२७ फाल्गुन २०८२, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

झापाली समाज अमेरिकाको अध्यक्षमा उप्रेती विजयी

पुस ११, २०८१, १:२८ .बिहिबार
0
0
0
SHARES
54
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, ११ पुस । अमेरिका (युएएसए) मा बसोबास गर्ने नेपालीहरुको संगठन झापाली समाज अमेरिकाको अध्यक्षमा मोहनकुमार उप्रेती निर्वाचित भएका छन् ।

झापाली समाज अमेरिकाको अध्यक्षमा उप्रेतीले ११४ मत ल्याएर विजयी बनेका हुन् । उनका प्रतिस्पर्धी डा.भेषराज मैनालीले ८८ मत मात्र प्राप्त गरे ।

वरिष्ठ उपाध्यक्ष पदमा १०४ मत ल्याएर निलम विमली निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी मोहन ओलीले ९८ मत पाए ।

उपाध्यक्ष पदमा डा.कुमार मैनाली, भुमा खरेल, आसिव संग्रौला र रोशन विमली निर्वाचित भएका छन् । उनीहरु चारैजना निर्विरोध निर्वाचित भएका हुन् ।

यसैगरी महासचिव पदमा ११३ मतका साथ सीता पाण्डे निर्वाचित भएकी छन् । उनका प्रतिस्पर्धी युवराज खनालले ८९ मतमा चित्त बुझाउनु पर्यो । सचिव पदमा तोया पौडेल र कोषध्यक्षमा प्रसन्न संग्रौला निर्वाचित भएका छन् ।

सहकोषाध्यक्षमा उत्सव गौतम, महिला संयोजकमा गौरी रिसाल, युवा संयोजकमा उज्जवल रे र सञ्चार संयोजक एवम् प्रवक्तामा कल्पना पाण्डे निर्वाचित भएका छन् ।

७ जना कार्यकारी समिति सदस्यमा कविन्द्र सिटौला, लक्ष्मी ढुंगाना, दिपा ओली, राजकुमारी (रोजा) ओली, देवेन्द्र शिवाकोटी, कृष्ण तिम्सिना र राजेन्द्र पाण्डे विजयी भएका छन् ।

गत २१ र २२ डिसेम्बरमा भएको समाजको अनलाइन भोटिङमा कुल २१७ मध्ये २०२ अर्थात ९३ दशमलव ९ प्रतिशतले मतदान गरेको निर्वाचन समितिका उपआयुक्त खगेन्द्र अधिकारीले जानकारी दिए । नवनिर्वाचित कार्य समितिको कार्यकाल ३ वर्षको रहनेछ ।

समाजले झापा लगायतका केहि जिल्लामा गरिव तथा जेहेन्दार वालवालिकालाई पढाउने लगायतका परोपकारी कार्य गर्दै आएको छ ।
३ सदस्यीय निर्वाचन समितिको आयुक्तमा डा.शम्भु ढुंगाना, उपआयुक्तमा अधिकारी र आयुक्तमा डिल्ली थापा रहेका थिए ।

नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुका लागि यहि जनवरी ४ मा भर्चुअल माध्यमबाट पद हस्तान्तरण तथा सपथग्रहण कार्यक्रम तय गरिएको निर्वाचन समितिको भनाई छ ।

पछिल्लो समाचार

रावललाई पार्टीबाट हटाइयो, विन्दा र उषाकिरणलाई निलम्बन

अघिल्लो समाचार

काँकरभिट्टाका पुराना लेखनदास ढाकाप्रसाद भट्टराईको निधन

Related Posts

तीन पालिकामा ´अचार` बनाउन सिकाउँदै महिला जनचेतना केन्द्र
box -2

तीन पालिकामा ´अचार` बनाउन सिकाउँदै महिला जनचेतना केन्द्र

फाल्गुन २६, २०८२, ४:०९ .मङ्लबार
सुनसरी–१ बाट हर्क साम्पाङ निर्वाचित
box -3

सुनसरी–१ बाट हर्क साम्पाङ निर्वाचित

फाल्गुन २४, २०८२, ८:१४ .आइतवार
झापा जिल्ला रास्वपाको क्लीन स्वीप
banner

झापा जिल्ला रास्वपाको क्लीन स्वीप

फाल्गुन २४, २०८२, ५:५१ .आइतवार
झापा–१ मा रास्वपाकी निशा डाँगी निर्वाचित
banner -2

झापा–१ मा रास्वपाकी निशा डाँगी निर्वाचित

फाल्गुन २३, २०८२, ३:३८ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.