७ कार्तिक २०८२, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

चौतारीको स्थापना दिवसमा जिल्ला अधिवेशन गर्ने निर्णय

पुस २०, २०८१, ११:२२ .शनिबार
0
0
0
SHARES
23
VIEWS
Share on FacebookShare on Twitter

झापा, २० पुस । आगामी माघ २२ गते २६ औँ स्थापना दिवसको अवसरमा प्रेस चौतारी नेपाल झापा जिल्ला कमिटीको १० औं जिल्ला अधिवेशन गर्ने निर्णय गरिएको छ ।

आज बिर्तामोड स्थित प्रेस चौतारीको कार्यालयमा बसेको बैठकले माघ २२ गते शिवसताक्षी नगरपालिका–१० को पर्यटकीय क्षेत्र दोमुखामा जिल्ला अधिवेशन गर्ने निर्णय गरिएको झापा अध्यक्ष मनकुमार गदालले जानकारी दिए ।

बैठकले अधिवेशन सम्पन्न गर्नका लागि विभिन्न उपसमितिहरु गठन गरेर जिम्मेवारी बाँडफाँड गरिएको छ । सदस्यता नविकरण, नयाँ सदस्यता प्रदान गर्ने लगायतका निर्णयहरु गरेको छ ।

सदस्यता नविकरण र नयाँ सदस्यता प्रदान गर्न संगठनका सचिव प्रकाश पौडेलको संयोजकत्वमा ५ सदस्यीय उपसमिति गठन गरिएको छ ।

सदस्यता नविकरणका लागि पुस २९ गते सम्मको समय तोकिएको छ । अध्यक्ष गदालको संयोजकत्वमा ९ सदस्यीय आर्थिक समिति गठन गरेको छ ।

यसैगरी पत्रकारिता पुरस्कार कोष र पत्रकार उपचार सहयोग कोषको कार्यविधि संशोधन गर्न संगठनका केन्द्रीय सदस्य तथा झापा जिल्ला इञ्चार्ज सन्तोष आचार्यको संयोजकत्वमा उपसमिति गठन गरेको छ ।

विं.सं.२०५५ सालमा स्थापना भएको संगठनले यसअघि रजतमहोत्सव मनाइसकेको छ । यस पटक २६ औं स्थापना दिवस भव्यरुपमा मनाउन विभिन्न उपसमितिहरु बनाइएको अध्यक्ष गदालले बताए ।

पछिल्लो समाचार

बिर्तामोडमा माघ ८ गतेदेखि अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सव

अघिल्लो समाचार

मलाई बोल्न मेचीनगर लेडी जेसीजले सिकायो : अध्यक्ष पोखरेल

Related Posts

आज भाइटीका :  साइत ११:३९ मा
banner

आज भाइटीका :  साइत ११:३९ मा

कार्तिक ६, २०८२, २:५० .बिहिबार
हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
banner

काँकरभिट्टामा हात्तीकाे आक्रमणबाट एक महिला घाइते

कार्तिक ४, २०८२, ५:२५ .मङ्लबार
नगरपालिकाको समस्या समाधान गर्न पाँच दलको विज्ञप्ति
banner -1

मेचीनगरमा करिव १३८ जना कर्मचारी हटाईए

कार्तिक ३, २०८२, ७:१५ .सोमवार
आज एकैदिन कुकुर र लक्ष्मी पूजा
banner

आज एकैदिन कुकुर र लक्ष्मी पूजा

कार्तिक ३, २०८२, ५:५३ .सोमवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.