापक अध्यक्ष रामचन्द्र उप्रेती लगायतले वितरण गरेका थिए ।

पछिल्लो समाचार

एनएमसीले दियो कर्मचारी तिम्सिनालाई ‘सुनको सिक्का’

अघिल्लो समाचार

सहकारी ठग्ने र बदनाम गराउँनेलाई छाड्दैनौँ : मन्त्री राना

Related Posts

´व्यवसायीलाई वडामै राेजगार सम्बन्धि प्रशिक्षण दिनुपर्छ`
banner -1

´व्यवसायीलाई वडामै राेजगार सम्बन्धि प्रशिक्षण दिनुपर्छ`

जेष्ठ ३०, २०८३, ९:०५ .शनिबार
आज र भाेलि बिर्तामोडमा राेजगार मेला
banner -2

आज र भाेलि बिर्तामोडमा राेजगार मेला

जेष्ठ ३०, २०८३, ६:३७ .शनिबार
चिया बगान मालिकलाई प्रहरीले भन्याे-´दशगजा खाली राख्न बालेन सरकारकाे निर्देशन छ`
banner

चिया बगान मालिकलाई प्रहरीले भन्याे-´दशगजा खाली राख्न बालेन सरकारकाे निर्देशन छ`

जेष्ठ ३०, २०८३, १:३३ .शनिबार
भारतीय सुरक्षाकर्मीले पाठामारीकाे दशगजाका चियाका बाेटहरू हटायाे
box -3

भारतीय सुरक्षाकर्मीले पाठामारीकाे दशगजाका चियाका बाेटहरू हटायाे

जेष्ठ २९, २०८३, ७:४८ .शुक्रबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.