४ श्रावण २०८२, शनिबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

बिर्तामोडमा माघ ८ गतेदेखि अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सव

पुस १९, २०८१, ९:१३ .शुक्रबार
0
0
0
SHARES
20
VIEWS
Share on FacebookShare on Twitter

बिर्तामोड, १९ पुस । बिर्तामोड उद्योग बाणिज्य संघले यसवर्ष पनि ‘अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सव’ लगाउने भएको छ ।

बिर्तामोड उद्योग बाणिज्य संघका उद्योग उपाध्यक्ष विशाल थापाको संयोजकत्वमा महोत्सव मूल आयोजक समिति र ९ वटा उपसमिति समेत गठन गरिएको छ ।

स्थानीय स्तरमा उत्पादित वस्तुलाई अन्तराष्ट्रिय स्तरसम्म प्रर्वधन गर्ने उदेश्यले बिर्तामोडमा आगामी माघ ८ गतेदेखि १९ गतेसम्म १२ दिनको अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सव सञ्चालन गर्न लागिएको हो ।

महोत्सव मूल आयोजक समितिमा संघका महासचिव कुशल खतिवडालाई सचिव, युवराज निरौलालाई कोषाध्यक्ष तथा समितिको सदस्यहरुमा रमेश घिमिरे, अनन्तलाल महत्तो, दिनेश श्रेष्ठ, डिल्लीराम कोइराला, शत्रुघन प्रसाद गुप्ता र सुष्मा उप्रेती सुवेदी रहेका छन् ।

त्यस्तै अनुगमन समितिको संयोजकमा गोमा भट्टराई तथा सदस्यहरुमा कृष्णप्रसाद बजगाई, युवराज कार्की पर्बत र सुशीला कुमारी कार्की छन् ।

यसैगरी संघका पूर्व अध्यक्ष प्रकाश शिवाकोटीको संयोजकत्वमा अतिथि सत्कार तथा व्यवस्थापन उप समिति, निर्मल भट्टराईको संयोजकत्वमा बैंक वित्तीय तथा सहकारी स्टल व्यवस्थापन उपसमिति गठन गरिएको छ ।

यस्तै राजकुमार घिमिरे ‘राजु’ संयोजक र विशेश्वरप्रसाद बजगाई सदस्य रहेको स्टल तथा स्टेज निर्माण व्यवस्थापन उपसमिति, जीवनकुमार खड्काको संयोजकत्वमा सांस्कृतिक एवम् सांगातिक कार्यक्रम व्यवस्थापन उपसमिति गठन गरिएको छ ।

सचिवालय व्यवस्थापन, विद्युत प्राधिकरण संयोजन उपसमितिको संयोजकमा पुकार बराल तथा सदस्यहरुमा राजु गौतम र रुद्रप्रसाद भुर्तेल छन् । दैनिक कारोवार तथा टिकट व्यवस्थापन उपसमितिमा राजकुमार शाह संयोजक तथा सदस्यहरुमा दिनेश श्रेष्ठ र युवराज कार्की छन् ।

मञ्च व्यवस्थापन उपसमिति संयोजकमा तीलोत्तमा खत्री तथा सदस्यहरुमा शत्रुघनप्रसाद गुप्ता, केदार खनाल र सुशीलाकुमारी वस्नेत छन् ।

स्थानीय सांस्कृतिक कार्यक्रम व्यवस्थापन उपसमितिमा दिनेश श्रेष्ठ र स्वास्थ्य सेवा व्यवस्थापन उपसमितिमा कृष्णप्रसाद बजगाई संयोजक रहेका छन् ।

महोत्सव मूल आयोजक समितिका संयोजक थापाले २०७०, ०७५, ०७९ सालमा संघले ‘बिर्तामोड अन्तराष्ट्रि औद्योगिक व्यापार महोत्सव’ लगाएको बताए । यसपटक त्यसैको निरन्तरता स्वरुप २०८१ मा गर्न लागिएको उनले बताए । उनले २०८२ सालदेखि वर्षेनी महोत्सव लगाउने दावी गरे ।

पछिल्लो समाचार

विद्युत बिक्रीबाट एघार महिनामा ९ करोड २७ लाखबढी आम्दानी

अघिल्लो समाचार

चौतारीको स्थापना दिवसमा जिल्ला अधिवेशन गर्ने निर्णय

Related Posts

राप्रपा मेचीनगर अध्यक्षमा चन्द्र निरौला सर्वसम्मत
banner

राप्रपा मेचीनगर अध्यक्षमा चन्द्र निरौला सर्वसम्मत

साउन ४, २०८२, ६:२८ .शनिबार
पार्टीभित्र विचार नमिल्नेहरु बाटो तताउँदा हुन्छ : अध्यक्ष लिङ्देन
banner -1

पार्टीभित्र विचार नमिल्नेहरु बाटो तताउँदा हुन्छ : अध्यक्ष लिङ्देन

साउन ४, २०८२, ५:२९ .शनिबार
औषधि गोदाममा छापामार्दा ठुलो मात्रामा लागूऔषध भेटियो
box -2

औषधि गोदाममा छापामार्दा ठुलो मात्रामा लागूऔषध भेटियो

साउन ३, २०८२, ५:४२ .शुक्रबार
विद्युत कर्मचारीको करेन्ट लागेर मृत्यु
box -3

विद्युत कर्मचारीको करेन्ट लागेर मृत्यु

साउन ३, २०८२, ५:११ .शुक्रबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.